Notice Park
Nagarjun Municipality
Gen Info

५० प्रतिशत अनुदानमा व्यावसायिक तरकारी खेती गर्ने कृषकका लागि उन्नत बीउ वितरणसम्बन्धी सूचना !!!!

Summary

प्रस्तुत बिषयमा यस नागार्जुन नगरपालिका कृषि विकास शाखाको आ.व. २०५३/०८४ को स्वीकृत कार्यक्रम अन्तर्गत ५०% अनुदानमा व्यवसायिक तरकारी खेती गर्ने कृषकहरूको लागि उन्नत तरकारीको विउ (रायो, पालुङगो, चम्सुर, धनिया, केराउ, तोरी, प्याज र बकुल्ला) वितरण भईरहेको हुँदा यसै नगरपालिका भित्रका ईच्छुक कृषक/कृषक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Nagarjun Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

फोन नं.: ०१-५६७१७१७ नागार्जुन नगरपालिका AMAA नगबयालिक पसल टा Aled bias $ बागमती प्रदेश, नेपाल | च.नं.:- ca aa मिति :२०८३/०६/१९ Wa. ११४६ जँंलागा दशमी सूचना । सूचना । सूचना । प्रस्तुत बिषयमा यस नागार्जुन नगरपालिका कृषि विकास शाखाको आ.व. २०५३/०८४ को स्वीकृत कार्यक्रम अन्तर्गत ५०% अनुदानमा व्यवसायिक तरकारी खेती गर्ने कृषकहरूको लागि उन्नत तरकारीको विउ (रायो, पालुङगो, चम्सुर, धनिया, केराउ, तोरी, प्याज र बकुल्ला) वितरण भईरहेको हुँदा यसै नगरपालिका भित्रका ईच्छुक कृषक/कृषक समूह/कृषि सहकारी तथा निजी कृषि फार्महरूले कृषि विकास शाखामा सम्पर्क राख्नुहुन यो सूचना प्रकाशन गरिएको छ । पेश गर्नुपर्ने कागजातहरू १) नागरिकताको प्रतिलिपि । २) कृषि फर्म दर्ता प्रमाण-पत्रको प्रतिलिपी । ३) जग्गाको लालपूर्जा/जग्गा भाडामा भए करार सम्झौताको प्रतिलिपि । गणेश फसाद अर्याल 'प्रमुख प्रशासकीय अघिकृत “समृद्ध नागार्जुनको आधार, पर्यटन सहितको पूर्वाधार” प्र्छु (ईमेल): [email protected], [email protected], €&9(वेवसाइट): www.nagarjunmun.gov.np 0/फेसबुक): हेल्लो नागार्जुन नगरपालिका सीतापाइला

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.