माछाका भुरा ढुवानिमा अनुदान सम्बन्धि सूचना ।

Summary
तुलसीपुर उपमहानगरपालिका पशु सेवा शाखाको आ.व २०८३/८४ को स्विकृत बार्षिक कार्यक्रममा माछापालक कृषकहरुलाई माछा भुरा ढुवानिमा ५०% अनुदान कार्यक्रम रहेकोमा तुलसीपुर उपमहानगरपालिका भित्रका सम्पुर्ण मत्स्य पालक (माछा पालक) कृषक तथा ब्यावसायीक कृषकहरुले माछाका भुरा मत्स्य ह्याचरीबाट खरिद गरि मत्स्य…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5a51f6d2-d55c-4a51-bda0-68d28d3af738.jpegJPEG · 1131×1600 · 362 KBOpen
Key details
- Organization
- Tulsipur Sub-Metropolitan City
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ge Sia तुलसीपुर उपमहानगरपालिका । Bian कि. )“ > नगर कार्यपालिकाको erat | Le ) 2 : Papeete hc a Sa पशुसेवा शाखा ee toy तुलसीपुर दाङ्ग लुम्बिनी प्रदेश, नेपाल ' २०७३ प.सं. : २०८३/०८४ मिति: २०८३/ 08798 च.नं. नेपाल संवत११४६ कौलागा अष्टमी माछा पालक कृषकहरुलाई माछा भुरा ढुवानीमा ५०% अनुदान कार्यक्रम सम्बन्धि | सूचना ! प्रथम पटक सूचनाको प्रकाशन मिति २०८३/०७/१६ तुलसीपुर उपमहानगरपालिका पशु सेवा शाखाको आ.व २०८३/८४ को स्विकृत बार्षिक कार्यक्रममा माछापालक कृषकहरुलाई माछा भुरा ढुवानिमा ५०% अनुदान कार्यक्रम रहेकोमा तुलसीपुर उपमहानगरपालिका भित्रका सम्पुर्ण मत्स्य पालक (माछा पालक) कृषक तथा ब्यावसायीक कृषकहरुले माछाका भुरा मत्स्य ह्याचरीबाट खरिद गरि मत्स्य पोखरीसम्म ढुवानि गर्दा लागेको ढुवानि खर्चमा अनुदान प्राप्त गर्न तपसिलमा उल्लेखित कागजात सहित पशु सेवा शाखामा आवेदन बुझाउनुहुन यो सुचना प्रकाशन गरिएको छ । यो कार्यक्रम मार्फत कृषकहरुलाई बिनियोजित रकम रहदासम्म १५-१५ दिनको फरकमा Sat अनुदा प्रदान गरिने छ र उक्त समयसम्म कृषकहरुका आवेदन लिईने जानकारी समेत यसै सूचना मार्फत गराईन्छ | निर्धारित समय भित्र पेश नभएको वा रित नपुगेको आबेदन उपर कुनै कारबाही हुने छैन । आवेदनका साथमा पेश गर्नुपर्ने कागजातहरुः १. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी | २. व्यावसायीक फर्महरुको हकमा ब्यवसाय दर्ता तथा करचुक्ता प्रमाणपत्रको प्रतिलिपी | ३. माछा भुरा ढुवानिका निम्ती प्रयोग गरेको गाडिको ब्लु बुक र चालकको चालक अनुमति पत्रको प्रतिलिपी | ४. मत्स्य ह्ययाचरी बा मत्स्य बिज उत्पादन गर्ने फर्मबाट माछाका भुरा खरिद गरेको बिल वा सोको प्रतिलिपी | ५. गाडी भाडा बुझाएको भरपाई | ६, माछाका भुरा ढुवानि अनुदान पाउ भनि पशु सेवा शाखालाई लेखेको निबेदन । माछा पालक कृषकहरुलाई माछा भुरा ढुवानीमा ५०% अनुदान कार्यक्रम का छनौटका आधारहरु : १.रित पुर्वक आएका आबेदनहरु कृषि बिकास समिति बाट अनुगमन गरी गरी १५-१५दिनमा अनुदान भुक्तानिका लागी निर्णय गरि पठाउने । २. कृषकको हकमा तुलसीपुर उपमहानगरपालीकाको स्थाई बासिन्दा हुनुपर्ने छ भने ब्यावसायीक फर्मको हकमा तुलसीपुर उपमहानगरपालिका भित्रको स्थाई बासिन्दा नभएको खण्डमा निजको फर्म तुलसीपुर उपमहानगरपालिकामा अनिवार्य दर्ता नबिकरण भएको हुनु पर्ने छ । पटक“ a BAe | थप जानकारिको लागि फोन न ००२४२२१९९ मा सम्पर्क गर्नुहुन अनुरेष FI gf छि तका, “के