रोष्टर सूचिमा सुचिकृत हुने सम्बन्धि सूचना

Summary
प्रस्तुत विषयमा मेलम्ची नगरपालिकामा प्राप्त हुने भवन नक्सापास सम्बन्धि प्राप्त हुने नक्साहरुको आर्किटेक्चरल तथा स्ट्रक्चरल मूल्यांकन (Structural Analysis) TA कार्यका लागि विषय विज्ञको रोष्टर सूची अद्यावधिक गर्नुपर्ने भएकाले स्ट्रक्चरल इन्जिनियरिङ्ग विषयमा स्नातकोत्तर तह उतिर्ण गरी नेपाल…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4f53cfab-c75b-4555-9bc1-32ddcc3dca5c.jpgJPEG · 1145×1600 · 115 KBOpen
Key details
- Organization
- Melamchi Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
EERE ८ मेलम्ची ८ हर int ७८ ४ नगर कार्यपालिकाको कार्यालय rok मेलम्ची, सिन्धुपाल्चोक a Nags SS J = ‘Se OcZ lors my क च.नं. : «द्र Fin Rare मिति: २०८३/०६/२३ ae ae ने.सं. ११४६ रोष्टर सूचीमा सुचिकृत हुने सम्वन्धि सूचना । प्रस्तुत विषयमा मेलम्ची नगरपालिकामा प्राप्त हुने भवन नक्सापास सम्बन्धि प्राप्त हुने नक्साहरुको आर्किटेक्चरल तथा स्ट्रक्चरल मूल्यांकन (Structural Analysis) TA कार्यका लागि विषय विज्ञको रोष्टर सूची अद्यावधिक गर्नुपर्ने भएकाले स्ट्रक्चरल इन्जिनियरिङ्ग विषयमा स्नातकोत्तर तह उतिर्ण गरी नेपाल इन्जिनियरिङ्ग काउन्सिलमा दर्ता भई कम्तिमा पाँच वर्ष प्राध्यापन, अनुसन्धान, प्रशासनिक वा व्यवसायिक दक्षता हासिल गरेको इच्छुक नेपाली नागरिकहरुले देहायको व्यक्तिगत विवरणहरु सहित यस नगरपालिकाको इमेल आइडीमा निवेदन पेश गर्नुहुन अनुरोध छ। ay oN इन्जिनियर तपसिल] । 91 नामथर : । «Fart ठेगाना : « शैक्षिक ठेगाना : ० ..अध्ययन अनुसन्धानको विषयक्षेत्र : ० वबिशेषज्ञताको क्षेत्र : ० काउन्सिलमा दर्ता प्रमाणपत्र : ० कार्यरत संस्थाको विवरण : ० अनुभव अवधि : ५ अन्य व्यवसायिक दक्षता : । rr : [7 फोन नं. 2+977-011-401089, 011401141, 011-401142 ईमेल: [email protected] वेवसाईट: www.melamchimun.gov.nP