वेपत्ता व्यक्तिको आधिकारिक विवरण एकिन गर्ने प्रकृया कार्यान्वयन गर्ने सम्बन्धमा ।
Summary
प्रस्तुत विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रतिकार्य शाखा, सिंहदरबार, आधिकारिक विवरण यकिन गर्ने प्रकृया, २०८३ तुरुन्त कार्यान्वयन गर्न गराउन हुन र सोको विवरण यथासक्य यस प्राधिकरणमा उपलब्ध गराइ दिनुहुन भनि लेखिआएको हुँदा विपद् सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 43c32f5d-ce21-490e-b715-ce7d6d24b34e.pdfPDF · 15 pages · 3.3 MBOpen
Key details
- Organization
- Krishnapur Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
= नं. १२११०९ छे नेपाल सरकार ५२११७८ गृह मन्त्रालय ५२१११० जिल्ला प्रशासन कार्यालय पत्रसंख्या:- २०८३/०८४ email: [email protected] हि ey web: daokanchanpur.moha.gov.np चलानी नं. - GEXA % RPI ye, aes मितिः- 2053708729 Pei, wake ने.सं. ११४६ fava: वेपत्ता व्यक्तिको आधिकारिक विवरण एकिन गर्ने प्रकृया कार्यान्वयन गर्ने सम्बन्धमा | श्री स्थानीय तह, (सबै) कञ्चनपुर । प्रस्तुत विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रतिकार्य शाखा, सिंहदरबार, काठमाडौंको च.नं. ९५० मिति २०८३।०६।२५ को पत्रबाट रसुवा भोटेकोशी बाढीमा वेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रकृया, २०८३ तुरुन्त कार्यान्वयन गर्न गराउन हुन र सोको विवरण यथासक्य यस प्राधिकरणमा उपलब्ध गराइ दिनुहुन भनि लेखिआएको हुँदा विपद् सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रकृया, २०८३ र तहाँ पालिकाबाट पठाइएको विवरण अनुसार तयार पारिएको रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्ति (२५ जना) को विवरण यसैसाथ सँलग्न राखी पठाइएको छ । अतः माथि उल्लिखित प्रकृया अनुसार बेपत्ता व्यक्तिहरुको विवरण पछिसम्म फरक नपर्ने गरी यथाशीघ्र यस कार्यालयमा पठाउन हुन आदेशानुसार अनुरोध छ । पय ७८३६।२७ मोहन चन्द्र जोशी सह्दायक प्रमुख जिल्ला अधिकारी नेपाल सरकारद्वारा प्रकाशित खण्ड ७६) काठमाडौं, असोज २३ गते, Yous साल (अतिरिक्ताङ्ग vy भांग २ नेपाल सरकार कानून, न्याय /तथा संसदीय मामिला मन्त्रालय नेपालको संविधानको, धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी भएको तल लेखिए बमोजिमको अध्यादेश सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। प्रस्तावना ; विपद्: व्यवस्थापनसम्बन्धी कार्यलाई व्यवस्थित गर्न केही नेपाल ऐनलाई तत्काल संशोधन गर्न वाञ्छनीय भएको र हाल सङ्घीय संसद्को अधिवेशन नभएकोले, आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।