Notice Park
CDS & Clearing Ltd (CDSC)
Others

Death Notice (Please click to download)

34days left
Deadline 11 Dec 2026

Summary

तपशिल उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित कम्पनीहरुको शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज ) दर्ता गरी पाउँ भनी निज मृतकका श्रीमती नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Others
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

३५ दिने तपशिल उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित कम्पनीहरुको शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज ) दर्ता गरी पाउँ भनी निज मृतकका श्रीमती नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशित भएको मितीले ३५ दिन भित्र आफनो प्रमाण सहित यस कम्पनीमा हकदावी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । मृतकको हकदाबी गर्नेको नाम ठेगाना,तीन शेयर | मृतकको नाम ठेगाना र तीन पुस्तै पस्ते र नाता शेयर रहेको कम्पनीको नाम संख्या . एनआरएन इम्फ्रास्ट्रम्वर एण्ड नाम: रत्न बहादुर क्षेत्री नामः फरिदा कमारी क्षेत्री डेभलपमेन्ट लिमिटेड (NRN) १५ ara: मुक्त बहादुर क्षेत्री बाबु: मन बहादुर पौडेल क्षेत्री सानिमा जीआईसी इत्स्यौरिन्स लिमिटेड ११ (५010) हजुरबुवा : कटक बहादुर क्षेत्री श्रीमतीः फरिदा कुमारी क्षेत्री मृतकसँगको नाता : श्रीमती स्थायी ठेगाना: गण्डकी प्रदेश, पर्वत जिल्ला, फलेबास नगरपालिका वार्ड ay स्थायी ठेगाना: गण्डकी प्रदेश, पर्वत जिल्ला, फलेबास नगरपालिका वार्ड ay (हितग्राही परिचय नं. [१३०१६१००००२११३६७) [हितग्राही परिचय नं. [१३०१५७०००१३६३५६४) जे.डि. ए. कम्प्लेक्स, तेस्रो तल्ला, बागदरबार,सुन्धारा jal Machhapuchchhre Capital Limited aug Tecet तिमिदेउ (Susy of Machepucchbre Bk Liied) फोन : ५३६६३२५ ,५३४९४५३ ,५३१६३४३ वेब साइट: www.mcl.com.np ईमेल : [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report