हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।
Summary
तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज)दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- be5f3690-4dc3-4255-b07f-cc589f7437f3.pdfPDF · 1 page · 109 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज)दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए यो सुचना प्रकाशित भएको मितीले ३५ दिन भित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । तपशिल क्र.स | मृतकको विवरण हकदाबी गर्नेको विवरण शेयर रहेको कम्पनीको नाम शेयर संख्या ॥ नामः पुर्ण विश्वकर्मा स्थापित नामः किरण कुमार स्थापित ग्लोबल आइएमई बैंक लि. (GBIME) ७६० बाबुको नामः पुर्ण बहादुर स्थापित बाबुको नामः पुर्ण विश्वकर्मा स्थापित | नबिल बैंक लि. (NABIL) २५४१ नेपाल दुरञ्चार कम्पनी लि. (NTC) १२० श्रीमतीको नाम: लक्ष्मी स्थापित स्थायी ठेगाना: १९, ललितपुर हितग््रही परिचय नं-१३०१०९००- ००१४४९६१) बाजेको नामः पुर्ण बहादुर स्थापित स्थायी ठेगानाः १९, ललितपुर नाता: छोरा (हितग्ग्रही परिचय नं-१३०१०९००- ००१४४६८९) Siddhartha सिद्धार्थ क्यापिटल लिमिटेड पो.व.नं.२१२००, नारायणचौर, नक्साल काठमाण्डौ, Capital Limited फोन नं. ४५२०९२४/४५२०९२५ ,फयाक्स नं. ४५२०९२९ Investing happiness — [email protected] वेव साइट: www.siddharthacapital.com