माछा पोखरी निर्माणमा अुनदान सम्बन्धि सूचना

Summary
पशु विकास कार्यक्रम संचालन कार्यविधि,२०७७ अनुसार तुलसीपुर उपमहानगरपालिका पशु सेवा शाखाको आ.व. ०८३%८४ को स्विकृत बार्षिक कार्यक्रममा माछापालक कृषकहरुलाई पोखरी निर्माणमा अनुदान कार्यक्रम रहेकोमा लागत साझेदारि (प्रति कट्ठा माछा पोखरी निर्माणका लागी रु ५०००।सम्म अनुदान प्रदान गरिने छ)कार्यक्रममा सहभागी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- caca3c4c-d872-48a4-9936-59b192a8b2bf.jpegJPEG · 1131×1600 · 298 KBOpen
Key details
- Organization
- Tulsipur Sub-Metropolitan City
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
छि” 0090, २ तुलसीपुर उपमहानगरपालिका हिट जु 4 a4 हे नगर कार्यपाल्िक्कको कार्यालय (ees) चे 2 सवा काखा oot Gay ति cs wy सवा २ 2 तुखैसीपुर Sate TF दाङ्ग लुम्बिनी प्रदेश, नेपाल २०७३ Wa. : २०८३/०८४ मितिः: २०८३ 018/98 च.नं. नेपाल संवत११४६ कौलागा अष्ठमी माछापालक कृषकहरुलाई पोखरी निर्माणमा अनुदान कार्यक्रम सम्बन्धि सूचना ! प्रथम पटक सूचनाको प्रकाशन मिति २०८३/०७/१६ पशु विकास कार्यक्रम संचालन कार्यविधि,२०७७ अनुसार तुलसीपुर उपमहानगरपालिका पशु सेवा शाखाको आ.व. ०८३%८४ को स्विकृत बार्षिक कार्यक्रममा माछापालक कृषकहरुलाई पोखरी निर्माणमा अनुदान कार्यक्रम रहेकोमा लागत साझेदारि (प्रति कट्ठा माछा पोखरी निर्माणका लागी रु ५०००।सम्म अनुदान प्रदान गरिने छ)कार्यक्रममा सहभागी हुन ईच्छुक तुलसिपुर उपमहानगरपालिकाका भित्रका मत्स्यपालक कृषकहरुले यो सूचना प्रकाशन भएको मितिले २१ दिन भित्र (मिति २०५३%०८%०७ गते) भित्र तपसिलमा उल्लेखित कागजातहरु संलग्न गरी प्रस्ताव पेश गर्नु हुन सम्बन्धित सबैका लागि यो सुचना प्रकाशन गरिएको छ। प्रस्तावका साथ पेश गर्नुपर्ने अनुसुचि -२ र अनुसुचि-३ पशु सेवा शाखबाट प्राप्त गर्न सकिनेछ । आवेदनका साथमा पेश गर्नुपर्ने कागजातहरुः १.अनुसुचि -२ को ढाँचामा प्रस्ताब । २.अनुसुचि-३ को ढाँचामा संक्षिप्त कार्ययोजना । . ३.दर्ता भएको प्रमाण पत्रको प्रतिलिपी/समुह समुह समितिको लागि निर्णय प्रतिलिपि | ४,स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि। (कृषक /समुह समितिको लागि अनिबार्य नहुने) «कर चुक्ता WAT पत्रको प्रतिलिपी । (कृषक /समुह समितिको लागि अनिबार्य नहुने) ६,सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र | ७.नागरिकताको प्रतिलिपी | ८-प्रस्ताबकले सोहि प्रकृतिको कार्यकर्ममा बिगत ३(तिन) बर्ष भित्र कुनै पनि अनुदान नपाएको स्व घोषना पत्र पेश गर्नुपर्ने छ।