Notice Park
CDS & Clearing Ltd (CDSC)
Gen Info

हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।

0days left
Deadline 5 Nov 2026

Summary

हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सुचना | तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा दा.खा. (दाखिल खारेज) गरी पाउँ भनी निज मृतकको श्रीमान नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएको व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सुचना | तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा दा.खा. (दाखिल खारेज) गरी पाउँ भनी निज मृतकको श्रीमान नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएको व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफनो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सबैको जानकारीको लागी यो सुचना प्रकाशित गरीएको छ । [१३०१०५००-००१३७००९) तपशिल क्र.स | मृतकको नाम, ठेगाना र तिनपुस्ते | हकदाबी गर्नेको नाम, ठेगानार शेयर रहेको शेयर तिनपुस्ते र नाता कम्पनीको नाम संख्या ॥ नाम : रेनुका कुमारी खत्री नाम : राधे श्याम खत्री बाबुको नाम : तुलसी जंड्‌ चौहान | बाबुको नाम : नारायण बहादुर खत्री बाजेको नाम : चन्द्र बहादुर चौहान | बाजेको नाम : मेख बहादुर खत्री ठेगाना : नैकाप ०७, काठमाडौं स्थायी ठेगाना : चन्द्रागिरी १४, | लुम्बिनी विकास % (शेयरधनी नं. ४३९०४) काठमाडौं बैंक लिमिटेड मृतकसँगको नाता : श्रीमान (हितग्राही परिचय नं. मुक्तिनाथ क्यापिटल लि. शेयर रजिष्ट्रार Muktinatu Caprrat Lt. A Subsidiary of Muktinath Bikas Bank Ltd. प्रधान कार्यालय, नारायणचौर, नक्साल, काठमाण्डौं फोन नं. ४५४६१०५/०९/४५४६४७० इमेल: [email protected] वेवसाइट: www.muktinathcapital

Like

0

Views

1

Comments

0

Share

0

Save

Report