Notice Park
Diktel Rupakot Majhuwagadhi Municipality
Gen Info

कृषक महानुभावहरूका लागि हाटकर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना !!

कृषक महानुभावहरूका लागि हाटकर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना !!

Summary

प्रस्तुत विषयमा यस नगरपालिकाको वडा नं १ Resist मा रहेको हाट बजारमा TR नियमित रूपमा आफ्ना कृषि उपज (तरकारी, फलफूल, अन्नपात तथा पशुपन्छी) बिक्री गर्न आउनुहुने सम्पूर्ण कृषक महानुभाव तथा आम उपभोक्ताको सहजिकरणका लागि अहिलेसम्म बजारमै दैनिक रुपमा सङ्कलन हुँदै आएको हाटकर लाई थप व्यवस्थित, पारदर्शी र सहज…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Diktel Rupakot Majhuwagadhi Municipality
Industry
Local Government
Category
Gen Info
Published
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

es दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका Beg ZZ गञ्जीरटी बत ८ " नगर कार्यपालिकाको; कार्यालय " छ । त दिक्तेल, खोटाङ Wal: २०८३।1०८४ त छ हु ॥७०३६-५९०६९१ जने: र | -}-——— TARE LEB ६३१५ REA aL PEE oN a LR RISEN OS LOS os UY NS AN GY ०८ १००:४० 5) प्रस्तुत विषयमा यस नगरपालिकाको वडा नं १ Resist मा रहेको हाट बजारमा TR नियमित रूपमा आफ्ना कृषि उपज (तरकारी, फलफूल, अन्नपात तथा पशुपन्छी) बिक्री गर्न आउनुहुने सम्पूर्ण कृषक महानुभाव तथा आम उपभोक्ताको सहजिकरणका लागि अहिलेसम्म बजारमै दैनिक रुपमा सङ्कलन हुँदै आएको हाटकर लाई थप व्यवस्थित, पारदर्शी र सहज बनाउनका लागी यस आर्थिक वर्षको बाँकी अवधिको लागी हाट लाग्ने दिनहरुको कर एकै पटक जम्मा गर्न इन्छुक कृषकहरुले यस , कार्यालयको राजस्व शाखा वा कृषि तथा पशुपन्छी सेवा केन्द्र, हाटडाँडामा १ प्रति नागरिकताको फोटोकपी सहित उपस्थित भई राजश्व बुझाउन सकिने व्यवस्था गरिएकोले यहि २०८३ आश्विन ३० गते भित्रमा २०८३ कार्तिक महिना देखि २०८४ असार मसान्त सम्म जम्मा हाट लाग्ने दिनहरु (७७ दिन) को नियमानुसार लाग्ने हाटकर रकम बुझाउन हुन अनुरोध छ । पुनश्चः हु १. कृषक परिचय पत्रको व्यवस्था: वार्षिक रूपमा एकै पटक राजस्व बुझाउने कृषकहरूलाई कार्यालयको तर्फबाट आधिकारिक "कृषक परिचय पत्र” उपलब्ध गराइनेछ। २. दैनिक कर सङ्कलन विधि: परिचय पत्र नभएका वा फुटकर रूपमा आउने कृषकहरूको हकमा भने . हाल बजारमा चलिरहेकै पुरानो विधि (दैनिक कर सङ्कलन) अनुसार नै राजस्व उठाइनेछ। ३. परिचय पत्र शुल्क: नयाँ परिचय पत्र बनाउँदा रु. २०/- (बीस रुपैयाँ) लाग्नेछ। यदि aw परिचय पत्र हराएमा वा नष्ट भई पुनः जारी गर्नुपरेमा रु. १००/- (एक सय रुपैयाँ) दस्तुर लाग्नेछ। थप जावकारीका लागि कायलियको ITE दै ९०६०३२०२६१ मा सम्पर्क गर्न सकिनेछ । : हि . १ ८ य - तीर्थ प्रकास क oF . प्रमुख प्राशासकीय अधिकृत सीर्ध प्रकाश Us है प्रमुख wanes अधिक Website: www.rupakotmajhuwagadhimun.gov.np E-Mail: [email protected] "नगर हाम्रो प्राण-नगर हाम्रो शान, नगरमै छ जिन्दगी-बिकासमा छ ध्यान" es दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका Sra ZO Agia वदतिफी नगर कार्यपालिकाको;, कार्यालय - = दिक्तेल, खोटाङ & MORE-XS ORS WAL: २०८३।०८४ च.नं.: - प्रस्तुत विषयमा यस नगरपालिकाको वडा नं १ हाटडाँडा मा रहेको हाट बजारमा TR नियमित रूपमा आफ्ना कृषि उपज (तरकारी, फलफूल, अन्नपात तथा पशुपन्छी) बिक्री गर्न आउनुहुने सम्पूर्ण कृषक महानुभाव तथा आम उपभोक्ताको सहजिकरणका लागि अहिलेसम्म बजारमै दैनिक रुपमा सङ्कलन हुँदै आएको हाटकर लाई थप व्यवस्थित, पारदर्शी र सहज बनाउनका लागी यस आर्थिक वर्षको बाँकी अवधिको लागी हाट लाग्ने दिनहरुको कर एकै पटक जम्मा गर्न इन्छुक कृषकहरुले यस , कार्यालयको राजस्व शाखा वा कृषि तथा पशुपन्छी सेवा केन्द्र, हाटडाँडामा १ प्रति नागरिकताको फोटोकपी सहित उपस्थित भई राजश्व बुझाउन सकिने व्यवस्था गरिएकोले यहि २०८३ आश्विन ३० गते भित्रमा २०८३ कार्तिक महिना देखि २०८४ असार मसान्त सम्म जम्मा हाट लाग्ने दिनहरु (७७ दिन) को नियमानुसार लाग्ने हाटकर रकम बुझाउन हुन अनुरोध छ । पुनश्चः १. कृषक परिचय पत्रको व्यवस्था: वार्षिक रूपमा एकै पटक राजस्व बुझाउने कृषकहरूलाई कार्यालयको तर्फबाट आधिकारिक "कृषक परिचय पत्र” उपलब्ध गराइनेछ। २. दैनिक कर सङ्कलन विधि: परिचय पत्र नभएका वा फुटकर रूपमा आउने कृषकहरूको हकमा भने हाल बजारमा चलिरहेकै पुरानो विधि (दैनिक कर सङ्कलन) अनुसार नै राजस्व उठाइनेछ। ३. परिचय पत्र शुल्क: नयाँ परिचय पत्र बनाउँदा रु. २०/- (बीस रुपैयाँ) लाग्नेछ। यदि aw परिचय पत्र हराएमा वा नष्ट भई पुनः जारी गर्नुपरेमा रु. १००/- (एक सय रुपैयाँ) दस्तुर लाग्नेछ। थप्‌ जानकारीका लागि कार्यलयको BET नं ९०६४३२०३६१ मा यम्पर्क गर्न सकिनेछ । : : चरि Las ~ AN ८ - तीर्थ प्रकास क्र oF . प्रमुख प्राशासकीय अधिकृत Website: www.rupakotmajhuwagadhimun.gov.np E-Mail: [email protected] "नगर हाम्रो प्रा-नगर हाम्रो शान, नगरमै छ जिन्दगी-बिकासमा छ ध्यान"

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.