Notice Park
Krishnapur Municipality
Guidelines

वडा स्तरिय योजनाहरुको उपभोक्ता समिति गठन तथा दर्ता सम्बन्धमा

वडा स्तरिय योजनाहरुको उपभोक्ता समिति गठन तथा दर्ता सम्बन्धमा

Summary

बिषय :- वडा स्तरीय योजनाहरुको उपभोक्ता समिती गठन तथा दर्ता सम्त्रन्धमा । प्रस्तुत विषय सम्बन्धमा कृष्णपुर नगरपालिकाको उपभोक्ता समिति गठन,परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि,२०७४ र कृष्णपुर नगरपालिका उपभोक्ता समिति दर्ता,नवीकरण ,नियमन एवम्‌ खारेजी सम्बन्धी कार्यविधि, २०८३ अनुसार हुने गरी तहाँ…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Krishnapur Municipality
Industry
Local Government
Category
Guidelines
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

AE Pop, 0०२ कृष्णपुर नगरपालिका eS नगर कार्यपालिकाको कार्यालय ATT, 21H ye = नेपाल दि गुलरिया, क 12 प्र शा, ई-मेल: ito.krishnapurmun’@) gmail.com प.स. :- २०८३/॥०८४ Wir hid’ वै साईट : krishnapurmun.gov.np तन सं... ६ ताम, । aes उता trons AF et मिति :- २०८३।०६।२३ श्री वडा कार्यालयहरु सबै, कृष्णपुर नगरपालिका। बिषय :- वडा स्तरीय योजनाहरुको उपभोक्ता समिती गठन तथा दर्ता सम्त्रन्धमा । प्रस्तुत विषय सम्बन्धमा कृष्णपुर नगरपालिकाको उपभोक्ता समिति गठन,परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि,२०७४ र कृष्णपुर नगरपालिका उपभोक्ता समिति दर्ता,नवीकरण ,नियमन एवम्‌ खारेजी सम्बन्धी कार्यविधि, २०८३ अनुसार हुने गरी तहाँ वडाको स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत रही कार्य अघि बढाउन उपभोक्ता समिति गठन तथा दर्ता गरी ,उपभोक्ता समितिबाट सम्पादन हुने योजनाहरुको सूची तयार गर्नु का साथै यसै साथ संलग्न रुजु TA(Checklist) अनुसारको फाइल खडा गरी सम्झौताका लागि पठाउन हुन अनुरोध छ। " mo, Deh ९०५ सुर्य सुव्वा प्रमुख प्रशासकीय “Sef त = बोधार्थ : सुर्य सुब्बा श्री नगरप्रमुख/उपप्रमुख ज्यु कृष्णपुर नगरपालिका। पमख एशासकीय "पधिकृत श्री वडा अध्यक्ष्य ज्यु सबै,कृष्णपुर नगरपालिका: साथै उपभोक्ता समिति गठन गर्ने सम्बन्धी सूचनाको व्यापक रुपमा प्रचार प्रसार गर्ने व्यवस्था हुन। श्री योजना शाखा : उपभोक्ता समिति गठन तथा दर्ता प्रक्रियामा आवश्यक सहजीकरण गर्न हुन। श्री सूचना प्रविधि शाखा :कार्यालयको websiteAt Wa हुन। श्री वडा सचिव ज्यु सबै,कृष्णपुर नगरपालिका:उल्लेखित कार्यविधिको अध्ययन गरि उपभोक्ता समिति गठन तथा दर्ता प्रक्रिया तत्काल अगाढी बढाउन हुन रःसम्पूर्ण प्रक्रियाको व्यवस्थित अभिलेखिकरण गर्न हुन। eee

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.