विद्यालय शैक्षिक संस्था सञ्चालन सम्बन्धमा
Summary
प्रस्तुत विषयमा, शिक्षा ऐन २०२८ को दफा (३) बमोजिम विद्यालय खोल्न अनुमति लिनुपर्ने व्यवस्था रहेको साथै शिक्षा नियमावली, २०५९ को परिच्छेद २ को नियम (१३) बमोजिम विद्यालयले कक्षा थपको अनुमति लिएर मात्र थप कक्षा सञ्चालन गर्नु पर्ने व्यवस्था रहेकोले उक्त व्यवस्था बमोजिम पस देवानगज्ञ गाउँपालिका भित्र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 05b3abcc-c46a-4f75-9619-2e416447a8cf.pdfPDF · 1 page · 542 KBOpen
Key details
- Organization
- Dewanganj Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
देवानगञ्ज गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय देवानगञ्ज:सुनसरी कोशी wea, Fora पत्र संख्या : २०८३/८४ चलानीनं. : Lee शिक्षा al तथ; मिति: २०८३॥०६।१५ AT: ११४६ ञलागा Ro बिहीवार श्री शैक्षिक संस्थाहरु सबै, देवानगञ्ज गाउँपालिका, सुनसरी | बिषय : विद्यालप/शैक्षिक संस्था सञ्चालन सम्बन्धमा | प्रस्तुत विषयमा, शिक्षा ऐन २०२८ को दफा (३) बमोजिम विद्यालय खोल्न अनुमति लिनुपर्ने व्यवस्था रहेको साथै शिक्षा नियमावली, २०५९ को परिच्छेद २ को नियम (१३) बमोजिम विद्यालयले कक्षा थपको अनुमति लिएर मात्र थप कक्षा सञ्चालन गर्नु पर्ने व्यवस्था रहेकोले उक्त व्यवस्था बमोजिम पस देवानगज्ञ गाउँपालिका भित्र सञ्चालनमा रहेका धार्मिक एवम् संस्थागत विद्यालयहरु/शैक्षिक संस्थाहरुलाई प्रचलित ऐन तथा नियमावलीको परिधिभित्र रहेर अनुमति प्राप्त विद्यालयहरु/शैक्षिक संस्थाहरु र अनुमति प्राप्त कक्षाहरु मात्र सञ्चालन गर्न तथा सञ्चालनमा रहेको भए तत्काल बन्द गर्न गाउँ शिक्षा समितिको मिति २०८३ ।०५।१४ गतेको निर्णय अनुसार अनुरोध sl ase & roa बोधार्थ:- श्री वडा समितिको कार्यालय सबै, देवानगञ्ज गाउँपालिका, सुनसरी । श्री विद्यालय व्यवस्थापन समिति महासंघ, देवानगञ्ज गाउँपालिका, सुनसरी | श्री सूचना प्रविधि शाखा: पत्र गाउँपालिकाको Website मा अपलोड गर्नुहुन | ९८५२०४३६६७ _ प्याक्स: वेबसाइट: _ देवानगञ्ज, सुनसरी _, फोन न.: इमेलः |