कृषि मोटरको ५०% लागत सहभागिता शुल्क सम्बन्धी प्रकाशित सुचना
Files
- 5f6eec1b-ca36-47ba-9110-752a5d0b930a.pdfPDF · 1 page · 84 KBOpen
Key details
- Organization
- Dewanganj Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
देवानगञ्ज गाउँपालिका गाउँ कार्षपालिकाको कापलिप arg Eee Re पत्र संख्या : WLY CV कोशी ( पाल FRY: २०८३।०६।०५ सुचना नं. : ००००७ नै.स: ११४६ जताप्व १० सोमबार देवानगञ्ज गा.पा भित्रका सम्पुर्ण कृषकहरु” ४; a बिषप : सूचना प्रकाशित सम्बन्धमा कृषि मोटरको ५०% लागत सहभागिता शुल्क सम्बन्धी प्रकाशित सुचना प्रकाशन मितिः-२०८३/०६/०५ प्रस्तुत विषयमा ae tara गाउँपालिका अन्तर्गत कृषि विकाश शाखाको आ.ब. २०८२/०८३ को वार्षिक स्वीकृत कार्यकम सिंचाईको लागि कृषि मोटर वितरण(समपुरक) र मोटर afte सिंचाई कार्यक्रम(शसर्त। अनुसार कार्यकम कार्यान्वयन गर्नको लागि देवानगञ्ज गाउँपालिका कृषि बिकास शाखाबाट प्रकाशित ( 2110 विधुतय मोटर सेट) माग सम्बन्धि पटक पटक सुचना प्रकाशन बमोजिम प्राप्त भएको सम्पुर्ण निवेदन छनौट भएको हुदाँ निबेदकहरुले मोटरको लागि लागने ५०४ लागत सहभागिता शुल्क बुझाई मोटर वितरण भइरहेको हुँदा र सुचिमा नाम भएको कृषकहरु मध्ये मोटर बुझ्न बाँकी रहेका कृषकहरुले यो सुचना प्रकाशित भएकोब्रे मितिले ७ दिन (मिति 2053/06/99 गते) भित्र यसै पालिकको कृषि विकास शाखामा बुझाउन हुन अनुरोध गरिन्छ साथै उल्लेखित समयावधीमा रकम जम्मा नगरेमा कार्यालय जवाफदेही हुने छैन।म्याद नाघी प्राप्त हुन आएको रकम उपर कुनै कारवाहि हुने छैन। यदि सुचनाको अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सो को भोलि पल्ट रकम बुझाउन सकिन्छ। ५०% कृषक लागत सहभागिता प्रति वटा रु.१४,७४०।- Qe se |_ gait =? Fe eens sa सा पर [email protected] वेबसाइट; "खुशी किसान, देवानगञ्जको पहिचान"