Notice Park
Melamchi Municipality
Tender/Bids

प्राविधिक बाेलपत्र खाेलिएकाे (Technical Bid Opening) मुचुल्का

प्राविधिक बाेलपत्र खाेलिएकाे (Technical Bid Opening) मुचुल्का – document 1

Files

Key details

Organization
Melamchi Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सार्वजनिक खरीद ऐन, २०६३ को दफा २२ तथा सार्वजनिक खरीद नियमावली, २०६४ को नियम ५९ बमोजिम बोलपत्र खोल्दा तयार गरिएको प्राविधिक बोलपत्र खोलिएको (Technical Bid Opening) मुचुल्का १. खरीद तथा आयोजनासम्बन्धी विवरण : कार्यालयको नाम (Procuring Entity) :- मेलम्ची नगरपालिका, मेलम्ची, सिन्धुपाल्चोक ठेक्काको नाम (Name of Contract/Project) :- Construction Works of Bahunepati Thakle Road : ठेक्का नम्बर (Contract No.) :- MMSI/WORKS/NCB/2083-84/01 खरीद विधि :- Single Stage - Two Envelope Procedure बोलपत्र सूचना प्रकाशित मिति :- २०८३/०६/०८ . बोलपत्र दाखिला तथा खोल्ने सम्बन्धी प्रारम्भिक विवरण : Aa बोलपत्र फाराम दर्ता गर्ने फर्म/कम्पनीको संख्या :- २८ बोलपत्र दाखिला गर्ने अन्तिम मिति र समय :- मिति २०८३/०६/२९ गते दिनको ठिक १२:०० बजे बोलपत्र खोल्ने मिति, समय र स्थान :- २०८३/०६/२९ गते दिनको १:०० बजे मेलम्ची नगरपालिकाको कार्यालय, मेलम्ची, सिन्धुपाल्चोक समयसीमा भित्र दाखिला हुन आएका कुल बोलपत्रको dea २८ म्याद नाघी दाखिला भएका बोलपत्र(भए/नभएको) :- नभएको Mere ,४ पल्चोक १ नेपाल उपरोक्त ठेक्का सम्बन्धी सार्वजनिक सूचना बमोजिम यस कार्यालयमा दर्ता/पेश हुन आएका बोलपत्रहरु सार्वजनिक खरीद ऐन, २०६३ को दफा २२ तथा सार्वजनिक खरीद नियमावली, २०६४ को नियम ५९ बमोजिम आज मिति २०८३/०६/२९ गतेका दिन ठिक १:०० बजे यस कार्यालयमा उपस्थित बोलपत्रदाता वा तिनका अधिकारप्राप्त प्रतिनिधिहरु र कार्यालय प्रमुख तथा मूल्यांकन/खरीद एकाइका पदाधिकारीहरुको रोहवरमा सिलबन्दी बोलपत्र खोलियो। उक्त खरीद कार्य एकल चरण दुई खाम (single stage - Two Envelope) प्रणालीअनुसार सञ्चालन भएको हुँदा बोलपत्रदाताबाट पेस भएका बोलपत्रहरूमा रहेको प्राविधिक प्रस्ताव (Technical Bid/Technical Proposal) सम्बन्धी खाम खोल्ने कार्य सार्वजनिक खरीदसम्बन्धी कानुनी व्यवस्था तथा फि कागजातमा उल्लेखित प्रावधान अनुसार अगाडी बढाइयो।

Like

0

Views

2

Comments

0

Share

0

Save

Report