Notice Park
CDS & Clearing Ltd (CDSC)
Gen Info

हकदाबी सम्बन्धी ३५ दिने सूचना ।

33days left
Deadline 10 Dec 2026

Summary

तपसिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपसिलमा उल्लिखित यस कम्पनीको सेयरहरु आफ्नो जाममा नामसारी दा.खा. (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको पत्नी नाता पर्ने तल उल्लेख भएबमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनुभएकोले निजको नाममा रहेको तपसिल बमोजिमको सेयरहरुमा कसैको हकदावी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

'हकदाबी सम्बन्धी सूचना तपसिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपसिलमा उल्लिखित यस कम्पनीको सेयरहरु आफ्नो जाममा नामसारी दा.खा. (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको पत्नी नाता पर्ने तल उल्लेख भएबमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनुभएकोले निजको नाममा रहेको तपसिल बमोजिमको सेयरहरुमा कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफ्नो प्रमाणसहित यस कम्पनीमा हकदावी गर्न आउनुहोला । उल्लिखित म्यादभित्र पर्न नआएको हकदावी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भइजाने व्यहोरा सहित सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । क. मृतकको विवरण 'हकदावी गर्नेको विवरण सेयर रहेको प्रमाणपत्र सेयर a कम्पनीको नाम| नं. संख्या १. [नाम : ईश्वर चन्द्र गच्छदार नाम : बाला राणा गच्छदार a २०६ (१५९५ बाबुको नामः गौरी नारायण गच्छदार बाबुको नामः शिव समशेर नेपाल टेलिकम /४४८५५ | ३१९ बाजेको नाम:गंगा राम खवास गच्छदार | बाजेको नामः तोरण समशेर ज.ब.रा १९१४ स्थायी ठेगानाः बेलवारी-६ , मोरंग सेयरधनी नं.: ३६०७८ स्थायी ठेगाना: बेलबारी -६ ATT मृतकसँगको नाताः पति हितग्राही खाता नं.: १३०१३१००००४०५५४३ agp नेपाल टेलिकम ५ ४ Cnet सचिवालय ae कार्यालय, भद्रकालीप्लाजा, काठमाण्डौं फोन नं.: ४२१०२७५, ४२१०२७९ इमेल: [email protected] वेवसाइट: www.nte.net.np Nepal Telecom

Like

0

Views

0

Comments

0

Share

0

Save

Report