Notice Park
CDS & Clearing Ltd (CDSC)
Gen Info

हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।

Deadline 4 Nov 2026The deadline has passed.

Summary

तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज)दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज)दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए यो सुचना प्रकाशित भएको मितीले ३५ दिन भित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । तपशिल क्र.स | मृतकको विवरण हकदाबी गर्नेको विवरण शोयर रहेको कम्पनीको नाम शेयर संख्या ॥ नामः मोहन बहादुर महत नामः सुशील कुमार महत कृषि विकास वैंक लि. (ADBL) ११२६ बाबुको नामः गोकूल बहादुर महत श्रीमतीको नामः काशी महत स्थायी ठेगानाः चन्द्रागिरि-१५, काठमाडौं हितगाही परिचय नं-१३०१०९००- ००२४५५५५) बाबुको नामः मोहन बहादुर महत बाजेको नामः गोकूल बहादुर महत स्थायी ठेगानाः चन्द्रागिरि-१५, काठमाडौं नाता: छोरा (हितगाही परिचय नं-१३०१०९००- साहस उर्जा लिमिटेड (SAHAS) १३ Siddhartha Capital Limited Investing happiness ००२४५८१६९) सिद्धार्थ क्यापिटल लिमिटेड पो.व.नं.२१२००, नारायणचौर, नक्साल काठमाण्डौ, फोन नं. ४५२०९२४/ ४५२०९२५ HATA नं. ४५२०९२९ इमेल:501(005100119111190910191.0011 वेव साइट: www.siddharthacapital.com

Like

0

Views

1

Comments

0

Share

0

Save

Report