CC Camera मर्मत सम्बन्धि अत्यन्त जरुरी सूचना ।
Summary
ग्रामथान गाउँपालिका, वडा नं. ७ का सम्पूर्ण आदरणीय वडाबासी तथा आम सर्वसाधारणहरूमा यो सूचना मार्फत जानकारी गराइन्छ। यस ग्रामथान गाउँपालिका वडा नं.
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 417cccdd-8392-449f-9f44-b1ee5d4fba86.pdfPDF · 1 page · 498 KBOpen
Key details
- Organization
- Gramthan Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
eo, ग्रामथान जाउँपालिका ee ? Gramthan Rural Municipality गाउँ कार्यपालिकाको कार्यालय Office Of Rural Municipal Executive eo प्र Wel : 1108 : 9 फे तेतरिया,मोरङ्ग Ref.No :2083/084 EY ee e y Tetartya,Morang ee ry tore a) Koshi Province Wepa ae ss Sa we . गे arn तौ मिति- २०८३/०६/२७ CC Camera He सम्बन्धी अत्यन्त जरुरी सूचना। ग्रामथान गाउँपालिका, वडा नं. ७ का सम्पूर्ण आदरणीय वडाबासी तथा आम सर्वसाधारणहरूमा यो सूचना मार्फत जानकारी गराइन्छ। यस ग्रामथान गाउँपालिका वडा नं. ७ को नेताचौक क्षेत्रमा सुरक्षा र निगरानीका लागि जडान गरिएको सीसी क्यामेरा (CC Camera) हरूमा अचानक प्राविधिक समस्या (Technical Issue) देखा परेका कारण हाल उक्त क्यामेराहरू सुचारु नरहेको (बन्द रहेको) व्यहोरा अबगत गराइन्छु। उक्त सीसी क्यामेराहरूलाई यथासक्य चाँडो मर्मत गरी पुनः सञ्चालनमा ल्याउनका लागि प्राविधिक टोलीमार्फत कार्य अगाडि बढाइसकिएको छ। क्यामेरा पूर्ण रूपमा सुचारु नहुन्जेलसम्मका लागि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै स्थानीय बासिन्दा, व्यवसायी तथा पैदलयात्रीहरूलाई सजग रहन र सुरक्षा कार्यमा सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं। यसबाट आम नागरिकमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं। वेवसाइट: ॥1[0002919111/19111101.90५.108मेल : 1(0,9191101011101001191.0011सम्पर्क a, ९८५२०५१७९४ म. ९८५२०५१७९४