कृषकहरुलाई अनुदानमा साईलेस बितरण सम्बन्धी सूचना

Summary
तुलसीपुर उपमहानगरपालिका पशु सेवा शाखाको आ.व २०८३/८४ को स्विकृत वार्षिक कार्यक्रममा कृषकहरुलाई अनुदानमा साईलेज बितरण कार्यक्रम रहेकोमा तुलसीपुर उपमहानगरपालिका भित्रका सम्पुर्ण वडावासी गाई/भैसी तथा भेडा/वाखरापालक कृषक तथा व्यावसायीक कृषकहरुले आफुलाई आवश्यक पर्ने साईलेजको मात्रा (के.जी.) खुलाई तपसिलमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4b1bb96b-ac37-4508-ad57-5e005c80ed2b.jpegJPEG · 910×1281 · 129 KBOpen
Key details
- Organization
- Tulsipur Sub-Metropolitan City
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 Be तुलसीपुर/,७ुपुमुहालगरपालिका ;90:74%:००-९९५. नगर कार्यपार्लिकको कार्यालय (नद |, पशु, सेबा हँ To — ५) पशु Vat शाखा = तुलसीपुर दाङ्ग लुम्बिनी प्रदेश, नेपाल २०७३ Wa. २०८३/०८४ मिति: २०८३/०७/१३ च.नं. नेपाल संम्वत ११४६ कोलागा पञ्चमी कृषकहरुलाई अनुदानमा साईलेज बितरण कर्यक्रम सम्बन्धि सूचना ! प्रथम पटक सुचनाको प्रकाशन मिति २०८३/०७/१३ तुलसीपुर उपमहानगरपालिका पशु सेवा शाखाको आ.व २०८३/८४ को स्विकृत वार्षिक कार्यक्रममा कृषकहरुलाई अनुदानमा साईलेज बितरण कार्यक्रम रहेकोमा तुलसीपुर उपमहानगरपालिका भित्रका सम्पुर्ण वडावासी गाई/भैसी तथा भेडा/वाखरापालक कृषक तथा व्यावसायीक कृषकहरुले आफुलाई आवश्यक पर्ने साईलेजको मात्रा (के.जी.) खुलाई तपसिलमा उल्लेखित कागजात सहित पशु सेवा शाखामा मिति २०८३/०८/३ गते (Yet) भित्र बुझाउनुहुन यो सुचना प्रकाशन गरिएको छ । निर्धारित समय भित्र पेश ॥॥। et वा रित नपुगेको आवेदन उपर कुनै कारवाही हुनेछैन । संलग्न गर्नुपर्ने कागजातहरु: é ae १ साईलेजको आवश्यक मात्रा (HA) खुल्ने गरी पशु सेवा शाखा लाई निवेदन | 500 tS a २ व्यावसायीक गाई भैसी तथा भेडा वाख्रा पालन फर्म भएको खण्डमा फर्म दर्ता प्रमाणपत्रको | ofS । ३ कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी। ( व्यावसायीक पशु फर्मको हकमा मात्र ) ad ४ नेपाली नागरिकताको प्रतिलिपी । ५ सम्वन्धित वडा कार्यालयको सिफारिस पत्र । नोट : थप जानकारीका लागी TY BAT शाखाको फोन ००२४२२१९९ मा सम्पर्क गर्नु हुन अनुरोध FI