आ.व. २०८३/०८४ को लागि आन्तरिक आय सङ्कलन (ठेक्का बन्दोबस्त) कवाडी कर सङ्कलन सम्बन्धी (०७) दिने सूचना !!! (तेस्रो पटक प्रकाशित मितिः २०८३ असोज ०१ गते) - मायादेवी गाउँपालिका, बरेवा, रुपन्देही ।


Summary
मायादेवी गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को आन्तरिक आय सङ्कलनको लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम आन्तरिक आय सङ्कलनको लागि तपसिल:बमोजिमको शीर्षकमा ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले इच्छुक सप्लायर्श फर्म वा कम्पनीहरूले फर्मको नवीकरण भएको प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d200af09-980c-45d8-934b-b55346d0641e.jpgJPEG · 644×910 · 131 KBOpen
- f786e290-9b8a-4964-baed-ce393dae872b.jpgJPEG · 644×910 · 109 KBOpen
Key details
- Organization
- Mayadevi Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
d200af09-980c-45d8-934b-b55346d0641e.jpg
iS) "मायादेवीको पहिचान: सन्तुलित विकास, गुणस्तरीय सेवा र सुशासन" हु यु स्थानीय सरकार =e 7 Se 3 गाउँ कार्यपाल्िक्काकी कार्यालय = किक Se on aan, See लुम्यिनी प्रदेश, नेपाल । (तेस्रोपटक प्रकाशित मिति: २०८३ असोज ०१ गते) मायादेवी गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को आन्तरिक आय सङ्कलनको लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम आन्तरिक आय सङ्कलनको लागि तपसिल:बमोजिमको शीर्षकमा ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले इच्छुक सप्लायर्श फर्म वा कम्पनीहरूले फर्मको नवीकरण भएको प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आ.व. २०८१/०८२ को कर चुक्ता प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरू संलग्न गरी बोलपत्र प्रक्रियामा सहभागी:हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ | अन्य थप जानकारीका लागि गाउँ कार्यपालिकाको सूचना पाटी वा वेभसाईट www.mayadevimunrupandehi.gov.np तथा कार्यालय समय भित्र यस गाउँ कार्यपालिकाको कार्यालयको राजश्च शाखामा सम्पर्क राख्न सकिनेछ] तपसिल ma. | seats कौ niall वेवरण ठे न्यूनतम कबोल धरौटी ठेक्व तर ला टिन नहर १ | ५/मायादेवी कवाडी कर मायादेवी | ३३,५७,७०२ । प्रतिशत रकमको बैङ्क [Roce आया- सङ्कलन गा.पा भौचर वा सो बराबरको | असार २०८३/०८४ बैङ्क जमानत OTA १. फर्मको नवीकरण भएव प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आ.व: २०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि सहित Hard Copy मार्फत यस कार्यालयबाट खरिद गर्ने सकिनेछ | २. बोलपत्र दाखिला गर्दा बोलपत्र सम्बन्धी कागजात साथ संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले ८ औं दिनको दिन १२ बजे सम्म दाखिला गर्नु पर्नेछ र/सोही दिनको; १ बजे खोलिनेछ साथै सो दिन सार्वजनिक बिदा पर्न गएमा त्यसको भोलिपल्ट दर्ता गरिने र खोलिने छ। ३. बोलपत्रदाताले खामको बाहिर पट्टी ठेक्का नं., ठेक्का विवरण र नाम प्रष्ट बुझिने गरी लेख्नु पर्नेछ । बोलपत्र खरिदकर्ताले प्रत्येक ठेक्काको लागि छुट्टाछुट्टै बोलपत्र संलग्न, गर्नुपर्ने छ। ४, ठेक्का लिन चाहने इच्छुक सप्लायर्श फर्म वा कम्पनीहरूले कबोल अङ्कलाई आधार मानी धरौटी बापत कबोल अङ्कको ५ प्रतिशत रकम धरौटी राख्नु पर्नेछ । धरौटी बापत यस मायादेवी गाउँपालिकाको कार्यालय, बरेवा, रुपन्देहीको नाममा रहेको प्राइम कमर्सियल बैङ्क, बेथरी शाखाको खाता नं .०६४०१०००००००१६५००११२ धरौटी खातामा रकम जम्मा गरेको भौचर सक्कल प्रति वा नेपाल राष्ट्र बैङ्क बाट मान्यता प्राम् (क) वर्गको वाणिज्य छि तङ्नुङ् साङ Sue सम्पर्क नं. 2 ०७१-५९२२२२ ९, ९८५७०१६९३९ गै. “| आवका ORE #8 [email protected], [email protected] ES वेभ urge:-mayadevimunrupandehi.gov.np Boe
f786e290-9b8a-4964-baed-ce393dae872b.jpg
& "मावादेवीको पहिचानः सन्तुलित बिकास, गुणस्तरीय सेवा र सुशासन" कक स्थानीय सरकार foe = 1 मायादेकीगगौउँपालिका => = कार्यषालिंकाक्रो पट आदि ae, woman गाउँ कार्यूषालिकाक्रो कार्यालय “ पत्र :- OC CE ec oc tt i 'लम्बिनी wie 3 सूचना नम्बर;- 9g Aer नुम्बिनी प्रदेश, नेपाल । i बैङ्क बाट जारी गरिएको कम्तीमा १२० (एक wa बिस दिन) मान्य हुने बिडबण्डको सक्कल प्रति पेस गरेको हुनु पर्नेछ। ५. बोलपत्र स्वीकृत भए पश्चात् कबोल गरेको रकम् र सो मा लागे कर दाखिला गरी आवश्यक कागजात सहित कार्य सम्झौताको लागि यस कार्यालयमा सम्पर्क राख्नु पर्नेछ। ६. बोलपत्र खरिदकर्ताले आफूले कबोल गरेको रकम अङ्क र अक्षरमा प्रष्ट देखिने.गरी लेख्नु पर्नेछ | अङ्क र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइनेछ | दर्ता भएको बोलपत्र बोलपत्र फिर्ता तथा संशोधन हुनेछैन। ७. रितपूर्वक दाखिला भएका बोलपत्र स्वीकृत गर्ने वा नगर्ने वा.सूचना रद्द गर्ने वा सूचना संशोधन लगायतका आदि सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछासाथै कुनै सर्त सहितको बोलपत्र स्वीकार हुने छैन | ८, अन्य सर्तहरू प्रचलित ऐन, कानुन, नियमानुसार हुनेछन् । क. कवाडी कर सङ्कलन तथा निकासी ठेक्का सम्बन्धी थप सर्त १. ठेक्का सम्झौता गर्दा कवोल रकम अग्रिम एकमुष्ट weer aT ge किस्तामा बुझाउनु पर्नेछ ।पहिलो किस्ता रकम र कर सम्झौता गर्नु अघि र/बाँकीःदोस्रो किस्ता(रकम बरावरको राष्ट्र बैङ्कबाट मान्यता प्राप्त बैकबाट जारी गरिएको बैङ्क जमानत पत्र पेस गर्नु पनेछ | दोस्रोकिस्ता रकम २०८३ साल मङ्सिर मसान्त भित्र बुझाउनु पर्नेछ | २. स्वदेशमा स्थापना भएका उद्योगहरूले जे जस्तो अवस्थामा छ सोही रूपमा: पुनः प्रयोग (Re-Use) गर्ने र प्रशोधन गरी पुनः प्रयोग हुन सको कवाडी सामानहरू सम्बन्धित व्यक्ति/मालधनीको अनुमतिमा मात्र सङ्कलन गर्नु पर्नेछ | ३. कवाडी माल वस्तुको दररेट मायादेवी गाउँपालिकाको आर्थिक ऐन-२०८३ अनुसार रहनेछ । कबाडी कर सङ्कलन गरेवापतको मू.अ.कर तथा,आयकर व्यवसायी स्वयमले किस्ता रकमसँग अग्रिम बुझाउनुपरनेछ | ४. ठेक्का अवधि २०८४:असार मसान्तसम्म रहनेछ | A&G ( owt 00 ई. प्रकाश थापा नारायण प्रसाद लामिछाने प्राविधिक अधिकृत नि. प्रमुख प्रशासकीय विकृत त BP RS Wasa er aia SOK सम्पर्क नै. $छ ०७१-५९२२२२ ९, ९८५७०१६९३९ Beg ORs $8 [email protected], [email protected] eS Wetec वेभ argz:-mayadevimunrupandehi.gov.np ees “Ore — — sana & "मावादेवीको पहिचानः सन्तुलित बिकास, गुणस्तरीय सेवा र सुशासन" स्थानीय सरकार मायादेक्रीसोउँपालिका पत्र संख्या:- ०८३/८४ सूचना नम्बर;- 08 रुपन्देही 'लुम्बिनौ प्रदेश, नेपाल । बैङ्क बाट जारी गरिएको कम्तीमा १२० (एक सय बिस दिन) मान्य हुने बिडबण्डको सक्कल प्रति पेस गरेको हुनु पर्नेछ। ५, बोलपत्र स्वीकृत भए पश्चात् कबोल गरेको रकम र सो मा लागे कर दाखिला गरी आवश्यक कागजात सहित कार्य सम्झौताको लागि यस कार्यालयमा सम्पर्क राख्नु पर्नेछ। ६. बोलपत्र खरिदकर्ताले आफूले कबोल गरेको रकम अङ्क र अक्षरमा प्रष्ट देखिने.गरी लेख्नु पर्नेछ | अङ्क र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइनेछ | दर्ता भएको बोलपत्र बोलपत्र फिर्ता तथा संशोधन हुनेछैन। ७. रितपूर्वक दाखिला भएका बोलपत्र स्वीकृत गर्ने वा नगर्ने वा.सूचना रद्द गर्ने वा सूचना संशोधन लगायतका आदि सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछासाथै कुनै सर्त सहितको बोलपत्र स्वीकार हुने छैन | ८, अन्य सर्तहरू प्रचलित ऐन, कानुन, नियमानुसार हुनेछन् । क. कवाडी कर सङ्कलन तथा निकासी ठेक्का सम्बन्धी थप सर्त १. ठेक्का सम्झौता गर्दा कवोल रकम अग्रिम एकमुष्ट weer aT ge किस्तामा बुझाउनु पर्नेछ ।पहिलो किस्ता रकम र कर सम्झौता गर्नु अघि र/बाँकीःदोस्रो किस्ता(रकम बरावरको राष्ट्र बैङ्कबाट मान्यता प्राप्त बैकबाट जारी गरिएको बैङ्क जमानत पत्र पेस गर्नु पनेछ | दोस्रोकिस्ता रकम २०८३ साल मङ्सिर मसान्त भित्र बुझाउनु पर्नेछ | २. स्वदेशमा स्थापना भएका उद्योगहरूले जे जस्तो अवस्थामा छ सोही रूपमा: पुनः प्रयोग (Re-Use) गर्ने र प्रशोधन गरी पुनः प्रयोग हुन सको कवाडी सामानहरू सम्बन्धित व्यक्ति/मालधनीको अनुमतिमा मात्र सङ्कलन गर्नु पर्नेछ | ३. कवाडी माल वस्तुको दररेट मायादेवी गाउँपालिकाको आर्थिक ऐन-२०८३ अनुसार रहनेछ । कबाडी कर सङ्कलन गरेवापतको मू.अ.कर तथा,आयकर व्यवसायी स्वयमले किस्ता रकमसँग अग्रिम बुझाउनुपरनेछ | ४. ठेक्का अवधि २०८४:असार मसान्तसम्म रहनेछ | ई. प्रकाश थापा नारायण प्रसाद लामिछाने प्राविधिक अधिकृत नि. प्रमुख प्रशासकीय विकृत त BPRS र सििजिविदत सम्पर्क नं. १5 ०७१-५९२२२२ ९ ९८५७०१६९३९ ईमेल:-1110(601090/90610एए7074110611.809:01), [email protected] वेभ argz:-mayadevimunrupandehi.gov.np