Notice Park
Kawasoti Municipality
Vacancy

परिक्षा हुने बारे सूचना ।

परिक्षा हुने बारे सूचना ।

Summary

यस कावासोती नगरपालिकाबाट मिति २०८३/०५/३० गते प्रकाशित सेवा करारमा लिने सम्बन्धी सूचना अनुसार विज्ञापन नं. १/२०८३/८४ नगर प्रहरी जवान पदको शारीरिक तन्दुरुस्ती तथा लिखित परीक्षा तपसिलको मिति, समय र स्थानमा हुने भएकोले आवेदनकर्ता सबैलाई उक्त परीक्षामा सहभागी हुन यसै सूचनाद्वारा सूचित गरिन्छ |…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kawasoti Municipality
Industry
Local Government
Category
Vacancy
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

फोन नं.: ०७८-५४०१७०५४१११६ कावासोती नगरपालिका [ Bus 1 : in oe २400 im un, oon © Website: www.kawasotimun.gov.np Ss नगर कार्यपालिकाको कार्यालय शिवमन्दिर, नवलपसुख्ती (बर्दघाट सुस्ता पूर्व) aa. ip ates क aes xe मिति : २०८३/०६/१४ ने.सं.:११४६ परीक्षा हने बारेको AAT | यस कावासोती नगरपालिकाबाट मिति २०८३/०५/३० गते प्रकाशित सेवा करारमा लिने सम्बन्धी सूचना अनुसार विज्ञापन नं. १/२०८३/८४ नगर प्रहरी जवान पदको शारीरिक तन्दुरुस्ती तथा लिखित परीक्षा तपसिलको मिति, समय र स्थानमा हुने भएकोले आवेदनकर्ता सबैलाई उक्त परीक्षामा सहभागी हुन यसै सूचनाद्वारा सूचित गरिन्छ | : परीक्षाव परीक्षा हुने मितिर विज्ञापन नं. a किसिम समय परीक्षा हुने स्थान नगर प्रहरी जवान शारीरिक तन्दुरुस्ती २०८३/०६/२६ गते [ कावासोती नगरपालिका १/२०८३/८४ | (महिला/पूरुष) सम्बन्धी विहान ८:०० बजे नगर प्रहरी जवान लिखित परीक्षा २०८३/०६/२७ गते | कावासोती नगरपालिका १/२०८३/८४ (महिला/पूरुष) विहान ८:०० बजे ु छनौट समिति कावासोती नगरपालिका

Like

0

Views

0

Comments

0

Share

0

Save

Report