हकदावी सम्बन्धी ३५ दिने सूचना
Summary
तपशिलमा उल्लेखित भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दाखिला खारेज दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने माथि उल्लेख भए बमोजिम को विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e450e864-65f1-4982-9889-af91b8f6ae1b.pdfPDF · 1 page · 471 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदाबी सम्बन्धी ३५ दिने सूचना तपशिलमा उल्लेखित भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दाखिला खारेज दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने माथि उल्लेख भए बमोजिम को विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाहि नहुने र निवेदको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । नि तपशिल : ** | मृतकको नाम हकदाबी गर्नेको नाम शेयर रहेको कम्पनी को नाम शेयर संख्या नाम :रामहरि भण्डारी नाम: समीर भण्डारी MEPDL हि बाबुको नाम EST प्रसाद भण्डारी बाबुको नाम :रामहरि भण्डारी बाजेको नाम :श्याम प्रसाद भण्डारी बाजेको नाम : कृष्ण प्रसाद भण्डारी स्थायी ठेगाना : बागमती प्रदेश गोकर्णेश्वर | स्थायी ठेगाना : बागमती प्रदेश वडा नम्बर ४,काठमाण्डौ गोकर्णेश्वर वडा नम्बर ४,काठमाण्डौ हितग्राही परिचय न: १३०१४८०००००४२७१५ हितग्राही परिचय न: १३०४८००००२२७९८८ प्रिमियर सेक्युरिटिज कं. लि स्टक ब्रोकर : ३२ न्यूप्लाजा, पुतलीसडक, काठमाण्डौ WIT नम्बर : ४५३२७०० /४५३२७०४/४५३२७०५ /५९७०७३२ Email : [email protected] ‘TRUST. OF INVESTORS PREMIER SECURITIES Co. Lid.