हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।
Summary
तपशिल उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमती नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 45801028-e0ee-4113-8dff-0e8fb4272934.pdfPDF · 2 pages · 309 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदाबी सम्बन्धी ३५ दिनेअत्यन्त जरुरी सुचना तपशिल उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमती नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफनो प्रमाण सहित यस कम्पनीमा हकदावी गर्न आउनुहोला । उल्लेखित म्यादभित्र पर्न नआएको हकदावी उपर कुनै कारवाही नहुने र निवेदकहरुको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ। तपशिल : क्र.स | मृतकको हकदावी गर्नेको शेयर रहेको कम्पनीको शेयर संख्या नाम नाम: श्रीकृष्ण श्रेष्ठ नाम: दिपा श्रेष्ठ C30MF १०० बाबको नाम: नारायण श्रे हो नाम: कान्छा श्रे ea a र १ स्थायी ठेगना : वडा नं ४, गोकर्णेश्वर | स्थायी Saar: वडा नं ३, चापागाउं , GSY १०० नगरपालिका, काठमाण्डौ । ललितपुर । 8020 १०० oo HFIN १० मृतकसँगको नाता : श्रीमती HRL q0 हितग्राही परिचय नं : हितग्राही परिचय नं : ILI १२ (१३०१२४००००१९९३७३) (१३०१०७०००२५५२३०१) KDBY १०० KSLY ११३५ KSY १०० LVF2 १०० MANDU १० MBLEF १०० MEHL १० MEL १० NFCF १०० NIBLSTF २०० NICFC १०० NIFRA Xe NMBHF2 १०० NRM १० NSIF2 १०० PBD88 RK PRSF १०० RBBF40 १०० RHPL RMF2 SAGF SARBTM SFEF SFF SIGS3 SJCL SJLIC SLK SMPDA SRLI TVCL UPPER लक्ष्मी सनराईज क्यापिटल लिमिटेड LSCAPITAL wad: ०४४९,का.म.न.पा. बडा नं १० नयाँबानेश्वर,काठमाण्डौ,नेपाल 34 52५047:49०७ फोन नं :९७७-०१-५९७००६४ Email :[email protected]