Notice Park
Gramthan Rural Municipality
Gen Info

Red Book 2083-84

Files

Key details

Organization
Gramthan Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Final ग्रामथान गाउपालिका जनप्रतिनिधिहरूको सम्पर्क न. क्र.सं.. पद गा.पा/वडा नं. नामथर सम्पर्क नं. a अध्यक्ष गा.पा _नमोनारायण माझी ९८५२०३००२१ २ उपाध्यक्ष गा.पा गुणावती देवी थारु ९८०७३८१०१८ ३ (4 a वडा अध्यक्ष सुरेश कुमार माझी ९८१४३०४२९९ ४ |र न. वडा अध्यक्ष २ यादव खतिवडा ९८५२०३६७०७ ५ ३ नं. वडा अध्यक्ष ३ रमेश कुमार भगत ९८०४०७४८८१ ६ |¥ नं. वडा अध्यक्ष ¥ बद्रि नारायण माझी ९८१६३७९६९१ ७ १ नं. वडा अध्यक्ष x भेष नारायण चौधरी ९८२४३३७२२६ ६ नं. वडा अध्यक्ष ६ विर नारायाण चौधरी थारु ९५६२०२७१७२ ९ OF. वडा अध्यक्ष । ७ | विरेन्द्र चौधरी ९८१२३८५०७१४ १० | का.पा. सदस्य र सुमन कुमारी चौधरी ९८४२१३८५४७३ ११ | का.पा. सदस्य ¥ गोमा महल्दार सार्की ९८१२३००९७२ १२ का.पा. सदस्य । १ | उषा थारु ९८२५३२१५८६ १३ का.पा. सदस्य बैजनाथ साह ९८१०५५५००३ १४ |का.पा. सदस्य उपेन्द्र महतो ९८०४००५४५९ १५ |का.पा. सदस्य & देवी कुमारी थारु ९८४२४४९७६६ १६ दलित महिला सदस्य । १ | चनर देवी मुसहर ९८२०२३१७६७० ae | re । । १ | संजय कुमार माझी ९८१६३२५३०३ १८ [सदस्य । । १ | बंद कुमार सरदार थारु ९८०४०५४४३२ १९ दलित महिला सदस्य र देवी सरदार ९८१७३६२५०६ २० [सदस्य । र गोपाल प्रसाद न्यौपाने ९०८४२०३००५९७ २१ [सदस्य | २ लगन लाल सरदार ९८११०४२६७९ २२ | Alea सदस्य ३ भवानी देवी सर्दार थारु ९८०४३०३५७८ २३ | दलित महिला सदस्य 3 सरस्वती बराईली ९८२७३५०२२३१ २४ [सदस्य | 3 अनिरुद खाँ (थारु) ९०८२७३६०९८२ २५ [सदस्य | 3 तिलक राम माझी ९८१६३८१४२० २६ महिला सदस्य ¥ गहनी देवी माझी थारु ९८१२३६९०२८ २७ [सदस्य | ¥ महादेव सरदार थारु ९८१२३११३९० २८ [सदस्य | ¥ अशोक कुमार चौधरी ९८१०४९०६८२ २९ दलित महिला सदस्य x लिलावती देवी सरदार वाँतर | ९८५२९३६७२८० ३० [सदस्य | Ea हरि थापा ९८४२०८१२६६ ३१ [सदस्य | भ््‌ पाच लाल माझी थारु ९८२९३४२७३८ ३२ दलित महिला सदस्य ६ निलम कुमारी सरदार ९८०७३०५३४६२ R [सदस्य । ६ अनिल कुमार खाँ थारु ९८४२४८४००० Eas [सदस्य । ६ पुष्प बहादुर चौहान ९८४२२९९०३१ ३५ महिला सदस्य । ७ | श्याम कुमारी खाँ थारु ९८२७३५१०३८ ३६ दलित महिला सदस्य | ७ | कुमारी विश्वकर्मा ९८२७३५३९९७ ३७ सदस्य । । ७ । धिरेन्द्र कुमार चौधरी ९८०७०९२३८७ 3s [सदस्य | । ७ | महेश लाल माझी थारु ९८११३३०३१० विषय सूची शिर्षकहरु परिचय नीति तथा कार्यक्रम विनियोजन ऐन बजेट तथा कार्यक्रम आर्थिक ऐन प्रस्ताव तथा निर्णयहरु mo K ww पै आ.व. २०८२/०६३ को वार्षिक नीति तथा कार्यक्रम पुस्तिका शिक्षा नीति उमेर हदका कारण अवकास हुने अस्थायी प्रकृतिका शिक्षक कर्मचारीहरु स्वेच्छाले सेवाबाट अवकास लिन चाहानेहरुका लागि आवश्यक कार्यविधि बनाई सेवा सुविधासहित अवकास दिईनेछ । सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारका लागि विद्यालय प्रधानाध्यापक / शिक्षकहरुसँग कार्यसम्पादन करार गरि सम्झौता गरिनेछ । बालविकास कक्षा देखि नै सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्दै क्रमश: आधारभूत तथा माद्यमिक विद्यालयको शैक्षिक सुधार गर्न बालविकास कक्षा कोठाको स्तरोन्तति गरि प्रविधिमैत्री बनाइनेछ । बालबालिकाको शारीरिक र मानसिक तथासंवेगात्मक विकासका लागि विद्यालयहरुमा खेलकुद लगायत अतिरिक्त गतिविधि सञ्चालन गर्न प्राथमिकता दिइनेछ । सामुदायिक तथा संस्थागत विद्यालयहरुले कानुन बमोजिम प्रदान गर्नु पर्ने छात्रबृतिहरुलाईव्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउदै छात्रबृति एकै दिन वितरण गरिनेछ र कानुनबमोजिम मापदण्ड पालना गरे नगरेको अनुगमन गर्नका लागि कार्यदल गठन गरिकार्यान्वयनमा ल्याइनेछ । सामुदायिक विद्यालयका सबै तह र विषयका शिक्षकहरुका लागि विषयगत तालिम प्रदान गरि शिक्षकको पेशागत क्षमता विकास अभिबृद्धी गरिनेछ । यूवाहरुको सर्वाङ्गिण बिकास गरी गाउँपालिकालाई बालमैत्री गाउँपालिकाको रुपमा बिकास गराउन “यूवा सँग अध्यक्ष” कार्यक्रम कार्यान्वयन गरी कार्यक्रमबाट यूवा मार्फत यूवामा ( Youth to Youth approach) र यूवा मार्फत समुदायमा ( Youth to community approach) का आधारमा समुदायमा रहेका समस्या समाधान हुने गरी कार्यक्रम सञ्चालन गरिनेछ । सामुदायिक विद्यालयहरुको सुधारका विषयमा शिक्षक विद्यार्थी विद्यालय ब्यवस्थापन समिति तथा सरोकारवालाहरुको क्षमता अभिबृद्धिका लागि अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ । गाउँपालिकाको १० बर्षे बार्षिक रणनीतिक योजना निर्माण गरिनेछ र यूवा तथा खेलकुद ऐन जारी गरि यूवाहरुलाई खेलकुदमा प्रोत्साहन गरिनेछ । संस्थागत विद्यालयको दर्ता र नविकरण गरी आवश्यक सुचक र मापदण्डका आधारमा ग्रामथान गाउँपालिका, मोरङ, कोशी प्रदेश नेपाल १

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.