Notice Park
Dewanganj Rural Municipality
Guidelines

देवानगञ्ज गाउँपालिकाको आर्थिक सहायता कार्यबिधि (पहिलो संशोधन), २०७९

Summary

WS: ४ देवानगञ्ज, पुष महिना २६ गते, २०८१ साल संख्या १ अनुसूची-१ (दफा ४ तथा अनुसूची-१ को भाग-२ सँग: सम्बन्धित) देवानगञ्ज गाउँपालिका देवानगञ्ज राजपत्र भाग-२ देवानगञ्ज गाउँपालिका देवानगञ्ज गाउँपालिकाको आर्थिक सहायता कार्यबिधि (पहिलो संशोधन), २०७९ हक ee सुधिर साफी

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Dewanganj Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

WS: ४ देवानगञ्ज, पुष महिना २६ गते, २०८१ साल संख्या १ अनुसूची-१ (दफा ४ तथा अनुसूची-१ को भाग-२ सँग: सम्बन्धित) देवानगञ्ज गाउँपालिका देवानगञ्ज राजपत्र भाग-२ देवानगञ्ज गाउँपालिका खण्ड:४ भाग :२ मिति :२०८१।०९। २६ देवानगञ्ज गाउँपालिकाको आर्थिक सहायता कार्यबिधि (पहिलो संशोधन), २०७९ हक ee सुधिर साफी प्रमुख प्रशासकीय अधिकृत | : Ws: ४ देवानगञ्ज, पुष महिना २६ गते, २०८१ साल संख्या १ देवानगञ्ज गाउँपालिकाको आर्थिक सहायता कार्यबिधि (पहिलो संशोधन), २०७ ७९ प्रमाणीकरण मिति २ संशोधन तथा नयैँ थप गर्नु पर्ने परिच्छेद तथा दफा/उपदफाहरु:- परिच्छेद-२ २ को आर्थिक सहायता सम्बन्धी मापवण्ड सम्बन्धी व्यवस्थाको दफा ४ bebe देहाय बमोजिमको व्यवस्था नयाँ थप गर्ने; धार्मिक तथा सांस्कृतिक मठ-मन्दिरमा पूजा-पाठ तथा सरेक्षणसम्बन्धी कार्य, असहाय त! तथा विपल्न परिवारका सदस्यको उपचार खर्च तथा यस्तै प्रकृतिका सामाजिक तथा मानवीय सहायता उपलब्ध Te कामका लागि Rr sre उपलब्ध गराउन सकिनेछ: (१) वडातहबाट उपलब्ध गराइने आर्थिक सहायताको हकमा रु रु. १०,०००।- (वश हजार रुपैयाँ) सम्म वडा अध्यक्षको तोक आदेशबाट उपलब्ध गराउन सकिनेछ। ु (2) उप्खण्ड (१) मा उल्लिखित रकमभन्दा बढी आर्थिक सहायता आवश्यक भएमा वडा कार्यालयको निर्णयबमोजिम आर्थिकँ सहायता उपलब्ध गराउन सकिनेछ। (३) गाउँपालिकाबाट उपलब्ध गराइने आर्थिक सहायताको हकमा रु. ३१,०००।- (एकतीस हजार - रुपैयाँ) सम्प गाउँपालिका अध्यक्षको तोक आदेशबाट उपलब्ध गराउन सकिपैछ। - (x, ४) उपखण्ड (3) मा उल्लिखित रकमभन्दा बढी आर्थिक सहायता उपलब्ध गराउनुपर्ने भएमा गाउँ कार्यपालिकाको निर्णपनमोजिम आर्थिक सहायता उपलब्ध ध गराइनेछ। (4) यस दफा बमोजिम आर्थिक सहायता उपलन्ध ध गराउँदा स्वीकृत बजेट तथा कार्यक्रमको सीमाभित्र रही आवश्यक प्रमाण तथा कागजात संल गर्नुपर्नेछ।”

Like

0

Views

0

Comments

0

Share

0

Save

Report