Notice Park
Diktel Rupakot Majhuwagadhi Municipality
Gen Info

विद्यालयको भौतिक पुर्वाधार निर्माण तथा मर्मत सम्भारको लागि बजेट माग गर्ने सम्बन्धमा ।

विद्यालयको भौतिक पुर्वाधार निर्माण तथा मर्मत सम्भारको लागि बजेट माग गर्ने सम्बन्धमा ।

Summary

प्रस्तुत विषयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधारमा सुधार गरी शिक्षण सिकाई वातावरणलाई थप सुदृढ बनाउनु पर्ने भएकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार विद्यालयहरूको आवश्यकताका आधारमा विद्यालयको भौतिक पुर्वाधार निर्माण तथा मर्मत…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Diktel Rupakot Majhuwagadhi Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Ss) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका । Sra ढुजटकाजपडी ददतिप॥ ७०३६-४२०२०४ LOCOS FR PGT कार्यालय art: २०८३/८४ कोशी प्रदेश, नेपाल We Eg 3 मिति: २०८३/०६/२० 9 cent —_———————————————— ] विषय: विद्यालयको भौतिक पुर्वाधार निर्माण तथा मर्भत सम्भारको लागि बजेट माग गर्ने ware) श्री प्रधानाध्यापकज्यू, सामुदायिक विद्यालयहरू (सबै।, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङ । प्रस्तुत विषयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधारमा सुधार गरी शिक्षण सिकाई वातावरणलाई थप सुदृढ बनाउनु पर्ने भएकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार विद्यालयहरूको आवश्यकताका आधारमा विद्यालयको भौतिक पुर्वाधार निर्माण तथा मर्मत सम्भार जस्ता योजनाहरू सञ्चालन गर्नुपर्ने भएको छ । त्यस विद्यालयलाई आवश्यक परेको कक्षा कोठा मर्मत, विद्यालय खेल मैदान मर्मत, घेराबार (कम्पाउन्ड वाल) निर्माण लगायतका विविध शीर्षकहरू मध्ये सबैभन्दा बढी प्राथमिकता र आवश्यकता भएको योजना छनोट गरी न्यूनतम्‌ रु. 2,00,000/. देखि अधिकतम्‌ रु. 10,00,000/- (अक्षरेपि दुई लाख देखि दश लाख रुपैयाँ) सम्मको विस्तृत लागत अनुमान (Estimate) र कार्ययोजना सहितको बजेट माग प्रस्ताव पेश गर्नुहुन जानकारीसाथ अनुरोध: छ । उक्त बजेट माग प्रस्ताव सूचना प्रकाशन भएको मितिले २०८३! ०७। १९ गते विहिवारभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि र आवश्यक बिवरण सहित यस नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा दर्ता गराई सक्नुहुन यो सूचना जारी गरिएको छ। तोकिएको म्याद नाघि आएका वा रीत नपुगेका प्रस्तावहरूमाथि कुनै कारवाही नहुने व्यहोरा आदेशानुसार अनुरोध छ। आवश्यक कागजातहरू: १. विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय प्रतिलिपि २. योजनाको संक्षिस्त बिवरण तथा लागत अनुमान (Estimate) ३. सम्वन्धित वडाको सिफारिस पत्र yo ४. मर्मत सम्भार गर्नुपर्ने स्थान/क्षेत्र स्पष्ट देखिने तस्बिरहरू । PF of धनेन्द्र अधिकारी ; [शिक्षा अधिकृत, सातौँ) ७ at KG कै GE ॥ ee” a र क री Website: www.rupakotmajhuwagadhimun.aov.np &-Mail: [email protected] "नगर हाम्रो प्राण-नगर हाम्रो शान, नगरमै छ जिन्दगी-विकासमा छ ध्यान”

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.