Notice Park
Tulsipur Sub-Metropolitan City
Tender/Bids

हलुका सवारी साधन भाडामा लिने सम्बन्धी सार्वजनिक सूचना

Deadline 31 Oct 2026The deadline has passed.
हलुका सवारी साधन भाडामा लिने सम्बन्धी सार्वजनिक सूचना

Summary

यस तुलसीपुर उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यालय तुलसीपुर दाडलाई आवश्यक हलुका सवारी साधन भाडामा लिनु पर्ने भएकोले चालक र इन्धन वाहेक कर रकम सहित मासिक भाडा रु. ५७,०००।- (अक्षरुपी सन्ताउन्न हजार मात्र ) मा नवढ्ने गरी कम्तिमा ३ (तीन ) महिनाको लागि इच्छुक तथा योग्य सबारीधनीले यो सूचना प्रकाशित…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tulsipur Sub-Metropolitan City
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

a " 7, me hot bP De. tbe. i ee § 7 le et ae क) हन न” : 2 | va KF. छ ‘ 5 S & तुलसीपुर उपमहानगरपालिका J} नगर कार्यपालिँकाको कार्यालय तुलसीपुर,दाङ लुम्बिनी, प्रदेश,नेपाल २०७३ पत्र संख्याः ०८३/०८४ चलानी नः मिति: २०८३।०७।०९ हलुका सवारी साधन भाडामा लिने सम्वन्धी सार्वजनिक सूचना दोस्रो पष्टक सूचना प्रकाशन मिति; २०८३/०७/१० यस तुलसीपुर उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यालय तुलसीपुर दाडलाई आवश्यक हलुका सवारी साधन भाडामा लिनु पर्ने भएकोले चालक र इन्धन वाहेक कर रकम सहित मासिक भाडा रु. ५७,०००।- (अक्षरुपी सन्ताउन्न हजार मात्र ) मा नवढ्ने गरी कम्तिमा ३ (तीन ) महिनाको लागि इच्छुक तथा योग्य सबारीधनीले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र तल उल्लेखित शर्त तथा विवरण सहित सार्वजनिक खरिद नियमावली, २०६४ को नियम cy अनुसार शिलवन्दी दरभाउपत्र पेश गर्नु हुन अनुरोध गरिन्छ । १. आवश्यक सवारी विवरणः (क) प्रकार: डवल क्याप पिकअप महेन्द्रा/ इसुजी वा अन्य यस्तै प्रकृतिका (ख) आवश्यक संख्या:- १ (Ue) वटा (ग) सिट संख्या: ५ (घ) इन्धन ware: डिजेल » (ङ) मोडेल: सन्‌ २०१५ वा सो देखि माथिको (च) Two Wh ॥ (छ) अन्य सुविधा: राम्रो कन्डिसन भएको २. आवश्यक कागजातहरु: क. मासिक नियमानुसार लाग्ने कर रकम सहितको शिलवन्दी दरभाउ पत्र ख. सबारीधनीको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ग. सवारी साधनको व्लूवुकको प्रतिलिप घ. चालु वर्षको फूलविमाको प्रतिलिपि ३. अन्य शर्तहरु: (क) मासिक दररेट नियमानुसार लाग्ने कर रकम सहित अंक र अक्षरमा प्रष्ट रुपमा खुलाई पेश गर्नु पर्नेछ (ख) सवारी चालक र इन्धन कार्यालयको हुनेछ । (ग) कार्यालयको आवश्कता अनुसार समयावधी थप गर्न सकिनेछ । (घ) भाडामा दिएको गाडीको मर्मत र नियमित सर्भिसिङ्ग सवारीधनी आफुले नै गर्नु पर्नेछ | (ङ) भाडामा उपलव्ध गराएको सवारीसाधन मर्मत गर्दा १ दिन भन्दा वढी समय लाग्ने भएमा सो अवधि भरका लागि सवारीधनिले नै वैकल्पिक व्यवस्था गरि दिनु पर्नेछ | । (च) दुवै पक्षविच सवारीसाधन भाडामा दिन वा लिन नचाहेमा कम्तिमा १५ दिन अगावै सूचना दिई सम्झौता भंग गर्न सकिने छ । (छ) स्पेशिफिकेशन विपरीत दर्ता हुन आएका दरभाउपत्र स्वीकार गरिने छैन । ; dS ~~ “6 eon eG leR ॥

Like

0

Views

4

Comments

0

Share

0

Save

Report