Notice Park
Gramthan Rural Municipality
Acts & regulations

विनियम संसाेधन तथा पुनर्लेखन सम्बन्धमा ।

विनियम संसाेधन तथा पुनर्लेखन सम्बन्धमा ।

Summary

प्रस्तुत विषयमा नेपालको संविधान २०७२, जारी भए पश्चात मूलुक संघीयतामा गए संगै संघीय सहकारी ऐन २०७४, जारी भइसकेको भए पनी हालसम्म कतिपय सहकारी संघ/संस्थाहरुको विनियमावली सहकारी ऐन २०४८, अनुसार नै रहेको पाईएको हुँदा सहकारी ऐन २०७४, बमोजिम प्रतिकुल व्यवस्थाहरुलाई अनुकुल हुने गरि यथासक्य संस्थाको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gramthan Rural Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

& ग्मामथान गाउँपालिका जाउँ कार्यपालिकाको कार्यालय Office Of Rural Municipal Executive WRAL: २१०/0० eh तैतरियामोरङ् वि 3 02 a & Ka Kash Provice , Hepa! Mantas teen «००, मितिः २०८३/०६/१६ oon get. aa. ११४६ श्री सहकारी सबै, ग्रामथान गाउँपालिका तेतरिया, मोरङ्ग । fave: विनियम संसोधन तथा पुनर्लेखन सम्बन्धमा । प्रस्तुत विषयमा नेपालको संविधान २०७२, जारी भए पश्चात मूलुक संघीयतामा गए संगै संघीय सहकारी ऐन २०७४, जारी भइसकेको भए पनी हालसम्म कतिपय सहकारी संघ/संस्थाहरुको विनियमावली सहकारी ऐन २०४८, अनुसार नै रहेको पाईएको हुँदा सहकारी ऐन २०७४, बमोजिम प्रतिकुल व्यवस्थाहरुलाई अनुकुल हुने गरि यथासक्य संस्थाको विनियमावली संसोधन तथा पुनर्लेखन गरि सम्बन्धित सहकारी रजिष्ट्रार बाट स्वीकृत गराउनुहुन जानकारी गराईन्छ । अन्यथा कानून बमोजिम भइजाने व्यहोरा समेत अनुरोध छ । सम्पर्कका लागि कृषि तथा सहकारी विकास शाखामा सम्पर्क गर्न सकिनेछ । Seti निरौला प्रमुख Dre! Intn Onenmthanmiun an ०००० नेहिकक 22 ३02 -29111910009-45:०१००००७१ ००० झै१७००७०| enewrerrric Fo 29900.4294-0).

Like

0

Views

0

Comments

0

Share

0

Save

Report