सूचना सूचना सूचना
Summary
यस देवानगञ्ज गाउँपालिका वडा नं. २ स्थित शिव मन्दिर परिसरमा मिति २०८३/०६/०५ गते अन्दाजी wale) बजेको समयमा करिब दुई महिनाकी बालिका बेवारिसे अवस्थामा फेला परेको र बालिकाको उद्धार गरी हाल अस्थायी संरक्षणका लागि निसहाय बालबालिका सेवा. आश्रम ईटहरी सुनसरीमा सुरक्षित रूपमा राखिएको छ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a05e6c24-987f-4b7d-94c9-fd78c5859672.pdfPDF · 1 page · 123 KBOpen
Key details
- Organization
- Dewanganj Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& देवानगन्ज गाउँपालिका Dewanganj Rural Municipality गाउँ कार्यपालिकाकी कार्यालय Office of The Rural Miinicipal Executive देवानगञ्ज,सुत्तसरी Dewanganj, Sunsari मिति २०८३/०६/१२ सूचना सूचना सूचना विषयः बेवारिसे अवस्थामा फेला परेकी बालिकाको हकदावी गर्न आउने सम्बन्धी सार्वजनिक सूचना यस देवानगञ्ज गाउँपालिका वडा नं. २ स्थित शिव मन्दिर परिसरमा मिति २०८३/०६/०५ गते अन्दाजी wale) बजेको समयमा करिब दुई महिनाकी बालिका बेवारिसे अवस्थामा फेला परेको र बालिकाको उद्धार गरी हाल अस्थायी संरक्षणका लागि निसहाय बालबालिका सेवा. आश्रम ईटहरी सुनसरीमा सुरक्षित रूपमा राखिएको छ। तसर्थ बालिकालाई चिन्नुहुने वा निजको अभिभावक/हकवाला कोही हुनुहुन्छ भने यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिनभित्र आफ्नो आधिकारिक नाता प्रमाणित गर्ने कागजातसहित यस गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ । तोकिएको अवधिभित्र कोही पनि हकवाला सम्पर्कमा नआएमा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ४९ बमोजिम निज बालिकाको दीर्घकालीन संरक्षण र वैकल्पिक हेरचाह प्रक्रिया अगाडि बढाइने ब्यहोरा समेत जानकारी गराइन्छ। सम्पर्कका लागि: देवानगञ्ज गाउँपालिका (बालकल्याण अधिकारी); ९८४३१८५२९४ नजिकैको प्रहरी कार्यालय: १०० बालबालिका खोजतलास समन्वय केन्द्र; १०४ बाल हेल्पलाइनः १०९८ सूचना प्रकाशित मितिः २०८३/०६/१३ ¥