रसुवा भोटेकोशि बाढिमा बेपता व्यक्तिहरुको आधिकारिक विवरण एकिन गर्ने सम्बन्धि सुचना ।।

Summary
२०८३%०६/२७ को पत्र अनुसार रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण एकिन गर्ने प्रक्रिया, २०८३ र विपद सम्बन्धी केहि नेपाल ऐन संशोधन अध्यादेश २0८३ अनुसार बेपत्ता भएका व्यक्तिहरुको विवरण पछी सम्म फरक नपर्ने गरी जिल्ला प्रशासन कार्यालयमा पठाउन हुन भनी लेखी आएकोमा यस कृष्णपुर नगरपालिकाका…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- bed2f0eb-23d8-4fab-abb8-e6bfa8f7f1b3.jpegimage/mpo · 1880×2683 · 1.2 MBOpen
Key details
- Organization
- Krishnapur Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ghee. gh % 4 US grey कृष्णपुर नगरपालिका siecle — an a me ace Ry qT oon 7 Pry नगर कायपा लिकाको कार्यालय, बर बडि Ss ऐटरपरिचिम oS" गुलरिया, कञ्चनपुर, सुदूरपश्चिम प्रदेश, नेपाल Site प.सं. :- २०८३/८४ ई-मेलः त ; वेब साईट: krishnapurmun.gov.np Ud. :- चन SRS en 0100000000700200700000000010002001010100000 मिति : २०८३/०६/२७ रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण एकिन गर्ने सम्बन्धी सूचना !! उपरोक्त समबन्धमा जिल्ला प्रशासन कार्यालय कन्चनपुरको च.नं.१६५२ मिति २०८३%०६/२७ को पत्र अनुसार रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण एकिन गर्ने प्रक्रिया, २०८३ र विपद सम्बन्धी केहि नेपाल ऐन संशोधन अध्यादेश २0८३ अनुसार बेपत्ता भएका व्यक्तिहरुको विवरण पछी सम्म फरक नपर्ने गरी जिल्ला प्रशासन कार्यालयमा पठाउन हुन भनी लेखी आएकोमा यस कृष्णपुर नगरपालिकाका रसुवा भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिहरुका एकाघरका परिवारका सदस्यले सम्बन्धित वडा कार्यालयमा ५ दिन (ROGR/T/VR) भित्र निवेदन पेश गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण एकिन गर्ने प्रक्रिया,२०५३ यसै सूचना साथ संलग्न छ । Ae सुर्य सुब्बा THREAT अधिकृत Une UIT? a Dee Ne MEE MAE ome, Website: krishnapurmun.goy.np E-mail:[email protected] Phone: +977-99-4 12042, 412046 Google Code: RFPP+PSH, Postal Code: 10400