Diktel Rupakot Majhuwagadhi Municipality
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
- notices
- 23
- followers
- 2
- views
- 33
- likes
- 0
Notice Park keeps this page from the organization’s public notices until someone from the organization claims it.
Notices
घ वर्ग निर्माण व्यवसायी इजाजतपत्र, बैंक तथा वित्तिय संस्थाहरु र सबै प्रकारका व्यवसायहरु नविकरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना।
यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट इजाजतपत्र प्राप्त गरी सञ्चालनमा रहेका निर्माण व्यवसाय, यस नगरपालिकामा दर्ता भएका बैंक तथा वित्तीय संस्थाहरू तथा सबै प्रकारका व्यवसायीहरुले प्रचलित कानुन तथा नग
... Read more
विद्यालयको भौतिक पुर्वाधार निर्माण तथा मर्मत सम्भारको लागि बजेट माग गर्ने सम्बन्धमा ।
प्रस्तुत विषयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधारमा सुधार गरी शिक्षण सिकाई वातावरणलाई थप सुदृढ बनाउनु पर्ने भएकाले चालू आर्थिक वर्षको स्वीकृत
... Read more
शाखागत, नगर स्तरीय र प्रदेश सरकारबाट प्राप्त पशुपन्छी विकास कार्यक्रममा सहभागिताका लागि प्रस्ताव आव्हान सम्वन्धि सूचना।
शाखागत,नगर स्तरिय र प्रदेश सरकारवाट प्राप्त पशुपन्छी विकास कार्यकममा सहभागिताका लागि प्रस्ताव आव्हान सम्वन्धि सूचना । यस दिक्तेल रुपाकोट मभझुवागढी नगरपालिका पशु सेवा शाखा खोटाङको आ.व.२०5३१०%४ मा स्वीक
... Read more

प्राथमिक शिक्षक बैंक स्थापनार्थ विज्ञापन सम्बन्धी सूचना । (प्रथम पटक प्रकाशित मिति:२०८३/०६/१९)
प्रथम पटक panties ६/१९ aS दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा अस्थायी करार शिक्षक नियुक्ति गर्दा नियुक्ति प्रक्रिया पुरागर्न लामो समय लाग्ने र विद्यालय पठनपाठनमा असर
... Read more


नगर प्रहरी सेवा करारमा लिने सम्बन्धी सूचना सच्याईएको सम्बन्धमा (मिति २०८३।०६।१५ गते ) ।
प्रस्तुत विषयमा यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मिति २०८३/०६/०७ गतेका दिन प्रकाशित गरेको सूचना नं. ००४/२०८३/०८४ मा तपसिल बमोजिमको विवरण सच्याईएको: हुनाले सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित
... Read more
कृषक महानुभावहरूका लागि हाटकर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना !!
प्रस्तुत विषयमा यस नगरपालिकाको वडा नं १ Resist मा रहेको हाट बजारमा TR नियमित रूपमा आफ्ना कृषि उपज (तरकारी, फलफूल, अन्नपात तथा पशुपन्छी) बिक्री गर्न आउनुहुने सम्पूर्ण कृषक महानुभाव तथा आम उपभोक्ताको सह
... Read more
About
Diktel Rupakot Majhuwagadhi Municipality (दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका), Local Government. Latest notices on Notice Park.
Contact
Page status
Managed by Notice ParkNotices here are collected from the organization’s website and other public sources. Staff can claim the page to post notices and edit these details.














