भू-उपयोग क्षेत्र नक्सा (Land Use Zoning Map) उपर दाबी-विरोध सम्बन्धी सूचना।

Summary
यस गाउँपालिकाको भू-उपयोग योजनालाई व्यवस्थित, वैज्ञानिक, प्रभावकारी तथा जग्गाको कित्ताकाटलाई सहजिकरण गर्नको लागि गाउँपालिका क्षेत्रभित्रको जग्गाको प्रकृति, किसिम र सम्भावित उपयोगका लागि भू-उपयोग तथा क्षेत्र नक्सा (Land Use Zoning Map) को मस्यौदा यसै साथ संलग्न गरिएको छ। भून्उपयोग ऐन २०७६ तथा सो को…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3a536d6d-7e67-44a6-9200-7782164b56c5.jpegJPEG · 1364×2048 · 215 KBOpen
Key details
- Organization
- Shivapuri Rural Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
शिवपुरी विकास र समृद्धिको आधार; शिक्षा, स्वास्थ, कृषि, पर्यटन र पूर्वाधार" धे छिरी स्थानीय सरकार गाउँपालिका & Boge गाउँपालिका छे rent Sy शेरावगर, नुवाकोट बडि बागमती प्रदेश, नेपाल wes मितिः- २०८३/७/१८ ने.सः- ११४६ कौलागा, दशमी मञ्जुश्री सम्वतः-२८६२ भू-उपयोग क्षेत्र नक्सा (Land Use Zoning Map) उपर दाबी-विरोध सम्बन्धी सूचना। (सूचना प्रकाशित मिति:२०८३/०७/१८) यस गाउँपालिकाको भू-उपयोग योजनालाई व्यवस्थित, वैज्ञानिक, प्रभावकारी तथा जग्गाको कित्ताकाटलाई सहजिकरण गर्नको लागि गाउँपालिका क्षेत्रभित्रको जग्गाको प्रकृति, किसिम र सम्भावित उपयोगका लागि भू-उपयोग तथा क्षेत्र नक्सा (Land Use Zoning Map) को मस्यौदा यसै साथ संलग्न गरिएको छ। भून्उपयोग ऐन २०७६ तथा सो को नियमावली २०७९ ले तोकेको प्रक्रिया बमोजिम तयार गरिएको यस भू-उपयोग क्षेत्र नक्शामा उल्लेखित जग्गाको वर्गीकरण (जस्तैः कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, वन क्षेत्र आदि) वा सम्बन्धित विषय उपर अन्य कुनै किसिमको दाबी - विरोध रहेमा सो को प्रमाण सहित यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन (सार्वजनिक विदा बाहेक) भित्र यस कार्यालयमा लिखित निवेदन पेस गर्नु हुन सरोकारवाला सवैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको व्यहोरा अनुरोध छ। “प्र ms ai “9121 बै ( विष्णु प्रसाद न्यौपाने) । अधिकृत सातौं द्रष्टव्यः तोकिएको समय भित्र दावी- विरोध नआएमा नियमानुसार भई जाने व्यहोरा यसै सुचनाद्वारा जानकारी गराईन्छ। सम्पर्क नं: 040-€ 2006 3,website: wwwshivapurimun.gov.np, email : [email protected]