प्राथमिक शिक्षक बैंक स्थापनार्थ विज्ञापन सम्बन्धी सूचना । (प्रथम पटक प्रकाशित मिति:२०८३/०६/१९)



Summary
प्रथम पटक panties ६/१९ aS दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा अस्थायी करार शिक्षक नियुक्ति गर्दा नियुक्ति प्रक्रिया पुरागर्न लामो समय लाग्ने र विद्यालय पठनपाठनमा असर परने हुँदा सामुदायिक विद्यालयमा रिक्त हुने स्वीकृत दरबन्दीको पद र श्रेणीमा कार्य गर्न इच्छुक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e4642a79-a1c8-4498-af3c-c0bf5d497043.jpgJPEG · 800×1131 · 228 KBOpen
- f29c9b7e-a86a-420c-ba07-e7fb3feda3dc.jpgJPEG · 800×1131 · 85 KBOpen
- f9ad2776-0149-4f25-8c14-f3d41bd5ac15.jpgJPEG · 800×1035 · 195 KBOpen
Key details
- Organization
- Diktel Rupakot Majhuwagadhi Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
e4642a79-a1c8-4498-af3c-c0bf5d497043.jpg
‘ SPRL, 2 ia प्राथमिक शिक्षक ज्युला ना पून सम्बन्धी सूचना . प्रथम पटक panties ६/१९ aS दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा अस्थायी करार शिक्षक नियुक्ति गर्दा नियुक्ति प्रक्रिया पुरागर्न लामो समय लाग्ने र विद्यालय पठनपाठनमा असर परने हुँदा सामुदायिक विद्यालयमा रिक्त हुने स्वीकृत दरबन्दीको पद र श्रेणीमा कार्य गर्न इच्छुक उम्मेदवारहरुका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको शिक्षक तथा कर्मचारी बैंक व्यवस्थापन "कार्यविधि, २०८२ बमोजिम शिक्षक बैंकमा सूचीकृत हुन तपसिल बमोजिमका तह, श्रेणीमा योग्यता पुगेका व्यक्तिहरुका लागि सूचना जारी भएको मितिले ३० दिनभित्र कार्यालय समयमा तोकिएको ढाँचामा रितपूर्वक दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। . तपसिलः १. विज्ञापनको विवरणः [क्रस | विज्ञापन | पद | [ तह | श्रेणी [विषय मागसङ्ख्या २, परीक्षा दस्तुरः परिक्षामा सहभागी हुन कुनै शुल्क लाग्ने छैन। ३. दरखास्त दिने अन्तिम मितिः २०८३/०७/१९ गते कार्यालय समयभित्र ४. परीक्षाको किसिम तथा प्रक्रियाः क) शिक्षक पदको हकमा शिक्षक सेवा आयोगले निर्धारण गरेको पाठ्यक्रमका आधारमा परीक्षा सञ्चालन गरिनेछ | ५. परीक्षा सञ्चालन: परीक्षा सञ्चालन हुने मिति, समय र स्थानको बारेमा विज्ञापनको समय समाप्त भएपश्चात शाखाबाट सूचना प्रकाशन गरिनेछ | ६. उम्मेदवारमा हुनुपर्ने आवश्यक न्यूनतम योग्यताः क) नेपाली नागरिक ख) १८ वर्ष पुरा भै ४० वर्ष ननाघेको ग) प्राथमिक तहको शिक्षक पदका लागि न्यूनतम शैक्षिक योग्यता शिक्षक सेवा आयोगले निर्धारण गरे बमोजिम घ) जुन तहको परीक्षामा सहभागी हुने हो, सोही तहको वा सो भन्दा माथिल्लो तहको स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेको | ङ) अन्य सर्त र योग्यताहरु शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधन सहित) को परिच्छेद-३, नियम १० को प्रतिकुल नहुने गरी। ७. उम्मेदवारले पेश गर्नुपर्ने आवश्यक कागजातहरु: १ प्राथमिक तह शि १. दरखास्त फारामको साथमा २ 2. रिकताको प्रमाणपत्रको प्रतिलिपी पा ३. न्यूनतम शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपी ४. स्थायी अध्यापन अनुमतिपत्रको प्रतिलिपी ° «विदेशी शिक्षण संस्थाको शैक्षिक योग्यताको हकमा समकक्षता निर्धारण गराएको हुनुपर्नेछ।
f29c9b7e-a86a-420c-ba07-e7fb3feda3dc.jpg
८. विज्ञापन सम्बन्धी थप जानकारी: क) दरखास्त फारामसाथ पेश गरिएका कागजातका प्रतिलिपीहरुमा उम्मेदवार स्वयंले सक्कल बमोजिम नक्कल ठिक छ भनी प्रमाणित गरेको हुनुपर्नेछ। ख) कुनै उम्मेदवारले झुट्टा विवरण/कागजात पेश गरेको पाइएमा निजको दरखास्त फाराम अस्वीकृत गरिनेछ । साथै रित नपुगेको वा शर्त राखी कुनै पनि दरखास्त स्वीकृत गरिनेछैन | ग) दरखास्त फाराम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वेबसाईट http:/rupakotmajhuwagadhimun.gov.np/ Tupakotmajhuwagadhimun.gov.np/ बाट डाउनलोड गर्न सकिनेछ, वा कार्यालय समयमा सम्वन्धित कार्यालयबाट लिन सकिने छ। घ) थप जानकारीका लागि सम्पर्क नं: ९८४४८६४९३२/९८४२१११६८२/९८४९०३३३६१ 21 हि a aatiehe™ ee. शिक्षा अधिकृत, (सातौं) ८. विज्ञापन सम्बन्धी थप जानकारी: क) दरखास्त फारामसाथ पेश गरिएका कागजातका प्रतिलिपीहरुमा उम्मेदवार स्वयंले सक्कल बमोजिम नक्कल ठिक छ भनी प्रमाणित गरेको हुनुपर्नेछ। ख) कुनै उम्मेदवारले झुट्टा विवरण/कागजात पेश गरेको पाइएमा निजको दरखास्त फाराम अस्वीकृत गरिनेछ । साथै रित नपुगेको वा शर्त राखी कुनै पनि दरखास्त स्वीकृत गरिनेछैन | ग) दरखास्त फाराम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वेबसाईट http:/rupakotmajhuwagadhimun.gov.np/ Tupakotmajhuwagadhimun.gov.np/ बाट डाउनलोड गर्न सकिनेछ, वा कार्यालय समयमा सम्वन्धित कार्यालयबाट लिन सकिने छ। घ) थप जानकारीका लागि सम्पर्क नं: ९८४४८६४९३२/९८४२१११६८२/९८४९०३३३६१ PK 10% ee शिक्षा अधिकृत, (सातौं) as &
f9ad2776-0149-4f25-8c14-f3d41bd5ac15.jpg
ger: दिक्तेल रुपाकोट मझवागढी नगरपालिका —_—__— “2 क. ७ हालैसालै खिचेको a शिक्षक कर्मचारी छनौट व्यवस्थापन तथा सिफारिस समिति पासपोर्ट साइजको दिक्तेल, खोटाङ फोटो शिक्षक तथा कर्मचारी बैंक स्थापनार्थ परीक्षाको दरखास्त फाराम १) परीक्षा दिन चाहेको तह, विज्ञापन नं, विषय र प्रकार:- [fe पदा] [emt | २) व्यक्तिगत विवरणः म्मेदवारको नाम थर pare —(i‘“‘S™OCOCOCOC*rR | eS ३) न्युनतम योग्यता सम्बन्धी विवरण( सम्बन्धित तहको लागि आवश्यक शैक्षिक योग्यता मात्र उल्लेख गर्ने |) । अध्ययन गरेको संस्थाको नाम = | प्रतिशत/ rai ग्रेड मुल विषय GPA ४)तालिम/प्रशिक्षण आदिको विवरण:-(१० महिने वा सो सरहको शैक्षिक तालिम मात्र लेख्ने [| al — = | । उतीणगरेकी [| तालिमको अवधि | कैफियत | Po po a र ss । :उ:उ[। | ४) यस दरखास्तमा उल्लेख गरेका सम्पूर्ण विवरणहरु सत्य छन | उम्मेदवारव देइएको निर्देशन मैले राग्ररी पढेको छु र म ती शर्तहरु पालना गर्न मञ्जुर छु । लेखिएको विवरण झुठा ठहरिएमा कानुन बमोजिम सहुँला बुझाउँला | दायाँ | बाया | उम्मेदवारको दस्तखत ल्याप्चे सहिछाप नोट;- दरखास्त फाराम साथ उम्मेदवार स्वयमले प्रमाणित गरेर विज्ञापनमा तोकेका संलग्न गर्नुपर्ने कागजातहरु उल्लेखित क्र.स. अनुसार नत्थी गरेको हुनुपर्नेछ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका शिक्षक कर्मचारी छनौट व्यवस्थापन तथा सिफारिस समिति पासपोर्ट साइजको दिक्तेल, खोटाङ फोटो शिक्षक तथा कर्मचारी बैंक स्थापनार्थ परीक्षाको दरखास्त फाराम १) परीक्षा दिन चाहेको तह, विज्ञापन नं, विषय र प्रकार:- [fe ti (ststi‘“‘“‘“‘i:; एपका) चिज) | वेषय (निम्न माध्यमिक र माध्यमिक तहका लागि मात्र): २) व्यक्तिगत विवरणः म्मेदवारको नाम थर pare —(i‘“‘S™OCOCOCOC*rR | ग्रेजी ठुलो अक्षरमा: [arent ।जरीगेकोजिल्लाःा fr | [eater जिल्ला ।।।स्थानीयतहः fats ii | paaetemt si(‘“s‘“s‘“‘“‘SOCédr UU बाबुको नाम थर: [ आमाको नाम थरः बाजेको नाम थर: | पति/पत्नीको नाम थरः जन्ममिति(वि.स.): Fe ia he EL अन्तिम मितिमा पुग्ने उमेरः............... वर्ष म दिन ३) न्यूनतम योग्यता सम्बन्धी विवरण/ सम्बन्धित तहव आवश्यक शैक्षिव ख गर्ने। rf | अध्ययन गरेको संस्थाको नाम [= । प्रतिशत/ Hoh ग्रेड मुल विषय GPA ४) यस दरखास्तमा उल्लेख गरेका सम्पूर्ण विवरणहरु सत्य छन । उम्मेदवारको लागि दिइएको निर्देश राग्ररी पढेको छु र म ती शर्तहरु पालना गर्न मञ्जुर छु । लेखिएको विवरण झुठा ठहरिएमा कानुन बमोजिम सहुँला बुझाउँला | दायाँ | बाया | उम्मेदवारको दस्तखत ल्याप्चे सहिछाप नोट;- दरखास्त फाराम साथ उम्मेदवार स्वयमले प्रमाणित गरेर विज्ञापनमा तोकेका संलग्न गर्नुपर्ने कागजातहरु उल्लेखित क्र.स. अनुसार नत्थी गरेको हुनुपर्नेछ ।