Notice Park
Melamchi Municipality
Gen Info

कर्जा चुक्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

कर्जा चुक्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

Summary

प्रस्तुत विषयमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको मिति २०८३/०६/२८ गते प्रकाशित सूचना बमोजिम युवा तथा ब्साना व्यवसायी स्वरोजगार कोष बाट थोक कर्जा लिई हाल सम्म कर्जा चुक्ता नगरेका मेलम्ची नगरपालिका भित्रका सहकारी संस्थाहरुले यो सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र कोषलाई बुझाउनुपर्ने सम्पूर्ण…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Melamchi Municipality
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

मेलम्ची नगरपालिका . : Ds RO me, । tiga, rat age fesdiareate ६ 4 4 : rat, tesa ‘ = Ne eer ६ arene sews : "oem eh? QMS, नेपाल — कर्जा चुक्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ! मितिः २०८३/०६/२९ श्री सम्बन्धित सहकारी सबै, मेलम्ची नगरपालिका । ‘ प्रस्तुत विषयमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको मिति २०८३/०६/२८ गते प्रकाशित सूचना बमोजिम युवा तथा ब्साना व्यवसायी स्वरोजगार कोष बाट थोक कर्जा लिई हाल सम्म कर्जा चुक्ता नगरेका मेलम्ची नगरपालिका भित्रका सहकारी संस्थाहरुले यो सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र कोषलाई बुझाउनुपर्ने सम्पूर्ण रकम बुझाउनका लागि यो सूचना प्रकाशन गरिएको छ। तोकिएको समयमा कोषको रकम नबुझाएमा सहकारी संस्थाका सञ्चालक समिति, लेखा समिति र कर्जा उप-समितिका पदाधिकारी तथा सदस्यहरुलाई कालो सूचीमा wa, निजहरुको आफ्नो र एकाघर : परिवारको नाममा रहेको चल अचल सम्पत्ति रोक्का राखने, नेपाल सरकारबाट प्रदान गरिने सेवा सुविधाबाट बच्चित गर्ने र प्रचलित कानुन बमोजिम कारबाही गरी कोषको रकम असुल उपर व्यहोरा जानकारीका लागि अनुरोध छ। | ९०० खेरेल प्रशासकीय अधिकृत Ss “मेलम्ची नगर समृद्धिको आधारः: कृषि, पर्यटन, उद्योग र जलाधार” फोन नं.: +977-011-401089, 011-401141, 011-401142 इमेल: [email protected] वेवसाईट: Www.melamchimun.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report