Notice Park
CDS & Clearing Ltd (CDSC)
Gen Info

हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।

Deadline 3 Nov 2026The deadline has passed.

Summary

तपशिलमा उल्लेखित व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा.(दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको हकवालाले तलउल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सूचना…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

तपशिलमा उल्लेखित व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा.(दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको हकवालाले तलउल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको ३५ दिनभित्र स-प्रमाण सहित मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर,नक्साल काठमाण्डौमा हकदावी गर्न आउनु होला । उल्लेखित म्यादभित्र पर्न नआएको हकदावी उपर कुनै कारवाही नहुने निवेदकको माग बमोजिम भई जाने व्याहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना । प्रकाशित गरिएको छ । Muxtinat Capita Lr. A Subsidiary of Muktinath Bikas Bank Ltd, फोन नं: ४५४६१०५/०९/४५४६४७० ईमेल: [email protected] वेवसाइट: www.muktinathcapital.com क्र. मृतकको नाम, ठेगाना र तीनपुस्ते हकदाबीगर्नेको नाम, ठेगाना र शेयर रहेको कम्पनीको शेयर a तिनपुस्ते र नाता नाम संख्या नाम : उत्तम अर्याल नाम : अनिता अर्याल BHDC 1 | बाबुको नाम : बिष्णु हरी अर्याल बाबुको नाम : हेम्लाल न्यौपाने BHL 20 बाजेको नाम : हरिहर अर्याल बाजेको नाम : जगनाथ न्यौपाने CHDG 2 स्थायी ठेगाना : मनमैजु ८, स्थायी ठेगाना : मनमैजु ८, G काठमाण्डौ काठमाण्डौ CTL. 2 (हितग्राही परिचय नं. मृतकसँगको नाता : श्रीमती HLI 0 १३०१२५००००३०३७९४) (हितग्राही परिचय नं. HRL 0 १३०१२५००००३०२९९५) MEL 0 MHCL 0 NIFRA 64 NWCL 0 PHCL 0 REPL 0 SMJC 0 SRIL 12 ULHC 10 UMRH 11 डिपोजिटरी मुक्तिनाथ क्यापिटल लि प्रधान कार्यालय: नारायणचौर, नक्साल, काठमाडौँ

Like

0

Views

0

Comments

0

Share

0

Save

Report