सेवा करार सम्बन्धी सूचना
Summary
SOURYA NATIONAL DAILY Monday, 21 September 2026 TS: 5 HAR ५ गल्यो कार्यदल, ओलीले लीले पद छाडन् नपर्ने राष्ट्रिय प्रतिनिधि परिषद् बैठक र विधान महाधिवेशन बोलाइने — iH — B विक्रम रत्न काठमाडौँ । एमाले पुनर्गठन बहसको लामो रस्साकस्सीपछि अन्ततः एमालेको अध्यक्षमा तत्कालका लागि केपी शर्मा ओलीको विकल्प…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- fa9057ae-0b90-48e6-8df9-aaf5313872bf.pdfPDF · 8 pages · 4.3 MBOpen
Key details
- Organization
- Dhangadhimai Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सौर्य देनिक www.souryaonline.com वर्ष १५ अंक २१४ सोमबार, ५ असोज २०८३ SOURYA NATIONAL DAILY Monday, 21 September 2026 TS: 5 HAR ५ गल्यो कार्यदल, ओलीले लीले पद छाडन् नपर्ने राष्ट्रिय प्रतिनिधि परिषद् बैठक र विधान महाधिवेशन बोलाइने — iH — B विक्रम रत्न काठमाडौँ । एमाले पुनर्गठन बहसको लामो रस्साकस्सीपछि अन्ततः एमालेको अध्यक्षमा तत्कालका लागि केपी शर्मा ओलीको विकल्प नखोजिने भएको छ। गत २१ फागुनमा भएको प्रतिनिधिसभा चुनावमा एमालेको हारको नैतिक जिम्मेवारी अध्यक्षले लिनुपर्ने र जेनजी आन्दोलनको मर्मअनुरूप पुस्तान्तरणसहित नेतृत्व हस्तान्तरण हुनुपर्ने माग एमालेभित्र उठेको थियो | पार्टी पुनर्गठनको तीव्र दबाब परेसँगै एमाले सचिवालयको गत १० जेठको बैठकले उपाध्यक्ष रामबहादुर थापा बादलको अन्तत: अध्यक्ष ओलीको वार्णप्रशस्तीको विषय हटाएर प्रतिवेदन साका बनाइएको कार्यदल सदस्यहरूले बताएका छन् । आइतबार साँक बसेको सचिवालय बैठकले बुझेको प्रतिवेदन छलफलका CAAT आज सुरु हुने केन्द्रीय कमिटी बैठकमा लजिने भएको छ संयोजकत्वमा १५ सदस्यीय निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल गठन गरेको थियो | कार्यदललाई चुनावी हारको कारणसहितको समीक्षा र त्यसको जगमा पार्टीलाई वैचारिक, राजनीतिक र सांगठनिक रूपमा एकताबद्ध बनाउन पार्टी शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणसहितको पार्टी पुनर्गठनको कार्ययोजना तयार पार्ने जिम्मेवारी दिइएको थियो । तर, पार्टीका महासचिवसमेत रहेका कार्यदलका सदस्यसचिव शंकर पोखरेलले तयार पारेको मसौदा प्रतिवेदनमा पार्टी हारको मुख्य जिम्मेवारी पार्टी नेतृत्वको हुने बा फोहोरमैलासम्बन्धी विधेयक संसद्मा फोहोर व्यवस्थापनमा अवरोध गरे फौजदारी मुद्दा लाग्न सक्ने = Ba उप्रेती काठमाडौँ | फोहोरमैला व्यवस्थापनको जिम्मेवारी अब स्थानीय तहमा मात्रै सीमित नराखी संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट बाँडफाँट गर्ने प्रस्तावसहितको विधेयक संसद्मा पुगेको छ| फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले फोहोर उठाउने र थुपार्ने अहिलेको व्यवस्थाभन्दा अघि बढेर ठाउको दुखाइ अन्त्य हुन सक्छ ।' फोहोरको म्रोतमै (घरमै) वर्गीकरण फोहोर संकलन तथा गर्नेदेखि फोहोरलाई पुनः प्रयोग गरी विधेयकमा ३ तहका व्यवस्थापनमा सार्वजनिक-निजी, oot तथा मल उत्पादनसम्मको सरकारको अधिकार स्पष्ठ साझेदारीलाई आर्थिक सहयोगसमेत दिन व्यवस्था गरेको छ। पार्दै 'सरकारहरूको दायित्व सकिने प्रस्ताव पनि विधेयकमा छ। विधेयकले संघ सरकारले रगाउरिक हा या विधेयकले नागरिकलाई घरमै नीति र मापदण्ड बनाउने, डाटाबेस पारिएको छ भने फोहोर फोहोर छुट्याउनुपर्ने बाध्यकारी व्यवस्था राख्ने, प्रविधि भित्र्याउने तथा तल्ला सरकारलाई उपलब्ध गराउने जिम्मेवारी दिएको छ। प्रदेश सरकारले स्थानीय तहहरूसँग समन्वय गरेर प्रशोधन जरिमाना र फोजदारी कुद्दा नागरिककै हुनेछ । पूर्वाधारमा सहयोग गर्नुपर्नेछ भने पनि चलाउन सक्ने व्यवस्था sce उत्पादन anh स्थानीय तहहरूले संकलन र प्रशोधनको जरिएको छ प्रतिष्ठानहरूलाई कम फोहोर उत्पादन मुख्य काम गर्नुपर्नेछ । eee गर्न प्रोत्साहित गर्नेदेखि जोखिमयुक्त फोहोर संकलन तथा फोहोरको व्यवस्थापन आफैँ गर्नुपर्ने प्रशोधनमा निजी क्षेत्रलाई प्रतिस्पर्धाबाट प्रवेश गराउने पनि विधेयकमा व्यवस्था छ । विधेयकमा फोहोरबाट मल तथा अर्जा उत्पादनलाई प्रोत्साहन गरिने भनिएको छ। विशेषतः प्रशोधन केन्द्र स्थापनापछि प्रभावित हुने क्षेत्रलाई आम्दानीको ठुलो हिस्सा दिने र फोहोर व्यवस्थापनमा संलग्न श्रमकलाई सामाजिक सुरक्षामा जोड्ने जस्ता व्यवस्थासमेत विधेयकमा छन् । व्यवस्थापनमा लापरबाहीको कसुर र सजाय तोक्दै yoo देखि १० लाख रुपैयाँसम्म भन्दै नैतिक जिम्मेवारी लिएर मार्गप्रशस्त गर्ने गरी सुझाव तथा सिफारिस गरेसँगै यो विषय पेचिलो बनेको थियो | पुनर्गठन कार्यदल सदस्य लीलानाथ श्रेष्ठले अध्यक्ष ओलीको विकल्प नखोज्ने गरी कार्यदलले प्रतिवेदन पारित गरेको बताए | काउन्टरमा कार्यदल संयोजक थापाले अध्यक्ष ओलीको विकल्प खोज्न नहुने भन्दै प्रतिवेदन ल्याएका थिए भने एमाले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पनि ओलीलाई मात्रै दोष देखाएर जिम्मेवारीबाट हटाउनु नहुने आशयको तेस्रो प्रतिवेदन ल्याएका छन् । अन्ततः अध्यक्ष ओलीको मार्गप्रशस्तीको विषय हटाएर प्रतिवेदन साझा बनाइएको कार्यदल सदस्यहरूले बताएका छन् । आइतबार सहमतिमा साझा प्रतिवेदन बनाएसँगै साँझ बसेको सचिवालय बैठकले प्रतिवेदन बुझेको छ। सो प्रतिवेदन छलफलका लागि आज सुरु हुने केन्द्रीय कमिटी बैठकमा लगिने भएको छ। करिब ३ महिनासम्म विभिन्न सरोकारवाला निकायको सुझाव तथा प्रस्तावलाई अध्ययन गरेर तयार पारिएको उक्त विधेयक कानुन बनेपछि अहिलेका धेरै समस्या समाधान हुने फोहोरमैला व्यवस्थापन संघका पूर्वअध्यक्ष धनप्रसाद आचार्यको दाबी छ । 'विधेयकमा तीनै तहका सरकारको भूमिका स्पष्ट छ, निजी क्षेत्रलाई पनि समेटेको छ भने नागरिकको कर्तव्य पनि विधेयकमै राखिएको छ,' आचार्यले भने, 'अब कार्यान्यनमा लैजान सके फोहोर व्यवस्थापनको गरेको छ । विधेयकले कानुनको रूप 'लिएपछि फोहोरलाई जोखिमयुक्त, कुहिने र नकुहिने गरी वर्गीकरण गर्ने दायित्व दायित्व तोकिएको छ । अस्पताल वा उद्योग खोल्नुअघि नै फोहोर व्यवस्थापन योजना पेस गर्नुपर्ने व्यवस्था पनि समावेश गरिएको छ। विधेयकअनुसार स्थानीय तहले ऐन प्रारम्भ भएको ६ महिनाभित्र कम्तीमा ५ रोपनीको स्थानान्तरण केन्द्र र कम्तीमा ५० रोपनीको प्रशोधन केन्द्र स्थापना गर्नुपर्नेछ । > बाँकी पृष्ठ ६ 6890 6 पा कार्यदलले १३ क्लस्टरमा लिएको सुझावलाई भने प्रतिवेदनमा जस्ताको तस्तै राख्ने सहमति जुटेको उनले बताए । 'अध्यक्षबाट ओलीलाई हटाउने भन्ने कुरा छैन । पुनर्गठन भनेको अध्यक्षलाई मात्रै हटाउने भन्ने पनि होइन । आगामी महाधिवेशनसम्म ओलीको निरन्तरता GS) उनले भने | ओलीसँग गल्यो कार्यदल कार्यदल गठन भएदेखि नै अध्यक्ष ओलीले पार्टी पुनर्गठन नहुने, तर पुनर्जागरण हुने भन्दै अध्यक्ष हटाउने गरी प्रतिवेदन नल्याउन उनको प्रतिकूल हुने गरी प्रस्ताव तयार पारेपछि थापामार्फत उक्त प्रतिवेदन सच्याउन ओलीको जोडबल थियो । थापामार्फत अध्यक्ष ओलीले कार्यदलमा छुट्टै प्रतिवेदन पेस गरी आफ्नो औचित्य gfe गर्ने प्रयास पनि गरेका थिए। ती २ प्रतिवेदनबाट साझा सहमतिमा पुग्ने अवस्था नभएपछि परिस्थिति थप गिजोल्न उनले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीमार्फत तेस्रो प्रतिवदेन कार्यदललाई पठाएर एकपछि अर्को काउन्टर दिएका थिए । कार्यदलले आफ्नो प्रतिकूल हुने गरी प्रतिवेदन ल्याए केन्द्रीय कमिटीमा गएर फेल गराउने भन्दै उनले धम्की दिँदै आएका थिए | ओलीको धम्की र अवरोधका बीच कार्यदल सदस्यहरू गल्दै पुनर्गठनको मूल विषय हटाउँदै प्रतिवेदन बनाउन बाध्य भएका छन् । यद्यपि पार्टी हारको जिम्मेवारी केपी ओलीकै भएको कुरामा पछि नहटिएको कार्यदल सदस्य दामोदर भण्डारी बताउँछन् । ओलीले पद छाड्न नचाहेपछि जबरजस्ती गर्न पनि नसकिएको उनको भनाइ छ । 'पार्टी हारको जिम्मेवारी नेतृत्वको भएकाले अध्यक्षले नै लिनुपर्छ भन्ने कुरा कायमै छ । उहाँले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्थ्यो, तर मान्नुभएन,' उनले भने, 'उहाँले नछाडेपछि हटाउन बाध्य पार्ने गरी कुनै गतिविधि नगर्ने सहमति भएको छ | पार्टीलाई अप्ठ्यारो परेका बेला नेतृत्व परिवर्तन नगर्ने भनिएको छ।' राष्ट्रिय प्रतिनिधि परिषद् बैठक र विधान महाधिवेशन बोलाउने सहमति ओलीलाई हटाउन नसकेपछि पुनर्गठन पक्षधरले राखेका दुइटा माग पूरा गर्न भने अध्यक्ष ओली पनि तयार भएका छन् । राष्ट्रिय प्रतिनिधि परिषद् बैठक र विधान महाधिवेशन बोलाउने माग पूरा गर्न ओली तयार भएपछि उक्त विषय पनि प्रतिवेदनमा समेटिएको छ। पार्टीको संरचनात्मक, संगठनात्मक र नीतिगत विषय राष्ट्रिय प्रतिनिधि परिषद् बैठक र विधान महाधिवेशनबाट टुंगो लगाउने सार्वजनिक रूपमै चेतावनी दिँदै आएका थिए | कार्यदल संयोजक थापालाई पनि उनले आफूअनुकूलको प्रतिवेदन बनाउन निर्देशन दिएका थिए । तर, महासचिव पोखरेलले सहमति भएको कार्यदल सदस्य भण्डारीले जानकारी दिए | उनका अनुसार आज सुरु हुने केन्द्रीय कमिटी बैठकले परिषद् बैठक र विधान महाधिवेशनको मिति तोक्नेछ | उपत्यकामा साझा यातायातको रात्रिकालीन सेवा विस्तार पृष्ठ? सई हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ qos मानवीय क्षति शून्य बनाउनु पर्छ : ई. श्रीराम न्यौपाने पूर्णबहादुरलाई घाँडो भयो आफैँले हालेको मुद्दा बव संस्थापनमा जान हतारो, छिट्टै फैसला गरिदिन सर्वोच्च अदालतलाई आग्रह बा सौर्य समाचार काठमाडौँ । कांग्रेस संस्थापनले वडा अधिवेशन सम्पन्न गरेर महाधिवेशनको बाँकी कार्यभारतर्फ लम्किँदै गर्दा संस्थापन इतर समूहको रुवाबासी भने कायमै रहेको छ। इतर समूहका नेताहरू एकातिर एकताका लागि तयार नभएको भन्दै सभापति गगन थापालाई आरोप लगाइहेका छन् भने अर्कातर्फ छुट्टै महाधिवेशनको कार्यतालिका बनाएर इतर समूह अघि बढेको छ। देउवा समूहबाट अलग्गिएर आफ्नो समूहलाई 0000 बव ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, ४ जिल्लामा बाँकी कांग्रेसले ६ हजार १३२ वडामा वडा अधिवेशन सम्पन्न गरेको छ | शनिबार सुरु भएको अधिवेशन पहिलो दिन ४३ जिल्लाका ३ हजार ३९६ वडामा सम्पन्न भएको थियो । बाँकी वडामा आइतबार अधिवेशन भएको हो । यद्याप ४ जिल्लाका केही वडामा भने अधिवेशन गर्न बाँकी रहेको कांग्रेस केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ। संस्थापनमा गाभेका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का आफू भने सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका कारण संस्थापनमा जान नपाएकामा थकथकाएर बसेका छन् । विशेष महाधिवेशनको वैधानिकता नभएको भन्दै निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्म मुद्दा गर्ने उनै हुन् । गगन थापा नेतृत्वको कांग्रेसले आधिकारिकता पाएपछि पनि मुद्दा पुनरवलोकनका लागि कांग्रेस महाधिवेशनको कुनै पनि प्रक्रियामा भाग नलिएको स्पष्ट पारेका छन् । महाधिवेशनमा भाग लिनु चरम अनैतिक काम हुने भन्दै महाविधेशनमा सहभागी नभएको उनको स्पष्टोक्ति छ। उनले सर्वोच्च अदालतमा निवेदन दिएका छन् । मुद्दाको अन्तिम किनारा लाग्न बाँकी भएका कारण उनी भने नैतिक दबाबका कारण संस्थापनले शनिबार र आइतबार गरेको वडा अधिवेशनमा छुटेका हुन् । संस्थापनमा खुल्ने हतारोले उनले सर्वोच्च अदालतलाई मुद्दा छिट्टै टुग्याइदिन आग्रहसमेत गरेका छन् | उनले आइतबार सामाजिक सञ्जालमार्फत आफूले खड्काले कुनै चमत्कार नभए पार्टी विभाजनको अन्तिम डिलमा पुगेको पनि बताएका छन् | 'यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ, उनले भने, 'हामी सम्भावित विभाजनलाई रोक्न अन्तिम प्रयास गरिरहेका छौँ ।' उनले फेसबुकमा मुदाको गाको छिनोफानो छिटो गरिदिन पनि सर्वोच्च आग्रह गरेका छन्। ., बाँकी पृष्ठ ६ आइतबार ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बू, ओखलढुंगा, उदयपुर र झापामा वडा अधिवेशन सम्पन्न भएको छ। त्यसैगरी मोरङमा क्षेत्र नं. ६ बाहेकका वडामा, सुनसरी, सप्तरीमा क्षेत्र नं. २ र ४ बाहेकका वडामा, धनुषा, महोत्तरी, सर्लाहीमा क्षेत्र नं. २ बाहेकका वडामा र रौतहटमा क्षेत्र नं. १ बाहेकका वडामा निर्वाचन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए | त्यसैगरी बारा, पर्सा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौँ, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, वागलुङ, नवलपुर र परासी जिल्लामा क्षेत्र नं. २ बाहेकका जिल्लामा अधिवेशन सम्पन्न भएको छ। p> बाँकी पृष्ठ ६ STAT Sat साता भारी वर्षाको चर्चा, हल्ला कि वास्तविकता ? बव मौसम विभाग भन्छ- प्रणाली विकसित हुँदै मौसम मोडल र भू-उपग्रहबाट प्राप्त 2 तस्बिरका आधारमा प्रणालीको निरन्तर बा सौर्य समाचार छ, जोखिमबारे अहिले नै यकिन छैन TF pr काठमाडौं | असोज ८ देखि १२ गतेसम्म नेपालमा ठुलो तथा अत्यधिक वर्षा हुन सक्ने भन्दै मौसमी नक्सा र पूर्वानुमानहरू सार्वजनिक भइरहेका बेला जल तथा मौसम विज्ञान विभागले भने अहिले नै त्यस्तो वर्षाको मात्रा र जोखिमबारे निश्चित निष्कर्ष निकाल्न सकिने अवस्था नरहेको जनाएको छ। विभागले आइतबार जारी गरेको सूचनाअनुसार बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली क्रमशः बलियो बन्दै पश्चिम-उत्तरपश्चिमतर्फ सर्दै जाने देखिएको बताएको छ | उपलब्ध निगरानी गरिरहेको विभागले जनाएको छ । सूचनामा प्रणाली असोज ७ गते आसपास ' डिप्रेसन' अर्थात् न्यूनचापीय क्षेत्रभन्दा बलियो प्रणालीका रूपमा विकसित हुन सक्ने . र त्यसपछि दक्षिण ओडिसा-उत्तर आन्ध्र म गा प्रदेशको तटीय क्षेत्र नाजकबाट जमिनतर्फ प्रवेश गर्ने देखिएको उल्लेख छ | तर, यही प्रणालीका कारण नेपालमा कति वर्षा हुन्छ, कुन क्षेत्रमा बढी हुन्छर जोखिमको स्तर कस्तो रहन्छ भन्ने कुरा अहिले नै निश्चित गर्न नसकिने विभागले जनाएको छ। ,, बाँकी पृष्ठ ६ © Dhaka Ei सोमबार ५ असोज, २०८३ Monday, 21 September 2026 । विविध | www.souryaonline.com सौर्य दैनिक उपत्यकामा साझा यातायातको रात्रिकालीन सेवा विस्तार ९ स्थानीय तहको सहकार्यबाट ६ रुटमा 30 विद्युतीय बस सञ्चालन a सौर्य समाचार काठमाडौँ । काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न ९ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका छन् । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर गत १ वैशाखदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवालाई विस्तार गरेर अगाडि बढाउन आवश्यकताका आधारमा दायित्व बहन गर्नेगरी स्थानीय तह साझा कार्यक्रममा आबद्ध भएका हुन् । रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं बाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने यसको उद्देश्यसहित संविधान साझा यातायातका तर्फबाट अध्यक्ष सुशीलराज प्याकुरेलले हस्ताक्षर गरेका छन् । साझा यातायातको कार्यालयमा आयोजना गरिएको समारोहमा हस्ताक्षर गरिएको हो । त्यसलगत्तै ६ वटा रुटका लागि ३० वटा बस सञ्चालन थालिएको थियो । समारोहमा काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले संविधानले नागरिकका लागि प्रत्याभूत गरेका आधारभूत आवश्यकताको पहुँच बढाउँदै जाने क्रममा रात्रिकालीन बस सेवालाई थप विकास र विस्तार गर्दै लगिएको बताए | उनले भनिन्, 'परीक्षण कालमा अभ्यास गरिएको २ वटा रुटमा ४ वटा थपेका छौँ | ७ वडा गाडीलाई ३० वटा पुग्याएका छौँ | ४ वटा नगरपालिकाको सहकार्यमा ९ वटा पुगेका छौँ । यसलाई अझ विस्तार गर्ने र नभएपछि बिआर्टी (बस च्यापिड ट्रान्जिट) हुनुपर्थ्यो | त्यसको पनि केही संकेत छैन । संघीय सरकारबाट केही दिशामा ८, कीर्तिपुर-जमलमा ४, टाखेल-ठमेलमा २ तथा साविक नागढुँगा-एयरपोर्ट रुटमा ४ वटा बस सञ्चालन दरले बेहोर्ने सहमति गरिएको छ। सेवा सञ्चालन गर्न खर्च नपुग भए साझा यातायातले त्रैमासिक रूपमा माग गर्ने सहमतिमा उल्लेख छ। रुटमा यात्रु चढ्ने तथा ओर्लने स्थान सम्बन्धित नगरपालिकाले निर्धारण गर्नेछन् । ती स्थानमा आर्थिक वर्ष २०८३/०८४ भित्र डिजिटल साइनेज बोर्ड जडान गरी डिजिटल बस स्टप निर्माण तथा सञ्चालन गर्ने जिम्मेवारी साझा यातायातलाई दिइएको छ | सम्बन्धित नगरपालिकाले आवश्यक समन्वय तथा सहजीकरण गर्नेछन् । निर्धारित रुटको अन्तिम बिन्दुमा बस चार्जिङ स्टेसन निर्माणका लागि सम्बन्धित नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराउने र साझा यातायातले चार्जिङ स्टेसन जडान गर्ने दायित्व लिनेछ | चार्जिङ गरिनेछ। यसअघि लगनखेलबाट बुढानीलकण्ठ तथा नागढुंगाबाट एयरपोर्टसम्म राति ८ बजेदेखि ११ बजेसम्म ७ वटा बसमार्फत नमुना सेवा सञ्चालन गरिएको थियो | सेवाको प्रभाव तथा मूल्यांकन, लाभलागत विश्लेषणका आधारमा नाफाघाटाभन्दा सेवा ठुलो विषय भएको निष्कर्ष निकालिएको थियो | रात्रिकालीन बस सञ्चालनमा लाग्ने खर्च = प्राप्त हुने टिकट आम्दानीले धान्न नसकेमा त्यसबाट अपुग हुने रकमको ५० प्रतिशत सम्बन्धित आएन भनेर हामीले चुप लाग्ने अवस्था छैन । यसकारण स्थानीयस्तरमा सञ्चालनमा ल्याउन सक्ने प्रणालीमा सहकार्य थालेका छौँ । यसलाई विकास र विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिनेछौं ।' विस्तारित सेवाअन्तर्गत जगाती-सूर्यीवनायक हुँदै ठमेलसम्म ६, साविक लगनखेल-बुढानीलकण्ठलाई विस्तार गरी गोदावरीसम्म ६, रिङरोडमा घडीको दिशामा र विपरीत आवश्यकताका आधारमा आर्थिक दायित्व पनि वहन गर्ने गरी सहकार्य थालेका छौँ | अब यो सेवा रोकिँदैन | निरन्तर र दिगो रूपमा चल्छ।' कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले भने, 'उपत्यकावासीको यातायात सहजताका लागि संघ सरकारबाट मेट्रो सञ्चालन गर्ने विषयमा योजना ल्याउनुपर्ने थियो | त्यो अहिले आएको देखिएन | मेट्रो स्टेसनको सुरक्षाको जिम्मेवारी सम्बन्धित नगरपालिकाले लिनेछन् | सहमतिले यात्रुको चाप र आवश्यकता बढ्दै गएमा भविष्यमा अन्य क्षेत्रमा समेत यस प्रकारको बस सेवा विस्तार गर्ने बाटो खुला गरेको छ । चक्रपथमा यातायात सेवा प्राप्त भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिनेछ | यसरी यात्रा गर्दा अधिकतम ८० रुपैयाँ भाडा लाग्नेछ | टिकटबाट हुने आर्थिक चुहावट रोक्न साझाले यही १ असोजदेखि डिजिटल टिककेटिङ प्रणाली विकास गरेको दिवसको दिन पारेर स्थानीय तहका प्रमुखहरूले साझा यातायातसँग समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । काठमाडौँ महानगर र लालितपुर महानगरपालिका तथा बुढानीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, चन्द्रागिरी नगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यवनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिकाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । । 206 धनगढीमाई नगरपालिका ७ वटा नगरपालिकाले समान रूपमा बेहोर्ने र बौँकी छ । यसमा क्युआरबाट वा क्यास नै दिएर पनि टिकट लिन ५० प्रतिशत रकम सम्बन्धित नगरपालिकाको सकिनेछ । आर्थिक चुहावट रोकिएपछि साझाको घाटा रकम नगर कार्यपालिकाको कार्यालय जनसंख्याका आधारमा काठमाडौँ महानगरले कम हुने अपेक्षा छ । साझा यातायातमा नेपाल सरकारको ३ धनगढी, सिराहा १८.५५ प्रतिशत, ललितपुर महानगरले १८.५५ अर्ब, काठमाडौँ महानगरको १५ करोड रुपैयाँ सेयर लगानी दु प्रतिशत तथा अन्य ७ नगरपालिकाले ९ प्रतिशतका छ। अहिले साझा यातायातमा १११ वटा बस छन् | मधेश प्रदेश, नेपाल (सूचना प्रकाशित मितिः २०८३।०६।०५ गते) यस धनगढीमाई नगरपालिकामा आ.ब.२०८३।०८४ का लागि तपसिलका पदहरूमा देहायको संख्या र योग्यता भएको (आ.ब.२०८३।०८४ को संघीय अनुदानबाट) कर्मचारी सेवा करारमा नियुक्त गर्नुपर्ने भएकाले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यालय समयमा दरखास्त बापतको दस्तुर रकम रु.१,०००/- तिरेको रसिद सहित दरखास्त दिन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ | आवेदन फाराम, कार्य विवरण, पारिश्रमिक, सेवाका शर्तहरू सहितको विस्तृत विवरण कार्यालयबाट वा वेबसाइट https://dhangadhimaimun.gov.np/ne बाट उपलब्ध हुनेछ | घितोमा रहेको सम्पत्ति लिलाम १४ दिने सार्वजनिक सूचना [प्रकाशित मिति २०८३ साल असोज महिना ५ गते सोमबार) यस बिकास बैंकको शाखा कार्यालय भैरहवाबाट तपशिलमा उल्लेखित क्रणीहरुले व्यापारीक आवधिक कर्जा शीर्षक लिएको कर्जाको साँबा, ब्याज र अन्य दै-दस्तुर समेत तिर्ने बुझाउने सम्वन्धमा बैंकसंग गरेको शर्त उल्लंघन गर्नु भएको र बैंकबाट पटक पटक मौखिक तथा लिखित रुपमा तरताकेता गर्दा समेत सौ कर्जाको तिर्नु बुझाउनु पर्ने साँवा, व्याज तथा हर्जाना समेत चुक्ता भुक्तान गर्न आउने तर्फ कनै चासो नदेखाउनु भएको र नआउनु भएकोले सम्पूर्ण कर्जा चुक्ता गर्न हुन भनी बैंकबाट विभिन्न मितिमा सार्वजनिक सूचना प्रकाशित गरिएता पनि कर्जा चुक्ता भुक्तान गर्न तर्फ कुनै पहल नगरी आलटाल गरेकोले बैंकको कर्जा असुलीको लागि तपशिलमा उल्लेखित fact areata) जहाँ जे जस्तो अवस्था र परिमाणमा छ सोही अवस्था र परिमाणमा शैक्षिक योग्यता र अनुभवः गोप्य शिलबन्दी बोलपत्र प्रक्रियाद्वारा लिलाम बिक्री गरी बैंकको लेना रकम असुल उपर गर्नुपर्ने भएकोले धितो ; लिलाम बिक्री सम्बन्धी यो १५ crea) दिने सूचना प्रकाशित गरिएको छ । उक्त मिति भित्र नतिरे नबुझाएमा प्रचलित विज्ञापन नं. सेवा करारमा लिने पद/तह न्यूनतम शैक्षिक योग्यता कैफियत कानुन अनुसार सूचना प्रकाशित भएको मितिले १६ औँ दिन यस बैंकलाई लेखिदिएको धितो सुरक्षणमा रहेको मान्यता प्राप्त विश्वविद्यालय वा शैक्षिक संस्थाबाट पश् चिकित्सा विषयमा कम्तीमा स्नातक तह तपशिलमा उल्लेखित सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्र २०८३।०८४/०१ | पशु चिकित्सक क मार्फत लिलाम विक्री गरिने हँदा इच्छुक महानुभावहरुले देहाय वमोजिमको शर्त तथा बन्देजहरुको अधिनमा रहने उत्तीर्ण गरेको र नेपाल पशु चिकित्सा परिषद्मा दर्ता भएको | गरी यो सूचना प्रकाशित भएको मितिले १५ औ दिनको कार्यालय समय भित्र यस बैकको शाखा कार्यालयमा गोप्य २०८३।०८४/०२ | कृषि स्नातक मान्यता प्राप्त विश्वविद्यालय वा शैक्षिक संस्थाबाट कृषि विज्ञानमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको । शिलवन्दी वोलपत्र पेश गर्नुहुन सूचित गरिन्छ। तपशिल २०८३।०८४/०३ | जनस्वास्थ्य अधिकृत (साँतौं तह) | मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य विषयमा कम्तिमा स्नातक तह उत्तीर्ण गरेको | = —— नििजनया = नाम : आरभ ट्रेडर्स प्रोप्राइटरको नाम : सन्तोस कुमार उपाध्याय 1. प्रा.फ.र.नं. : ३०७७७ आवेदन साथ उम्मेदवारले शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, समकक्षता आवश्यक भएमा सो को प्रतिलिपि, परिषद् दर्ता प्रमाणपत्रको प्रतिलिपि (पशु चिकित्सकको दर्ता गर्ने कार्यालय : वाणीज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, भैरहवा रुपन्देही दर्ता मिति : २०७०/०४/०१ * = फर्मको ठेगाना : रुपन्देही जिल्ला सि.न.पा. वडा नं. ६ स्थायी लेखा नं. : ६०४०५९१०५ हकमा), नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्नेछ । पेश गरिने सबै प्रतिलिपिको पछाडि उम्मेदवार स्वयमूले हस्ताक्षर गरी प्रमाणित गरेको हुनुपर्नेछ | प्रोप्राइटरको विवरण विस्तृत जानकारीका लागिः कार्यालयको वेवसाइट: https://dhangadhimaimun.gov.np/ne रामधनि उपाध्यायको नाति चिनक प्रसाद उपाध्यायको छोरा रुपन्देही जिल्ला गोनाह बडा नं. ७ हाल, सि.न.पा. वडा नं. ६ वस्ने सन्तोष कुमार उपाध्याय ।ना.प्र.नं. : ५/९९४ जारी मिति : २०५३८०४/१५ जारी गर्ने जिल्ला रुपन्देही) व्यक्तिगत धनजमानीकर्ताहरुको विवरण १) रामधनि उपाध्यायको बुहारी चिनक प्रसाद उपाध्यायको पत्नि रुपन्देही जिल्ला लुम्विनी आर्दश बडा नं. २ हाल, सि.न.पा. वडा नं. ६ बस्ने ईन्दीरा देवी उपाध्याय ।ना.प्र.नं. : ७२९२७ जारी मिति : २०४१/ ४/१९, रुपन्देही) २) गुणाखर ज्ञवालीको नाति ठाकुर प्रसाद ज्ञवालीको छोरा रुपन्देही जिल्ला सि.न.पा. वडा नं. ५ हाल, ओमसतिया गा.पा. वडा नं. ४ बस्ने माधव प्रसाद ज्ञवाली ।ना.प्र.नं. : ५५६० जारी मिति : २०४४/०५/०९, रुपन्देही) ३) चिनक प्रसाद उपाध्यायको बुहारी सन्तोष कुमार उपाध्यायको पत्नी रुपन्देही जिल्ला सि.न.पा. वडा नं. ६ बस्ने बिद्या शर्मा उपाध्याय ।ना.प्र.नं. : ३६२०२७/४९४ जारी मिति : २०६६/०५/ २२, रुपन्देही) यसअघि प्रकाशित गरिएको सार्वजानिक सूचनाको विवरण : मिति २०5३८०१/१४ गतेको मेचिकाली राष्ट्रिय दैनिक पत्रिकामा कर्जा चुक्ता भुक्तानी गर्ने सम्बन्धि ३५ दिने मिति २०५३/०५/०५ गतेको बुटवल टुडे राष्ट्रिय दैनिक पत्रिकामा act लिलाम बिक्री सम्बन्धी २१ दिने Thaha Municipality खादा नग्बदानका LHF RTA Office of the Municipal Executive Indrayanichaur, Makawanpur 7 7 घितो सुरक्षण सम्बन्धी विवरण : निम्न उल्लेखित घरजग्गा /जग्गा र सो ले चर्चेको सम्पूर्ण लिगलगापात समेत । tation r Sealed Qu ation धितोधनीको नाम धितोको ठेगाना सिट नं. कित्ता नं. | क्षेत्रफल (व.मि) इन्दिरा दैवी | SHA जिल्ला सिद्धार्थनगर नपा. क २७५० Date of publication: 21/09/2026 (05/06/2083) उपा