इलेक्ट्रिसियन पदको लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारहरुको नामावली प्रकाशन सम्बन्धी सूचना ।

Summary
इलेक्ट्रिसियन पदको लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारहरुको नामावली प्रकाशन सम्बन्धी सूचना यस नगरपालिकाको लागि आवश्यक इलेक्ट्रिसियन करार सेवामा पदपूर्ति गर्नको लागि मिति २०८३/०३/२३ गते प्रकाशित सूचना बमोजिम रीतपूर्वक पर्न आएका आवेदनहरू स्वीकृत गरी मिति २०८३/०६/२० गतेको सूचना बमोजिम मिति २०८३/०६/२७…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 85769ae9-0d3b-4949-aff5-b359eed06452.jpegJPEG · 1151×1600 · 217 KBOpen
Key details
- Organization
- Nagarjun Municipality
- Industry
- Local Government
- Category
- Result
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
धक नागार्जुन नगरपालिका कट? क AMR WIAA an हाँ VGA aaa a! wae CRICK नगर कार्यपालिकाको कार्यालय ति ae ८ [गम , च.नं.:- हरिसिद्धि cele paige, काठमाडौं प्रदेश, नेपाल। A नर 44 मितिः २०८३/०६/२७ Pigalle 4 ने.स, ११४६ कौलाथ्व तृतिया ७, thane गगरमती प्रदेश, इलेक्ट्रिसियन पदको लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारहरुको नामावली प्रकाशन सम्बन्धी सूचना यस नगरपालिकाको लागि आवश्यक इलेक्ट्रिसियन करार सेवामा पदपूर्ति गर्नको लागि मिति २०८३/०३/२३ गते प्रकाशित सूचना बमोजिम रीतपूर्वक पर्न आएका आवेदनहरू स्वीकृत गरी मिति २०८३/०६/२० गतेको सूचना बमोजिम मिति २०८३/०६/२७ गते सञ्चालित लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरुको नामावली यसै सूचना मार्फत प्रकाशन गरिएको छ । साथै प्रयोगात्मक र अन्तरवार्ता परीक्षा तपसिलको मिति, समय र स्थानमा | हुने बेहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ । | | विज्ञापन नं ४/२०८२-८३ पदः इलेक्ट्रिसियन तहः ३ (तीन) | | . तपसिल ee रोलनं [ नामथर । थर ठेगाना लिङ्ग | केफियत | १1 कनल मसलिकठर बि le] प्रयोगात्मक परीक्षा सञ्चालनको: | मितिः २०८३/०६/२८ गते, बुधबार | समयः बिहान ८ बजे | स्थानः नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरिसिद्धी, सीतापाइला | 4 (गणेश प्रसाद अर्याल) प्रमुख प्रशासकीय अधिकृत । नोटः प्रयोगात्मक परीक्षामा सफल उम्मेदवारहरुको नतिजा प्रकाशन पश्चात अन्तरवार्ता परीक्षा सञ्चालन गरिनेछ । दु र क) _ i “समृद्ध नागार्जुनको आधार, पर्यटन सहितको पूर्वाधार” Bae: [email protected], [email protected], छ (वेवसाइट): www.nagarjunmun.gov.np i 4 Qsaqa): हेल्लो नागार्जुत नगरपालिका सीतापाइला ;