Notice Park
Gramthan Rural Municipality
Tender/Bids

गिटी र बालुवा उत्खनन् संकलन तथा विक्री गर्ने कार्यको मुद्रित (Hard Copy) रूपमा सिलबन्दी बोलपत्र ठेक्का बन्दोबस्ती सम्बन्धी २१ दिने सुचना ।

Deadline 31 Oct 2026The deadline has passed.

Summary

गिटी र बालुवा उत्खनन्‌ संकलन तथा विक्री गर्ने कार्यको मुद्रित (Hard Copy) रूपमा सिलबन्दी बोलपत्र ठेक्का बन्दोबस्ती सम्बन्धी २१ दिने सुचना । स्थानिय सरकार ऐन २०७४ को दफा ११ को उपदफा २ को खण्ड घ को (६) बमोजिम ग्रामथान गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालयले चुरे तथा वन क्षेत्र बाहेक गिटी र वालुवाको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gramthan Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ग्रामथान जाउँपालिका Gramthan Rural Municipality गाउँ कार्यपालिकाको कार्यालय Office Of Rural Municipal Executive ~ eS “प्र WA राख्या : १0८३/१८१ तेतरिया,मोरङ्ग Ref.No :2082/083 Tetariya,Morang चलानी नं. : कोशी प्रदेश, नेपाल ty Ore, ——— 0 नन त 002 निति Nepal mine क ननम शी प्रा 3 मितिः२०८३।०६।२३ गिटी र बालुवा उत्खनन्‌ संकलन तथा विक्री गर्ने कार्यको मुद्रित (Hard Copy) रूपमा सिलबन्दी बोलपत्र ठेक्का बन्दोबस्ती सम्बन्धी २१ दिने सुचना । प्रथम पटक प्रकाशित मितिः२०८३।०६।२४ स्थानिय सरकार ऐन २०७४ को दफा ११ को उपदफा २ को खण्ड घ को (६) बमोजिम ग्रामथान गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालयले चुरे तथा वन क्षेत्र बाहेक गिटी र वालुवाको उत्खनन्‌.संकलन तथा विक्री शुल्क अशुली गर्न तपशिल बमोजिमको खोलाहरुबाट तोकिएको परिमाणमा ठेक्का बन्दोबस्त गर्नु परेकाले ईजाजत प्राप्त फर्म वा कम्पनीको दर्ता प्रमाणपत्रको प्रतिलिपि,नविकरण भएको दर्ता प्रमाणपत्रको प्रतिलिपि,मूल्य अभिबृद्धि कर तथा: आ.ब. २०८१।०८२ सम्मको कर चुक्ता प्रमाणित प्रतिलिपि प्रमाणपत्र, २०८२/८३ को कर चुक्ता प्रमाणित प्रतिलिपि प्रमाणपत्र वा म्याद थप कागजात पेश गरी ईजाजत प्राप्त ईच्छुक फर्म वा कम्पनीहरुले तोकिएको अवधि भित्र तपशिल शर्तको अधिनमा रही मुद्रित (Hard Copy) रूपमा सिलबन्दी बोलपत्र आहृवान गरिएको छ। तपशिल सि.नं. ठेक्का नं. ठेक्काको ठाउने क्षेत्र | उत्खनन्‌ योग्य | न्युनतमठेवका | ate | नाम | परिमाण (घन | अंक रु. (भ्याट फारम | जमानत | फिट) बाहेक) दस्तुर रु. | | | G.R/NCB/Internal/11-083-084 | लोहान्द्रा | ग्रामधान गा.पा. | खोलाको लोहन्द्रा | बालुवा/गिट्टी- गिटीर वालुवा | खोलाको IEE | RNC) | १२२८८२५१.१९२ २०००।- कवोल उत्खनन्‌ मातोकिएका (भरौट- अंकभ्याट संकलन तथा | नाकाहरु ६९१९८,.३३) सहित)को | बिक्रीकार्य। , ०५% | | ८ नदीजन्य पदार्थ GTM Baa गिटी/बालुवा आदि) को दर प्रति क्युफिट (भ्याट बाहेक) रु.१०।००, भरौट को दर प्रति क्युपि (भ्याट बाहेक) रु.४1०० शर्तहरु बोलपत्र फारम दस्तुरको लागि रु. ३०००।०० (तीन हजार) मात्रको यस कार्यालयको एन.आई.सी. एसिया बैंक पुष्पलालचौक शाखाको आन्तरिक राजश्व खाता नं. ०६९२०५०००५८३६००७ मा दाखिला गरि मुद्रित (Hard Copy) रूपमा सिलबन्दी बोलपत्र मार्फत सूचना प्रकाशन भएको मितिले २१ दिन भित्र बोलपत्र फारम यस गाउँपालिकाको राजश्व शाखा बाट खरिद गर्न सकिने | _ मिति २०८३।०७।१५ सार्वजनिक विदा पर्ने भएको हुदा सो को भोलिपल्ट मिति २०८३।०७।१६ गते दिनको ११:०० बजे सम्म अनिवार्य मुद्रित (Hard Copy) रूपमा सिलबन्दी बोलपत्र पस कार्यालयमा दर्ता गराउनु पर्नेछ | मिति २०८२।०७।१६ गते दिनको १२:०० बजे कार्यालयका प्रतिनिधिहरु र बोलपत्रदाताहरुको प्रतिनिधिको रोहवरमा खोलिनेछ र बोलपत्र खोल्ने समपमा बोलपत्रदाताको प्रतिनिधि उपस्थित नभए पनि बोलपत्र खोल्न कुनै बाधा हुने छैन । ; बोलपत्र जमानत रकम बापत वोलपत्रदाताको कवोल अंक(भ्याट सहित)को 4% रकम ,प्रामथान गाउँपालिकाको नाममा रहेको एन.आई सी. एसिया बैंक पुष्पलालचौक शाखाको धरौटी खाता नं. ६९४१०००५८३६५२४०३ धरौटी खातामा जम्मा गरेको भौचर वा «क वर्गको बैंकले यस कार्यालयको नाममा बोलपत्र नं. र नाममा जारी गरेको कम्तिमा १२० दिन सम्म म्याद भएको रितपूर्वकको बैंक जमानत पत्र (बिड बण्ड) साथै बोलपत्रदाताले फर्म वा कम्पनी दर्ता प्रमाण पत्रको प्रतिलिपि नविकरण भएको दर्ता प्रमाणपत्रको प्रतिलिपि, मूल्य अभिबृद्धि कर दर्ता प्रमाण पत्र, आ.ब. २०८१।०८२ सम्मको कर तिरेको प्रमाणित प्रतिलिपि वा म्याद धुप र स्वघोषण पत्र साधै ठेक्का जमानत पत्र र अन्य आवश्यक सम्पूर्ण कागजातहरु अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । ७” 20 wn ५०४ वेबसाइट: EEE [email protected] a. २८५२०५१७२४ mail.com न. ९८५२०५१७९ f & ग्रामथान जाउँपालिका Gramthan Rural Municipality जाउँ कार्यपालिकाको कार्यालय omen प्र संख्या : 90C8/009 ॥! ७ ; तेतरिया,मोरङ्ग Ret.No :2082/083 Vary: # चलानी नं. : a कोशी प्रदेश, नेपाल Koshi Province , Nepal ५. शिलबन्दी बोलपत्र दाखिला गर्ने अन्तिम दिन वा बोलपत्र खोलिने दिन बिदा परेमा सोको भोली पल्ट कार्यालय खुलेको दिन बोलपत्र खोलिनेछ । ६, बोलपत्र स्वीकृत पश्चात पत्र बुझेको १५ दिन भित्र सम्झौता गर्न नआएमा धरौटी रकम जफत हुनेछ र नियमानुसार कार्वाही गरिनेछ। ७. बोलपत्र दाताले सम्झौता समयमा कबोल गरेको ठेक्का अंकको भ्याट समेत २५% रकम सम्झौता गर्दाको बखत बुझाउनु पर्ने साथै बाकी ७५ % रकमको बैँक ग्यारेन्टी पेश गरेपछि मात्र सम्झौता गरिनेछ ।बोलपत्रदाताले कबोल गरेको रमक एकमुष्ठ बुझाएमा भ्याट बाहेकको रकममा १०% छुट दिन सकिनेछ। य ८. ठेक्काको अवधि सम्झौता अवधि देखि २०८४ जेष्ठ मसान्त सम्मको लागि मात्र,हुनेछ | यदि तोकिएको अवधि भन्दा पहिले तोकिएको परिमाण उत्खनन्‌ भएको खण्डमा थप उत्खनन्‌ गर्न रोक लगाइनेछ | ९. ठेक्का सम्झौता भइसके पछि कुनै बन्द हडताल वा कुनै कारणबाट ठेक्का रकममा कुनै प्रकारको छुट मिनाहा माफी दिइने छैन | १०.नदीजन्य पदार्थ उत्खनन्‌ संकलन तथा बिक्री शुल्क प्रदेश सरकारले तोके बमोजिमको दरले संकलन गर्नु पर्नेछ । ११ यस कार्यालयले निर्धारण गरेको दररेट भन्दा बढी असुल गरेमा नियमानुसार कार्वाही गरि ठेक्का रद हुन सक्नेछ । १२.बोलपत्रदाताले ठेक्का भोगचलन गर्दा यस कार्यालयको निर्देशन र सम्झौतामा उल्लेखित शर्त बमोजिम काम गर्नु पर्नेछ । १३.बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस गाउँपालिकामा निहित रहनेछ साधै सार्वजनिक हितका लागि कुनै पनि निर्णय गर्ने अधिकार पस कार्यालयमा रहनेछ | १४,बोलपत्रदाता तथा गाउँपालिका बिच कुनै किसिमको मत भिन्नता भएमा गाउँपालिकाको निर्णयलाई अन्तिम मानिनेछ । १५,यो सुचनामा उल्लेख नभएका कुराहरुको हकमा नेपालको प्रचलित कानुन बमोजिम हुनेछ । १६, नदी वा खोला उत्खनन्‌ तथा संकलन गर्न गाउँपालिकाको पूर्व अनुमति लिएर मात्र हेभि इक्युपमेन्ट प्रयोग गर्न पाइनेछ । १७. नदी जन्य पदार्थ बिक्री शुल्क तथा प्राकृतिक धारा किनारा घाट कुल कुलेशा,लोकमार्ग तथा सार्वजनिक स्थललाई क्षति नपुग्ने गरि TEE ले तोके बमोजिम मात्र ढुङ्गा गिटी र बालुवा उठाउन पाउने | १८,नदिजन्य पदार्थ उत्खनन्‌ गर्दा नदी नालाको पुल (पक्की) को हकमा: तल तिर १ किमी र माथि तिर ५०० मिटर सम्म नदीजन्य पदार्थ उठाउन पाइने छैन । १९, प्रारम्भिक वातावरणिप प्रतिवेदनमा उल्लेख भएको शर्तको अधिनमा रही नदिजन्य पदार्थ उत्खनन्‌ संकलन गर्नु पर्नेछ साथै यस कार्यालयबाट गरेको प्रारम्भिक वातावरणिय प्रतिवेदन पस बोलपत्रको अभिन्न अंग हुनेछ | २०,बोलपत्र कागजातमा वा बोलपत्र सुचनामा कुनै फरक पर्न गएमा सच्पाउने अधिकार यस कार्यालयमा निहित रहनेछ । २१.सार्वजनिक खरिद ऐन,२०६३ र सार्वजनिक खरिद नियमावलि, २०६४ बमोजिमको समयमा ठेक्का सम्झौता गर्न नआएमा, कालोसुचिमा राख्न सार्वजनिक खरिद अनुगमन कार्पालय लाई सिफारिस गरिनेछ र सम्झौता नगर्नाले पस कार्यालयलाई हुने हानि नोक्सानि र यस कार्यालयले ठेकेदार बाट लिनु पर्ने बाकी र त्यसको दस(१०)% सुत समेत सो जापाजेथाबाट समेत असुल उपर गरिने छ। २२.आ.व २०८१।८२ मा पस कार्पालपबाट आहवान गरिएको ठेक्का " G.R/NCB/Goods/09-081-082 (Lohandra Khola ko Gitti ra Baluwa Utkhanan Sankalan Tatha Bikri Karya)" मा बोलपत्रको प्रस्ताव पेश गरि विविध कारण देखाई यस कार्यालयले सम्झौता गर्न आउनका लागि पत्राचार गरेतापनि सम्झौता गर्न नआएका बोलपत्रदाता/संस्थाले यस ठेक्कामा बोलपत्रपेश गर्न पाउने छैन।यदि सो संस्थाहरुले बोलपत्र पेश गरेमा निजको घरौटी जफत गरि ठेक्का मुल्याइन प्रकृयामा समावेश गराईने छैन। es [email protected] : ito.

Like

0

Views

0

Comments

0

Share

0

Save

Report