लेखा परीक्षक तोकीएको सम्बन्धमा
Summary
प्रस्तुत विषयमा, पस देवानगञ्ज गाउँपालिका अन्तर्गत सञ्चालनमा रहेका सामुदायिक एवम् धार्मिक विद्यालयहरुको आर्थिक वर्ष २०८२।०८३ सम्मका श्रेस्ताहरुको लेखापरीक्षण गर्न तोकिएका शर्तहरु पालना गर्ने गरी लेखापरीक्षकहरु नियुक्ति गरीएको छ । नियुक्ति सम्बन्धि पत्र शिक्षा, युवा तथा खेलकुद शाखाबाट बुझिलिई…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f5f904c2-1234-45ab-bab4-b70a907261c0.pdfPDF · 3 pages · 2.2 MBOpen
Key details
- Organization
- Dewanganj Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
देवानगञ्ज गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय देवानगञ्ज,सुनसरी कोशी प्रदेश, ater मिति: २०८३।०६।१६ पत्र संख्या : २०८३/८४ चेक रौ चलानी नं. :००५२० शि ff gael ) FAT: ११४६ जलागा २१ शुक्रवार श्री सामुदायिक एवम् धार्मिक विद्यालयहरु, देवानगञ्ज गाउँपालिका, सुनसरी | बिषय : लेखा परीक्षक तोकीएको सम्बन्धमा । प्रस्तुत विषयमा, पस देवानगञ्ज गाउँपालिका अन्तर्गत सञ्चालनमा रहेका सामुदायिक एवम् धार्मिक विद्यालयहरुको आर्थिक वर्ष २०८२।०८३ सम्मका श्रेस्ताहरुको लेखापरीक्षण गर्न तोकिएका शर्तहरु पालना गर्ने गरी लेखापरीक्षकहरु नियुक्ति गरीएको छ । नियुक्ति सम्बन्धि पत्र शिक्षा, युवा तथा खेलकुद शाखाबाट बुझिलिई तोकिएका लेखा परीक्षकसँग सम्पर्क गरी अनिवार्य रुपमा निपमानुसार तहाँ विद्यालयहरुको लेखा परीक्षण गरी गराई सोको प्रमाणित प्रतिवेदन लेखा परीक्षणको लागि तोकीएको समय सिमा भित्रै यस गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा पेश गर्नुहुन अनुरोध छ । नोटः तोकिएका लेखा परीक्षकहरुको विवरण यस सँगैको अर्को पत्रमा उल्लेख गरीएको | आर्थिक वर्ष २०८२।०८३ को विद्यालयहरुको लेखा परीक्षणको लागि यस गाउँपालिकामा निवेदन दर्ता गर्नु भएका लेखा परीक्षक ज्यूहरु: शाखाबाट तपार भएको नियुक्ति पत्र बुझिलिई विद्यालयसँग समन्वय गरी लेखा परीक्षण गर्नु हुन । श्री सूचना प्रविधि शाखाः सूचना गाउँपालिकाको Website मा Uploade गरिदिनुहुन | देवानगञ्ज गाउँपालिका हक Dewanganj Rural Municipality गाउँ कार्यपालिकाको कार्यालय ति Office Of Rural Municipal Executive देवानगञ्ज, सुनसरी Dewanganj, Sunsari प.स. oszon¥ कोशी प्रदेश, Ae a नं. Koshi Province, Nepal Email: [email protected] मितिः 2053108198 विद्यालय लेखा परीक्षक तोकिएको सम्बन्धि सूचना । प्रस्तुत विषयमा, यस गाउँपालिका अन्तर्गत सञ्चालनमा रहेका शैक्षिक संस्थाहरुको आर्थिक वर्ष २०८२।०८३ सम्मका श्रेस्ताहरुको लेखा परीक्षण गर्ने / गराउने प्रयोजनका लागि मिति २०८३।०५।०४,मा दरखास्त पेश सम्बन्धि सूचना आव्हान गरीएकोमा उल्लेखित अवधि भित्र रित पूर्वक पेश भएका आवेदकहरु मध्ये गाउँ शिक्षा समितिको मिति २०८३।०६।१४ गतेको बैठकको निर्णयबाट यसै साथ सम्लग्न पत्र अनुसार शैक्षिक संस्थाहरुको लेखा परीक्षण गर्न जिम्मेवारी तोकीएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरीएको छ | bist Wa: छनौट भएका दर्तावाला लेखापरीक्षकहरुले सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र यस गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा नियुक्तिपत्र बुझिलिनुहुन जानकारी गराइन्छ । a “खुसी किसान, देवानगञ्जको पहिचान"