Notice Park
Dhangadhimai Municipality
Guidelines

कार्यदेश लिएर मात्रै कार्यक्रम/याेजना सञ्चालन गर्ने सम्बन्धमा ।

कार्यदेश लिएर मात्रै कार्यक्रम/याेजना सञ्चालन गर्ने सम्बन्धमा ।

Summary

प्रस्तुत विषयमा यस धनगढीमाई नगरपालिकाको आर्थिक वर्ष २०८३।०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको सन्दर्भमा कुनैपनि कार्य गर्दा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७ को नियंम ३९ बमोजिम अनिवार्य रुपमा सम्झौता गरी कार्यालयको अधिकारप्राप्त अधिकारीको लिखित कार्यदेश वा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Dhangadhimai Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

& धनगढीमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालय “ धनगढी, सिरहा @ www.dhangadhimaimun. gov.np TAEROGR/OGR FAB @ [email protected] ee Fe त छ ठतताआाधरणणमबाणतत 4-T ED, छ 033-545238, 033-545271 Oat ; 5c rate मितिः २०८३।०६।१६ गते पे) a प्रदेश श्री आन्तरिक तथा विषयगत शाखा (सबै), श्री वडा कार्यालय (सबै), श्री उपभोक्ता समिति (सबै), श्री सरोकारवाल संघ/संस्था/मिडिया/पब्लिकेशन/फर्म (सबै), | धनगढीमाई नगरपालिका, धनगढी, सिरहा | विषय: कार्यदेश लिएर मात्रै कार्यक्रम/योजना सञ्चालन गर्ने सम्बन्धमा | प्रस्तुत विषयमा यस धनगढीमाई नगरपालिकाको आर्थिक वर्ष २०८३।०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको सन्दर्भमा कुनैपनि कार्य गर्दा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७ को नियंम ३९ बमोजिम अनिवार्य रुपमा सम्झौता गरी कार्यालयको अधिकारप्राप्त अधिकारीको लिखित कार्यदेश वा स्वीकृती लिएर मात्रै कार्य गर्न/गराउन हुन जानकारी गराईन्छ । लिखित कार्यादेश वा स्वीकृती विना गरिएका कुनै पनि क्रियाकलाप वा कार्यहरुको भुक्तानी दिन धनगढीमाई नगरपालिकाको कार्यालय बाध्य नहुने व्यहोरा अनुरोध गर्दछु | ८ वोधार्थः सुनन श्री नगर प्रमुखज्यू, हं श्री नगर उप-प्रमुखज्यु ie Os श्री आर्थिक प्रशासन शाखा, नुर goes धनगढीमाई नगरपालिका, धनगढी, सिरहा | VALE धनराढीमाई नगरपालिका हाम्रो शान, पूर्ण सरसफाईयुत्त नगरपालिका हाम्रो अभियान ”

Like

0

Views

0

Comments

0

Share

0

Save

Report