नगर प्रहरि भर्ना गर्नका लागि लिखित परिक्षा सम्बन्धि सुचना

Summary
प्रस्तुत विषयमा यस नगरपालिकाको लागि आवश्यक नगर प्रहरी करारमा पदपुर्ति गर्ने सम्वन्धी मिति २०८३/०३/२२ गते प्रकाशित सूचना र पदपूर्ति समितिको मिति २०८३/०६/१९ गतेको निर्णयानुसार श्री नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर कञ्चनपुरमा(बंक) उम्मेदवारहरुको विस्तृत स्वास्थ्य परीक्षणको नतिजामा , सफल भएका…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 607cc3f1-20b8-4d95-ade1-158143703bc7.jpegJPEG · 2095×3092 · 432 KBOpen
Key details
- Organization
- Krishnapur Municipality
- Industry
- Local Government
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& कृष्णपुर नगरपालिका atm नगर कार्यपालिकाको कार्यालय SE, गुलरिया,कञ्चनपुर सुदुरपश्चिम प्रदेश, नेपाल "ri Oe प.स.:२०८३।०८४ ई-मेल: ito.krishnapurmun@egpill Cnt a. aa. वेब ase:krishnapurmun.gov.np मितिः२०८३-०६-२० बिषयःनगर प्रहरी भर्ना छनौटको लिखित परिक्षा सञ्चालन सम्वन्धी सुचना प्रस्तुत विषयमा यस नगरपालिकाको लागि आवश्यक नगर प्रहरी करारमा पदपुर्ति गर्ने सम्वन्धी मिति २०८३/०३/२२ गते प्रकाशित सूचना र पदपूर्ति समितिको मिति २०८३/०६/१९ गतेको निर्णयानुसार श्री नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर कञ्चनपुरमा(बंक) उम्मेदवारहरुको विस्तृत स्वास्थ्य परीक्षणको नतिजामा , सफल भएका उम्मेदवारहरुको लिखित परिक्षा देहाय बमोजिप सञ्चालन हुने भएकोले तोकिएको स्थानमा उपस्थित हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिल . पा [जन सम cae १ १/०८२-०८३ | नगर प्रहरी | मिति २०८३।७।११ १:०० बजे | निरीक्षक प्रकाशित विस्तृत | - नेपाल set | २ २/०८२-०८३ | नगर प्रहरी | स्वास्थ परीक्षणको | २०८३।७।१२ १:०० बजे | विशेष सुरक्षा गण, | हवल्दार नतिजामा सफल een दिउसो | महेन्द्रनगर(बंक) | ।३ 1३/०८२-०८३ [am प्रहरी | भएका WLR | १:०० बजे परीक्षार्थीहरूले पालना गर्नुपर्ने अनिवार्य नियमहरू: क) परीक्षामा सहभागी हुन आउँदा नगरपालिकाबाट जारी गरिएको प्रवेशपत्र अनिवार्य रूपमा ल्याउनुपर्नेछ। प्रवेशपत्र बिना परीक्षा हलमा प्रवेश गर्न दिइने Sal ख) परीक्षा सुरु हुनुभन्दा कम्तीमा ३० मिनेट अगाडि अनिवार्य रूपमा परीक्षा केन्द्रमा उपस्थित भइसक्नुपर्नेछ। , ग) प्रवेशपत्रका साथै आफ्नो नागरिकताको प्रमाणपत्र वा कुनै सरकारी निकायबाट जारी गरिएको फोटोसहितको वैध परिचयपत्र | साथमा ल्याउनुपर्नेछ। घ )उत्तरपुस्तिकामा लेख्नका लागि कालो मसी भएको कलम वा डरपेन मात्र प्रयोग गर्नुपर्ने ङ) परीक्षा भवनभित्र मोबाइल फोन, स्मार्ट वाच, ब्लूटूथ, वा अन्य कुनै पनि प्रकारका विद्युतीय उपकरणहरू लैजान पूर्ण रूपमा मनाही गरिएको छ। । "eee च परीक्षा हुने दिन अप्रत्याशित सार्वजनिक बिदा पर्न गएमा पनि पूर्व निर्धारित कार्यक्रम अनुसार परीक्षा सञ्चालन हुनेछ ८0००१८, | सुर्य सुब्बा ey" अधिकृत _ Website:krishnapurmun.gov.np oe Pa | E-mail:[email protected] “ur प्रशासकीय अधिकृत Phosia:+977-99-4122042.412046 Google Code:RFPP+P5t,Postal Code:10400