७५ प्रतिशत अनुदानमा गहुँको उन्नत बीउ माग गर्ने सम्बन्धी सूचना।

Summary
नागार्जुन नगरपालिका कृषि विकास शाखाको आ.व. २०८३/०८४ को स्वीकृत कार्यक्रम अन्तर्गत ७५ प्रतिसत अनुदानमा गहुँको वीउ वितरण कार्यक्रम रहेको हुँदा यसै नगरपालिका भित्रका ईच्छुक कृषक/कृषक समूह/कृषि सहकारी तथा निजी कृषि फार्महरूले सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र यस नगरपालिकाको कृषि विकास शाखामा आवेदन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 8d44eef7-90dc-4259-ad55-1a396794089e.jpegJPEG · 920×1368 · 227 KBOpen
Key details
- Organization
- Nagarjun Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
फोन नं.; ०१-१६७१७१७ छक नागार्जुन नगरपालिका 2) नागाङन नगबयालिवा क) अगर हु" agra ५ पसे] टर म्छ | खरो” नगर कार्यपालिकाको कार्यालय बागमती प्रदेश, नेपाल | aA: हरिसिद्धि, Matas | a 22 फेरम मिति :२०८३/०६/०१ magnet ef ने,सं. ११४६ अंलाब्व पी Tah प्रेश, ae प्रथम पटक प्रकाशित सूचना मितिः 2053/06/04 नागार्जुन नगरपालिका कृषि विकास शाखाको आ.व. २०८३/०८४ को स्वीकृत कार्यक्रम अन्तर्गत ७५ प्रतिसत अनुदानमा गहुँको वीउ वितरण कार्यक्रम रहेको हुँदा यसै नगरपालिका भित्रका ईच्छुक कृषक/कृषक समूह/कृषि सहकारी तथा निजी कृषि फार्महरूले सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र यस नगरपालिकाको कृषि विकास शाखामा आवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । संलग्न हुनुपर्ने आवश्यक कागजातहरू: १) सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र। २) निवेदकको निवेदन/नागारिकताको प्रतिलिपी । ३) समूह/सहकारीको हकमा बैठकक्रो निर्यण र संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी । ४) खेती गरिने जग्गाको लालपूर्जाको प्रतिलिपि/जग्गा भाडामा भएमा सम्झौता पत्र को प्रतिलिपि । जणेश फसाद अर्याल ं “समृद नागार्जुनको आधार, पर्यटन सहितको पूर्वाधार” | (4): [email protected], [email protected], छु)(बेवसाइट): Www.nagarjunmun.gov.np 0/फेसबुक): हेल्लो नागार्जुन नगरपालिका सीतापाइला ee न न पतित विय कि