Notice Park
Melamchi Municipality
Reports

नगर कार्यपालिकाको निर्णयहरु

Summary

२०८३ भाद्र २६ गतेको ८२ औं कार्यपालिका बैठकका प्रस्ताव तथा निर्णयहरु प्रस्ताव नं. १ : प्रस्ताव नं. २ : प्रस्ताव नं. ३ : प्रस्ताव नं. ४ : प्रस्ताव नं.

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Melamchi Municipality
Industry
Local Government
Category
Reports
Published
Notice date
Fiscal year
FY 2082/83
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

मिति २०८३ भाद्र २६ गतेको ८२ औं कार्यपालिका बैठकका प्रस्ताव तथा निर्णयहरु प्रस्ताव नं. १ : प्रस्ताव नं. २ : प्रस्ताव नं. ३ : प्रस्ताव नं. ४ : प्रस्ताव नं. ५ : प्रस्ताव नं. ६ : प्रस्ताव नं. ७ : प्रस्ताव नं. ८ : प्रस्ताव नं. ९ : प्रस्ताव नं. १० : प्रस्ताव नं. ११ : प्रस्ताव नं. १२ : प्रस्ताव नं.१३ : प्रस्ताव नं.१४ : प्रस्ताव नं. १५ : अघिल्लो कार्यपालिका बैठकको समीक्षा सम्बन्धमा । भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र सम्बन्धमा । आम्दानी तथा खर्च प्रगति सम्बन्धमा | आ.व. २०८२/०८३ को महालेखा परीक्षण सम्बन्धमा | आर्थिक सहायता प्रदान गर्ने सम्बन्धमा | ढुङ्गा, गिटी बालुवा लगायतका नदीजन्य पदार्थको बिक्री ठेक्का सम्बन्धमा । मानव अधिकार स्थानीय समन्वय समिति गठन सम्बन्धमा | अध्ययन पूर्व स्वीकृति प्रदान गर्ने सम्बन्धमा । भोटेकोशी बाढीपीडितलाई आर्थिक सहयोग सम्बन्धमा | वार्षिक प्रगति प्रतिवेदन सम्बन्धमा । बहुक्षेत्रीय पोषण कार्यक्रम स्वीकृति सम्बन्धमा | पूर्वाधार विकास कार्यालयलाई पहिरो नियन्त्रण एवं बस्ती संरक्षणका लागि अनुरोध गर्ने सम्बन्धमा । भूमिहिन, दलित र अव्यवस्थित व्यक्तिहरुको विवरण सम्बन्धमा । प्राविधिक लागत अनुमान तयार गरी पेश गर्नको लागि निर्देशन गर्ने सम्बन्धमा । सुनखानी सामुदायिक भवनको डिजाइन संशोधन तथा भेरियसन स्वीकृत सम्बन्धमा । र ) ie (J CamScanner निर्णयहरू निर्णय नं. ८२.१ : नगर कार्यपालिकाको मिति २०८३/०४/२९ गतेको बैठकबाट भएका निर्णयहरु कार्यान्वयनको सम्बन्धमा आजको यस कार्यपालिका बैठकमा छलफल तथा समीक्षा गरियो | हालसम्म कार्यान्वयन हुन नसकेका निर्णयहरु तत्काल कार्यान्वयन गर्न कार्यालयलाई निर्देशन गर्ने निर्णय गरियो । निर्णय नं. ८२.२ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, विपद्‌ व्यवस्थापन तथा सामाजिक समावेशीकरण शाखाको च.नं. २२ मिति २०८३/०५/१८ को शव वहान व्यवस्थापन सम्बन्धमा र च.नं. २४ मिति २०८३/०५/१९ को आश्रय स्थलमा रहेका आफ क्षेत्रका वासिन्दाहरुको उद्दार सम्बन्धको पत्र प्राप्त भई यस कार्यपालिका बैठकमा जानकारी गराइयो । निर्णय नं. ८२.३ : मेलम्ची नगरपालिकाबाट आ.व. २०८३/०८४ को श्रावण १ देखि हालसम्मको चालु तथा पूँजीगत खर्च प्रगति (चालु तर्फ ०.९७ प्रतिशत र पुँजीगत तर्फ १.२६ प्रतिशत गरी समग्रमा १.०९ प्रतिशत भएको व्यहोरा यस कार्यपालिका बैठकमा जानकारी गराइयो । त्यसैगरी, चालु आ.व. २०८३/०८४ मा ढुङ्गा, गिटी, बालुवा लगायतका नदीजन्य पदार्थको बिक्री, घरजग्गा रजिष्ट्रेशन शुल्क, सेवा शुल्क दस्तुर लगायतका शिर्षकमा मिति २०८३/०४/०१ देखि २०८३/०५/२५ गतेसम्म रु. ६,३८,३८,९९३।७८ आन्तरिक राजस्व संकलन भएको व्यहोरा समेत जानकारी गराइयो | निर्णय नं. ८२.४ : महालेखा परीक्षकको कार्यालयबाट यस मेलम्ची नगरपालिकाबाट आ.व. २०८२/०८३ मा भएका आम्दानी, खर्च लगायतका विषयको अन्तिम लेखा परीक्षण मिति २०८३/०५/२३ गते देखि भइरहेको व्यहोरा यस बैठकमा जानकारी गराइयो । निर्णय नं. ८२.५ : मेलम्ची नगरपालिका भित्रका विभिन्न व्यक्तिहरु मृगौला प्रत्यारोपण, मानसिक समस्या लगायत विभिन्न रोगहरुबाट प्रभावित भई विभिन्न अस्पतालमा उपचाररत रहनु भएको र निजहरुको आर्थिक अवस्था कमजोर रहेको भनि सम्बन्धित वडा कार्यालयबाट सिफारिस सहित यस कार्यालयमा निवेदन पेश भएको हुँदा निवेदन पेश भएका देहाय बमोजिमका व्यक्तिहरुको उपचारका लागि विपद्‌ व्यवस्थापन कोषबाट खर्च हुने गरी देहाय बमोजिमको आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरियो । तपसिल we. बिरामी नाम, थर ठेगाना आर्थिक सहयोग रकम रु. १ | aaa ae मेलम्ची न.पा. ११ ५०हजार २ | मनिका आचार्य मेलम्ची न.पा. १० ५० हजार ३ ।कल्लुलामा मेलम्ची न.पा. १२ ५० हजार ४ निर्मला दनुवार मेलम्ची न.पा. १३ ३० हजार 28 Be" CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report