Notice Park
CDS & Clearing Ltd (CDSC)
Gen Info

हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।

35days left
Deadline 11 Dec 2026

Summary

तपशिलमा उल्लेख भएको व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयर मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमान नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएको व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नाममा रहेको तपशिल बमोजिमको शेयरमा कसैको हकदाबी लाग्ने…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

idea toiPO Connecting the dota... FRENIC ASIA CAPITAL हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना तपशिलमा उल्लेख भएको व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयर मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमान नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएको व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नाममा रहेको तपशिल बमोजिमको शेयरमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफनो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला | उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै तपशिलमा उल्लेखित कम्पनीबाट विगतका आ.व.हरुमा वितरण गरेको नगद लाभांश रकम समेत नामसारी कार्य समाप्त भए पश्चात सम्बन्धित हकवाललाई उपलब्ध गराईनेछ । तपशिल शेयर रहेको | शेयर wa मृतकको हकदावी गर्नेको कम्पनीको सख्या नाम कित्ता) नाम : नारायण भगत तान माया भगत बाबुको नाम : राम स सागर भगत त बाबुको नाम : सरयुग भगत बाजेको नाम : भगत एन आई सी १ | पतिको नाम : नारायण प्रसाद भगत नाम : जिराखन भगत एशिया बैक | ५१५ स्थायी ठेगाना : विराटनगर-०३, मोरङ्ग । स्थायी OTT | विराटनगर-०३, मोरङ्ग | लिमिटेड । (शयरधनी नं. ७९१५९) मृतकसंगको नाता : श्रीमान | (हितग्राही खाता नं. १३०१५३००-०००४६५ ४१) शेयर रजिष्ट्रार / निदनेप PNA एन आई सी एशिया क्यापिटल लिमिटेड फ। iw NIC ASIA ट्रेड टावर नेपाल, थापाथली-११, काठमाडौं TAI WIT: ९७७-१-५७०५९९४, फूयाक्सः ११-५७०६४५, __८/७००1%०प _ र री त Website: www.nicasiacapital.com १ नेपाली छट मेरो लगानी, | एक DEMAT |

Like

0

Views

0

Comments

0

Share

0

Save

Report