Notice Park
Tinau Rural Municipality
Others

साँस्कृतिक डवली नुवाकोट ठेक्काको लागि वोलपत्र आह्ववानको सूचना ! १६ असोज, २०८३, १३:१६ बजे

Summary

साँस्कृतिक डवली नुवाकोट ठेक्काको लागि वोलपत्र agar सूचना डवली नुवाकोट ठेक्काको लागि वोलपत्र ! तिनाउ गाउँपालिका वडा नं. २ मा रहेको साँस्कृतिक डवली नुवाकोट भाडामा दिने निर्णय भएकोले इच्छुक ब्यवसायिक फर्मवा कम्पनीबाट नियमानुसार खरिद प्रक्रियामा भाग लिनका लागि फर्मको नवीकरण भएको प्रमाण-पत्र, मूल्य…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tinau Rural Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

०७:०७ तिनाउ गाउँपालिका Tinau Rural Municipality गाउँ कार्यपालिकाको कार्यालय Office Of The Rur: ni al Executive Mui लुम्बिनी प्रदेश, नेपाल Lumbini Province, Nepal पत्र HEM MLetterNo.: oC Rl 0 CO Dobhayre sere per तिपितीटि2122222017202.__._.---...-.नगगागगममममात No.: स्था : 2003/Estd. 2017 A.D. साँस्कृतिक डवली नुवाकोट ठेक्काको लागि वोलपत्र agar सूचना डवली नुवाकोट ठेक्काको लागि वोलपत्र ! (दोस्रो पटक प्रकाशित मितिः २०८३।०६।१६) तिनाउ गाउँपालिका वडा नं. २ मा रहेको साँस्कृतिक डवली नुवाकोट भाडामा दिने निर्णय भएकोले इच्छुक ब्यवसायिक फर्मवा कम्पनीबाट नियमानुसार खरिद प्रक्रियामा भाग लिनका लागि फर्मको नवीकरण भएको प्रमाण-पत्र, मूल्य अभिबृद्धि कर दर्ता प्रमाण पत्र, कर चुक्ता प्रमाण पत्र, नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र डवली भाडामा "लिएपछि ब्यवस्थापन सम्बन्धी योजना, पूर्वाधारहरु निर्माण गर्ने भए सो को समेत योजना संलग्न गरी देहायको शर्त र अधीनमा रही गोप्य शिलबन्दी प्रस्ताव पेश गर्ने बारे सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। देहायः सांस्कृतिक डवली ८४१ २१,०:००० TRM/A/01- a ao नुवाकोट (चार लाख बैसट्ठी हजार | २ 20010000120९60106 ब्यवस्थापन मात्र) १. बोलपत्र फारम यस कार्यालयको प्रशासन शाखाबाट यो सूचना प्रकाशित भएको मितिले ७ औँ दिनको “ कार्यालय समय भित्र उल्लेखित रकम तिरी (फिर्ता नहुने गरी) खरिद गरी आठौँ दिनको १२ बजेभित्र गोप्य शिलबन्दी गरी बुझाउनुपर्नेछ | २. बोलपत्र सम्बन्धी फारम भर्दा अंक र अक्षरमा स्पष्ट उल्लेख गर्नुपर्नेछ । बोलपत्र जमानत बापतको रकम यस कार्यालयको लक्ष्मी बैङ्कमा रहेको ग. ३.१ धरौटी खाता: ०८१०३०००१८५ मा जम्मा गरेको सक्कल भौचर वा नेपाल राष्ट्र बैङ्कबाट मान्यता प्राप्त बैङ्कबाट यस कार्यालयको नाममा बोलपत्र नं. र नाम उल्लेख गरी जारी भएको र बोलपत्र खोल्ने मिति देखी ९० दिनको म्याद रहेको विड बन्ड । पक प्रमुख प्रशासकीय अधिकृत Toe PARIS sigs Website: www.tinaumun.govinp ~~ NOT ESTEE www.tinaumun.gov.np Contact Nos 075-413064/63

Like

0

Views

0

Comments

0

Share

0

Save

Report