Notice Park
Tulsipur Sub-Metropolitan City
Gen Info

गाई भैसीको नमुना गोठ निर्माणमा अनुदान सम्बन्धि सुचना

18days left
Deadline 23 Nov 2026
गाई भैसीको नमुना गोठ निर्माणमा अनुदान सम्बन्धि सुचना

Summary

तुलसीपुर उपमहानगरपालिका पशु सेवा शाखाको आ.व. ०८३/८४ को स्विकृत बार्षिक कार्यक्रममा गाई भैसीहरुको नमुना खोर निर्माणमा अनुदान कार्यक्रम रहेकोमा लागत साझेदारि (प्रती गोठ रु १२००००। (अक्षरुपी एक लाख बिस हजार) मात्र वा कुल लागतको ५०%मध्य जुन कम हुन AT त्यस बमोजिम अनुदान प्रदान गरिने कार्यक्रममा सहभागी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tulsipur Sub-Metropolitan City
Industry
Local Government
Category
Gen Info
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

+" तुलसीपुर उपमहानगरपालिका हि eld. | : नगर कार्यपाल्लिक्राको कार्यालय - eee) a3 पशु सँवा“शाखा छै तुलसीपुरु“दाङ्ग लुम्बिनी प्रदेश, नेपाल ' २०७३ Wa. २०८३/०८४ मिति; २०८३/ 00/98 च.नं. नेपाल संवत११४६ कोलागा अष्ठमी गाई भैसीहरुको नमुना खोर निर्माणमा अनुदान कार्यक्रम सम्बन्धि सूचना ! प्रथम पटक सूचनाको प्रकाशन मिति 2053/00/96 तुलसीपुर उपमहानगरपालिका पशु सेवा शाखाको आ.व. ०८३/८४ को स्विकृत बार्षिक कार्यक्रममा गाई भैसीहरुको नमुना खोर निर्माणमा अनुदान कार्यक्रम रहेकोमा लागत साझेदारि (प्रती गोठ रु १२००००। (अक्षरुपी एक लाख बिस हजार) मात्र वा कुल लागतको ५०%मध्य जुन कम हुन AT त्यस बमोजिम अनुदान प्रदान गरिने कार्यक्रममा सहभागी हुन ईच्छुक तुलसीपुर उपमहानगरपालिकाका भित्रका गाई भैसी पालक कृषकहरुले हाल भएको खोर गोठलाई स्थरोन्नति वा नया गोठको निर्णाण गर्न ईच्छुक भएमा यो सूचना प्रकाशन भएको मितिले २१ दिन (मिति २०८३/०८/०७ गते) भित्र तपसिलमा उल्लेखित कागजातहरु संलग्न गरी प्रस्ताव पेश गर्नु हुन सम्बन्धित सबैका लागि यो सुचना प्रकाशन गरिएको छ। आवेदनका साथमा पेश गर्नुपर्ने कागजातहरु: . १. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी । २. व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपि तथा करचुक्ता(व्यावसायिक पशु फर्मको लागी ) | ३. कम्तिमा पनि ५(पाँच) गोटा माउ गाई भैसी पालेको हुनु पर्ने । ४. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र | ५. गोठको बर्तमान अवस्थाको रंगिन तस्बिरहरु यदि पुरानो गठ सुधार गर्ने हो भने र नया गोठ बनाउने हो भने उक्त ठाउको हालको अवस्था झल्किने रंगिन तस्बिरहरु । ६,कार्यक्रममा सहभागी हुन पाउ भनि पशु सेवा शाखालाई लेखेको निबेदन। | Me.

Like

0

Views

1

Comments

0

Share

0

Save

Report