Notice Park
Diktel Rupakot Majhuwagadhi Municipality
Acts & regulations

घ वर्ग निर्माण व्यवसायी इजाजतपत्र, बैंक तथा वित्तिय संस्थाहरु र सबै प्रकारका व्यवसायहरु नविकरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना।

घ वर्ग निर्माण व्यवसायी इजाजतपत्र, बैंक तथा वित्तिय संस्थाहरु र सबै प्रकारका व्यवसायहरु नविकरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना।

Summary

यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट इजाजतपत्र प्राप्त गरी सञ्चालनमा रहेका निर्माण व्यवसाय, यस नगरपालिकामा दर्ता भएका बैंक तथा वित्तीय संस्थाहरू तथा सबै प्रकारका व्यवसायीहरुले प्रचलित कानुन तथा नगरपालिकाको आर्थिक ऐनमा भएको व्यवस्था बमोजिम प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र आफ्नो इजाजतपत्र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Diktel Rupakot Majhuwagadhi Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

१ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका बक हर Sram 0290 agies” तत्पर : नगर कुर्युलिकाको काको कार्यालय १ ० "ee 5 Pe ERE, os कोशी प्रदेश, नेपाल पस. २०८३।०८४ meat ॥०३६-४२०२०४ ai: baal . _घ वर्ग निर्माण व्यवसायी इजाजतपत्र, बैंक तथा वित्तिय संस्थाहरु र सबै प्रकारका व्यवसायहरु नविकरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना । प्रथम पटक सूचना प्रकाशित मिति: २०८३/०६/२३ यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट इजाजतपत्र प्राप्त गरी सञ्चालनमा रहेका निर्माण व्यवसाय, यस नगरपालिकामा दर्ता भएका बैंक तथा वित्तीय संस्थाहरू तथा सबै प्रकारका व्यवसायीहरुले प्रचलित कानुन तथा नगरपालिकाको आर्थिक ऐनमा भएको व्यवस्था बमोजिम प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र आफ्नो इजाजतपत्र तथा संस्था नवीकरण गराइसक्नुपर्ने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। नवीकरण गर्ने म्याद समाप्त हुन लागेकोले हालसम्म नवीकरण गर्नु नभएका सम्बन्धित इजाजतपत्रधारी निर्माण व्यवसायी, बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको म्यादभित्र आवश्यक कागजातसहित यस . नगरपालिकाको राजस्व शाखामा र अन्य सबै प्रकारका व्यवसायीहरुले सम्बन्धित वडा कार्यालय वा नगरपालिकाको राजश्व शाखामा आवश्यक कागजात सहित उपस्थित भई आफ्नो इजाजतपत्र, वित्तिय संस्था तथा व्यवसाय नवीकरण गराउनुहुन अनुरोध छ। तोकिएको म्याद अर्थात्‌ असोज मसान्तभित्र नवीकरण नगराई म्याद समाप्त भएपछि नवीकरण गराउनेको हकमा नगरपालिकाको प्रचलित कानुनी व्यवस्था (आर्थिक ऐन २०८३) बमोजिम जरिवाना लाग्ने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। थप जानकारीका लागि यस नगरपालिकाको राजस्व शाखामा सम्पर्क गर्न सक्नुहुनेछ। PE ८, नि. प्रमुख प्रशासकीय अधिकृत बोधार्थः nee श्री सूचना प्रविधि शाखा, कार्यालयको वेवसाइड र फेसबुक पेजमा राखिदिनु छु See Website: www.rupakotmajhuwagadhimun.gov.np E-Mail: [email protected] "नगर हाम्रो प्राण-नगर हाम्रो शान, नगरमै छ जिन्दगी-विकासमा छ ध्यान"

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.