Death Notice (Please click to download)
Summary
तपशिल उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित कम्पनीहरुको शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज ) दर्ता गरी पाउँ भनी निज मृतकका श्रीमान नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e8c4aa82-4dde-4fa9-8811-d712714b60e7.pdfPDF · 2 pages · 146 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Others
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सम्बन्धि ३५ दिने तपशिल उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित कम्पनीहरुको शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज ) दर्ता गरी पाउँ भनी निज मृतकका श्रीमान नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशित भएको मितीले ३५ दिन भित्र आफनो प्रमाण सहित यस कम्पनीमा हकदावी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । हकदाबी गर्नेको नाम ठेगाना,तीन शेयर | मृतकको नाम ठेगाना र तीन पुस्तै १ क मू पुग पस्ते र नाता शेयर रहेको कम्पनीको नाम संख्या १. मध्य भोटेकोशी जलविद्युत कम्पनी नाम: : रिता थापा नाम: : लिल बहादुर थापा लिमिटेड (MBJC) १० बाबु: : भक्त बहादुर कार्की बाबु: : डिल बहादुर थापा २. साहस उर्जा लिमिटेड (SAHAS) १३ श्रीमान : लिल बहादुर थापा श्रीमान : लिल बहादुर थापा ३. तैहरयुम पावर कम्पनी लिमिटेड (TPC) १० मृतकसँगको नाता : श्रीमान स्थायी ठेगाना: गण्डकी प्रदेश, स्थायी ठेगानाः गण्डकी प्रदेश, स्याङ्गजा जिल्ला, पुतलीबजार स्याङ्गजा जिल्ला, पुतलीबजार नगरपालिका वार्ड नं.४ नगरपालिका वार्ड नं.४ (हितग्राही परिचय नं. [हितग्राही परिचय नं. [१३०१६१०००९५७२४६) [१३०१६५०००१७२०२७) बन् जे.डि. ए. कम्प्लेक्स, तेस्रो तल्ला, बागदरबार,सुन्धारा a | Machhapuchchhre Capital Limited फोन : YRRERRY ,५३४९४५३ ,५३१६३४३ Auge Talon तिमिदेउ वेब age: www.mcl.com.np (Subsidiary of Mi he Ban Linked) ईमेल : [email protected]