Notice Park
Suryabinayak Municipality
Vacancy

राजस्व सहजकर्ता पदको लिखित परीक्षाको सम्बन्धी सूचना ।

राजस्व सहजकर्ता पदको लिखित परीक्षाको सम्बन्धी सूचना ।

Summary

यस सूर्यविनायक नगरपालिकाको करार सेवामा पदपूर्तिका लागि मिति २०८३/०५/१० गते प्रकाशित विज्ञापन नम्बर ०४/२०८३/०८४ राजस्व सहजकर्ता (तह: सहायकस्तर चौथो सरह) पदमा करार सेवामा पदपूर्तिका लागि प्राप्त आवेदनहरू आधारमा उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षा सञ्चालन गर्ने सम्बन्धमा पदपूर्ति समितिको मिति…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Suryabinayak Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

@ स्थानीय सरकार ४ Go RR सूर्यविनायक नगरपालिका Meh " को) y ™ ee कार्या ate gee 7 त त नेल ....../२०८३/८४ है ily बागमती प्रदेश, नेपाल "ron : २०८३/०६/१९ विषयः राजस्व सहजकर्ता पदका लिखित परीक्षाको सम्बन्धी सूचना | सहजकर्ता पदको लिखित परीक्षाको सम्बन्धी । यस सूर्यविनायक नगरपालिकाको करार सेवामा पदपूर्तिका लागि मिति २०८३/०५/१० गते प्रकाशित विज्ञापन नम्बर ०४/२०८३/०८४ राजस्व सहजकर्ता (तह: सहायकस्तर चौथो सरह) पदमा करार सेवामा पदपूर्तिका लागि प्राप्त आवेदनहरू आधारमा उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षा सञ्चालन गर्ने सम्बन्धमा पदपूर्ति समितिको मिति २०८३/०६/१७ को निर्णयानुसार लिखित परीक्षाको कार्यक्रम निम्न बमोजिम तोकिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। परीक्षा कार्यक्रम तथा विवरणः ० परीक्षाको मितिः मिति २०८३ साल असोज २२ गते बिहीबार ० परीक्षा समयः बिहान ८:०० बजे (प्रवेश पत्र परीक्षा सुरु हुनु १ घण्टा अगावै वितरण गरिनेछ) ० परीक्षाको समय अवधिः ४५ मिनेट ० पूर्णाङ्कः ५० (वस्तुगत बहुबैकल्पिक प्रश्नहरू - ५० प्रश्न « १ अंक) ० उत्तीर्णाङ्कः २० ० परीक्षा केन्द्र/स्थानः सूर्यविनायक नगरपालिकाको सभाहल, कठुञ्जे, भक्तपुर दु % ० —_ sige (पदपूर्ति संयोजक) a Re, मनसितसहत सन्त eS GE Email: [email protected] Website: suryabinayakmun.gov.np Telephone: 016619625

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.