पशु सेवा शाखाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार सञ्चालन गरिने “५० प्रतिशत अनुदानमा काउ म्याट खरिद तथा वितरण कार्यक्रम” सम्बन्धी सूचना
Summary
नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, पशु सेवा शाखाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सञ्चालन गरिने "५० प्रतिशत अनुदानमा काउ म्याट खरिद तथा बितरण कार्यक्रम" अन्तर्गत नागार्जुन नगरपालिका क्षेत्रभित्रका कृषकहरुको पशुपालन व्यवसाय प्रवर्दनको लागि कृषकको तर्फबाट ५० प्रतिशत र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d5ad6816-d511-4d40-9021-73636a602d46.pdfPDF · 1 page · 511 KBOpen
Key details
- Organization
- Nagarjun Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
फोन नं.: ०१-५६७१७१७ SI नागार्जुन नगरपालिका के नागाङ्कन नगबयालिक गगरहुंग खपि समिग] "बागमती प्रदेश, नेपाल । दै पर्स Fee So मितिः- 2053/08/94 A प्रदेश, ae : ॥ ने. स. ११४६ जँलागा पञ्चमी सूचना ! सूचना !! सूचना !!! नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, पशु सेवा शाखाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सञ्चालन गरिने "५० प्रतिशत अनुदानमा काउ म्याट खरिद तथा बितरण कार्यक्रम" अन्तर्गत नागार्जुन नगरपालिका क्षेत्रभित्रका कृषकहरुको पशुपालन व्यवसाय प्रवर्दनको लागि कृषकको तर्फबाट ५० प्रतिशत र नगरपालिकाको तर्फबाट ५० प्रतिशत अनुदानमा काउ म्याट बितरण कार्यक्रमको माग संकलन गर्नु पर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ। उक्त सूचना प्रकाशन भएको मितिले १ महिना भित्र अर्थात मिति २०८३/०७/१६ गते सोमबार सम्म कार्यालय समयमा निबेदन पेश गर्नुहुन सम्बन्धित सम्पुर्ण नागार्जुनबासि पशुपालक कृषकहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। १. नेपालि नागरिकता प्रमाणपत्रको प्रतिलिपि । २. सम्बन्धित वडा कार्यालयको सिफारिस । ३. काउ म्याट उपलब्ध गरिपाउ भन्ने निबेदन । नोट;- बिगत २ बर्ष भित्र कुनै पनि अनुदान प्राप्त नगरेका र स्थानीय कृषकलाई पहिलो प्राथमिकता दिईनेछ । “समृद्ध नागार्जुनको आधार, पर्यटन सहितको पूर्वाधार” 4 (ईमेल): [email protected], [email protected], (वेवसाइट): www.nagarjunmun.gov.np 0/फेसबुक): हेल्लो नागार्जुन नगरपालिका सीतापाइला