- notices
- 25
- followers
- 0
- views
- 26
- likes
- 0
Notice Park keeps this page from the organization’s public notices until someone from the organization claims it.
Notices
रसुवा भोटेकोशि बाढिमा बेपता व्यक्तिहरुको आधिकारिक विवरण एकिन गर्ने सम्बन्धि सुचना ।।
२०८३%०६/२७ को पत्र अनुसार रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण एकिन गर्ने प्रक्रिया, २०८३ र विपद सम्बन्धी केहि नेपाल ऐन संशोधन अध्यादेश २0८३ अनुसार बेपत्ता भएका व्यक्तिहरुको विवरण पछ
... Read more
वेपत्ता व्यक्तिको आधिकारिक विवरण एकिन गर्ने प्रकृया कार्यान्वयन गर्ने सम्बन्धमा ।
प्रस्तुत विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रतिकार्य शाखा, सिंहदरबार, आधिकारिक विवरण यकिन गर्ने प्रकृया, २०८३ तुरुन्त कार्यान्वयन गर्न गराउन हुन र सोको विवरण यथासक्य य
... Read moreकृष्णपुर नगरपालिका उपभोक्ता समिति दर्ता,नवीकरण ,नियमन एवम् खारेजी सम्बन्धी कार्यविधि, २०८३
कृ ष्णपरु नगरपालका उपभोक्ता समत दता नवीकरण नयमन एवम् खारेजी सम्बन्धी काय वध २०८३ कृष्णपरु नगरपालका,नगरकायप ालकाको बठै कवाट पारत मत प्रमाणीकरण मत कृष्णपरु नगरपालका नगरकायप लकाको कायालय, गुलरया,कंचनपरु
... Read moreवडा स्तरिय योजनाहरुको उपभोक्ता समिति गठन तथा दर्ता सम्बन्धमा
बिषय :- वडा स्तरीय योजनाहरुको उपभोक्ता समिती गठन तथा दर्ता सम्त्रन्धमा । प्रस्तुत विषय सम्बन्धमा कृष्णपुर नगरपालिकाको उपभोक्ता समिति गठन,परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि,२०७४ र कृष्णपुर नगरपा
... Read more
नगर प्रहरि भर्ना गर्नका लागि लिखित परिक्षा सम्बन्धि सुचना
प्रस्तुत विषयमा यस नगरपालिकाको लागि आवश्यक नगर प्रहरी करारमा पदपुर्ति गर्ने सम्वन्धी मिति २०८३/०३/२२ गते प्रकाशित सूचना र पदपूर्ति समितिको मिति २०८३/०६/१९ गतेको निर्णयानुसार श्री नेपाल प्रहरी विशेष सु
... Read more
About
Krishnapur Municipality (कृष्णपुर नगरपालिका), Local Government. Latest notices on Notice Park.
Contact
- Website
- http://krishnapurmun.gov.np
Page status
Managed by Notice ParkNotices here are collected from the organization’s website and other public sources. Staff can claim the page to post notices and edit these details.















