Notice Park
CDS & Clearing Ltd (CDSC)
Gen Info

हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।

28days left
Deadline 3 Dec 2026

Summary

तपशिल उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको बुबा नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

हकदाबी सम्बन्धी ३५ दिनेअत्यन्त जरुरी सुचना तपशिल उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको बुबा नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हकदावी गर्न आउनुहोला । उल्लेखित म्यादभित्र पर्न नआएको हकदावी उपर कुनै कारवाही नहुने र निवेदकहरुको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ। तपशिल : क्र.स | मृतकको हकदावी गर्नेको शेयर रहेको कम्पनीको शेयर संख्या नाम १ नाम: अमित चन्द नामः टेक बहादुर चन्द KEF १०० बाबुको नाम: टेक बहादुर चन्द बाबुको नाम: जित बहादुर चन्द 7 बाजेको नाम : जित बहादुर चन्द पत्निको नाम : निर्मला चन्द NBF3 00 स्थायी ठेगना : वडा नं १५,भीमदत्त स्थायी ठेगना : वडा नं १८,भीमदत्त F नगरपालिका , कन्चनपुर । नगरपालिका , कन्चनपुर । NMBSBFE २०० मतकसँगको RMF1 ३०० पृतक नाता : बुबा ; SNORL १० हितग्राही परिचय नं : हितग्राही परिचय नं : (१३०१०७००००७३१९५१) (१३०१६५००००१६४०९४) SOHL १० SOPL १० लक्ष्मी सनराईज क्यापिटल लिमिटेड LS CAPITAL पो.ब.नं : ०४४९,का.म.न.पा. वडा नं १० नयाँबानेश्वर,काठमाण्डौ,नेपाल SBT नं :९७७-०१-५९७००६४ Email :[email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report